@captain6999: HP #chitwan_muser🇳🇵fypシ❤️ #foryou #virelvideo #foryourpage #nepali

Captain@dp
Captain@dp
Open In TikTok:
Region: NP
Sunday 22 June 2025 15:28:09 GMT
2668554
199643
1886
27386

Music

Download

Comments

yaa_ju0
Miss blaze :
न पाउन सकियो न बिर्सिन नै सकियो !❤️‍🩹🥹
2025-06-23 02:49:19
605
devbhan1
Dev Bhandari :
पुरूष हरु शरिरमा मर्छन रे उफ... मेडम जि, हजुर ले नामर्द सँग प्रेम गर्नु भएर होला पुरूष त आफ्नो प्रेमिका नपाएर मर्छन 🥺🥺🥺🥺
2025-06-23 08:59:03
120
hemujaishi7
Hemu jaishi😊 :
मैले गुमाएको छु आफुलाई, मलाई थाहा छ अब म पहिला जस्तो छैन।🥺💔😭
2025-06-23 13:32:03
43
pabitra.thapa9520
😘❤️ :
aasu nai aayo🥺😭
2025-06-23 06:31:41
11
sudipadhikari15
🦋sudip adhikari❤️ :
म गएपछि केही दिन लाग्ला सबै थोक बिरानी गर्धनमा तिम्रो नहोला मेरो हातको सिरानी बाँचुन्जेल पनि के होर मान्छे जिउँदो खरानी आउनु त्यहाँ मर्दैन जहाँ हातको सिरानी...! 🥺
2025-06-23 06:34:31
35
shankar.malla.thakuri
Shankar Malla Thakuri :
✍️... पर्खाई कति छ तिम्रो, समयलाई सोध। मायां कति छ तिम्रो निम्ति, यो मुटुलाई सोध। चिन्ता कति छ तिम्रो, मेरो मस्तिष्कलाई सोध। आंसु कति बग्यो तिम्रो यादमा, मेरो आंखालाई सोध..!🥹❤️‍🩹🥀
2025-07-11 06:00:13
5
prakriti.bohara.khad
🧿🧿🌹🌿 :
प्राय यहाँ मान्छेहरू मरे पछि मात्र महत्त्व बुझ्छन्🥺🥺🥺
2025-06-23 14:58:53
20
itsmeenahayu06
❤️ :
म रीतीन तयार तीम्रो खुसीको लागी🥹🥹🥹
2025-06-23 07:37:45
9
anzaleekhanal
Anzu🦋💫 :
मैले गुमाएको छु आफुलाई, मलाई थाहा छ अब म पहिला जस्तो छैन।🥺💔😭
2025-07-10 12:01:12
3
aarushii0034
Aarushii Mainali 💕 :
न पाउन सकियो न बिर्सिन नै सकियो !❤️‍🩹प्राय यहाँ मान्छेहरू मरे पछि मात्र महत्त्व बुझ्छन्🥺🥺🥺
2025-06-23 15:42:59
5
azadika
💔 :
आज मेरा सब्दले बिझाएका छन तिमिलाई ,कुनै दिन यहि आवजको लागि तड्पिने छौ😥
2025-06-24 16:11:29
6
chhetri_official7
देबेन🌀🕳️ :
मेरो आँखामा हेरेर तिम्रो माया लाग्दैन भन म आफै जानेछु तिम्रो जिन्दगी बाट साने 🥹🫂💝!!!
2025-07-29 13:44:24
2
canyoubemy_beby
canyoubemy_beby :
न पाउन सकियो न बिर्सिन नै सकियो !❤️‍🩹🥹
2025-07-07 03:49:11
2
mr.sanisaney
Mrs.N :
प्रेम को मजाक बनाउने बानी रहेछ तिम्रो यो पटक सहि मान्छे सँग गलत तरिकाले मजाक गरेउ, याद गर तिमीलाई पनि कसैले यसरिनै मजाक को पात्र बनाउदा प्रेमको अर्थ बुझनेछौ...!!❤️‍🩹
2025-07-27 08:41:54
3
raj.thapa279
Rajesh#Thapa## :
यी महान कबिलाई मैले पनि प्रत्यक्ष भेट गरेर कबिता सुन्ने अवसर पाएको छु। सम्झना र सम्मान हरपल नवराज जि ।
2025-06-23 16:58:15
14
officialaccount0115
Suशिल Biस्वकर्मा :
म रहुन् सम्म नभएको अनुभब मुत्यु पछि त पक्कै महसुस् होलानि है म हुनु र नहुनुको फरक् 😞😞
2025-06-23 08:47:38
15
thap022bhoj
अदृश्य मनुष्य 🔱🌍💗👑 :
म गएपछि केही दिन लाग्ला सबै थोक बिरानी, गर्धनमा तिम्रो नहोला मेरो हातको सिरानी ! बाँचुन्जेल पनि के होर मान्छे जिउँदो खरानी,, आउनु त्यहाँ मर्दैन जहाँ हातको सिरानी...! 🥺 तर्सिनु जहाँ पर्दैन त्यही सपनामा भेटौली ,.....
2025-06-23 08:44:16
9
farasa185
🦋 :
बाचुन्जेल पनि के होर मान्छे जिउँदो खरानी आउनु त्याहा मर्दैन जहाँ हातको सिरानी😟
2025-06-24 11:30:11
8
thulungmaa4
TAMTARCHIYO💋😚 :
न पाउन सके न बिर्सिन नै उसलाई अरु कसैको भयेको देख्न मात्र सके😥😥😥
2025-06-23 08:21:22
9
miss____vunti
🪶 :
फाइदा सबैले उठाए कसैले मेरो मायाको त कसैले मेरो सोझोपनको 🥺💗👍
2025-06-29 01:00:13
2
gautam.saud57
Gautam Saud :
today is my birthday 🎂🎆🎇🎈🥳
2025-08-13 09:31:54
2
aayushma_2418
Aayushma🫠 :
म गएपछि केही दिन लाग्ला सबै थोक बिरानी गर्धनमा तिम्रो नहोला मेरो हातको सिरानी..🥹❤️‍🩹
2025-08-22 01:57:31
1
jamunapariyar9586
👹☠️चुडेल्नि ☠️👹😇 :
heart touching ❤️❤️❤️❤️❤️
2025-06-23 07:38:30
3
jitendra.tamang24
JItendraTamang🇳🇵🇲🇾🇷🇴🇵🇱 :
मेरो क्लास फ्रेन्डले पनि यति धेरै मान्छे जम्मा गर्ने भएछ।
2025-06-23 13:21:48
3
To see more videos from user @captain6999, please go to the Tikwm homepage.

Other Videos


About