@recorddz: اشادة اعلامية تونسية بمستوى يوسف بلايلي

Record Dz
Record Dz
Open In TikTok:
Region: DZ
Sunday 22 June 2025 22:26:28 GMT
102
4
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @recorddz, please go to the Tikwm homepage.

Other Videos

पहिलो बलमै विकेट! कसरी चम्किए जनकपुर बोल्ट्सका १७ वर्षीय राहुल यादव? | आमाको आँसु र संघर्षको कथा | NPL नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका युवा तीव्र गतिका बलर राहुल यादवले आफ्नो पहिलो दुई खेलमै पहिलो बलमा विकेट लिँदै र कुल ६ विकेट झिकाउँदै सनसनी मच्चाएका छन्। १७ वर्षको उमेरमा अभाव र कठिन पारिवारिक संघर्षलाई चिर्दै ट्यालेन्ट हन्टबाट यो ठूलो मञ्चसम्म पुगेका राहुलको यो कथा हरेक युवाका लागि प्रेरणादायी छ। घरमा आमाले छोराका पुराना ट्रफी र मेडलहरू गर्वसाथ देखाउँदै गरेको भावुक दृश्य र दाजुको अतुलनीय साथले यो सफलतालाई अझै विशेष बनाएको छ। यो भिडियोमा हामीले राहुल यादवको बाल्यकालदेखि एनपीएलको मैदानसम्मको प्रेरणादायी यात्रालाई समेटेका छन्। भिडियो अन्त्यसम्म हेर्नुहोला र लाइक, सेयर तथा follow गर्न नभुल्नुहोला! #RahulYadav #JanakpurBolts #NPL #NepaliCricket #NepalPremierLeague   @Nepal Premier League

About