@melophile932:

Melophile
Melophile
Open In TikTok:
Region: JP
Tuesday 24 June 2025 06:02:48 GMT
294691
5808
300
222

Music

Download

Comments

neer.kyash00
Neer.kyash00 :
Nepal ko dherai baijat vaisako. Aba bhatabhat farkima . j parla parla. chet khulos sabai ko belai ma.
2025-06-25 16:16:54
6
user07750230
Tunganath Bhandari :
घर जस्तो भएपनि व्यवहारमा ठिक भए सवै राम्रो भन्नु पर्छ।
2025-06-25 09:13:32
6
newarsasin
SASIN SHRESTHA :
जहाँ जाउँ जता जाउँ जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो।😂 😂😂😂
2025-06-26 11:39:18
6
dilomoktan
President :
ठुलो भवन भएर के गर्नु,सरसफाइमा जापान भन्दा 100 गुणा तलै छ्न
2025-06-25 02:44:56
6
ganarai77
Gaa n ba 🇳🇵 :
भ्रष्टचारीहरुकाे भवन यस्तै त हाे।सबै पैसा गाेजीमा अनि भवनलाई कहाँ खर्च गर्छन् र 😡😡😡
2025-06-26 06:16:21
6
yonjansunny8
योन्जन सनि🤴👸❤️😍😇 :
नेपालको त जत पनि नेपाली पाराकै हुन्छ🤣अन्य विकसित मुलुकको राजदूतावास हेर्नुस् नेपालमा,जस्तो उस्को देश त्यस्तै पाराका राजदूतावास हुन्छन् !
2025-06-25 07:15:41
6
err3176
Ist :
बेलायत्को मात्रै गतिलो छ ।
2025-06-25 07:17:12
6
osha__24.06.23
OSHA :
झ्यालबाट दिने सेवा सुबिधा हाम्रो परम्परा र संक्रिति हो यस्लाई जगेर्ना गर्नू पर्छ मास्नू हूदैन🤣
2025-06-25 09:19:11
6
meriaamaa12
साहिली हजुर आमा :
जतिसुकै ठुलो भवन बनाय पनि नेपाली सरकार ले गाडी टल्काउन झ्याब बाट सेवा दिन चै छोडेन है
2025-06-26 00:55:09
6
sukadev_koirala
☘️Struggler Sukadev🍀 :
गरिब देश यस्तै हो धेरै भिजिट भिजा लाग्दैन होला 🤔
2025-06-27 08:15:12
6
diliplimbu666
Dilip Limbu666 :
देशको नेता अनुसारको हुन्छ १० % मरेको लासबाट त कमिसन खान्छ होला भिशा काम सम्बन्धि समस्यको ५% काम अनि यस्तै त हुन्छ
2025-06-26 00:14:18
7
sombikramsingh
Som Bikram Singh :
कुखुरा खोर जस्तो उकुसमुकुस हुने ठाउँ त्यहि होर? 😂🤣
2025-06-25 12:04:30
6
dipendra2283
Dipendra karki :
नेताको चाकड़ी गरेर , तस्कर गर्न जाने महामहिमहरू लाई त्यो पनी बढ़ी भयो।😊
2025-06-26 05:41:56
6
fhurba36
𝗕 𝗹 𝗮 𝗰 𝗸🧿𝗕ear𝟯6 :
Embassy of Nepal Yehi ho Hamilai chaiyeko Sewa pani dinxa tapai hamro Samshyapani samadhan hunxa Bhawan Sano Bhayera kehi fharak Pardaina🙏
2025-10-25 08:10:01
6
jitendra.chudara
Jitendra Chudara :
नेपालमा भवन राजाका दरबार जस्ता हुन्छन कर्मचारी र डाक्टर पनि सबै काममा अब्बल हुन्छन तर कमिसको चक्कारमा मान्छेको जिन्दगी खेलवाड गर्छन।
2025-06-25 03:18:20
6
devendra_upreti.1
🇳🇵 अन्तिम पल 🇳🇵 :
विदेश मा नेपाली काे ईज्वत कत्ती रहेछ भन्ने प्रष्ट हुन्छ।
2025-06-25 02:42:31
5
officialyoubrajhamal
youbrajhamal-official :
नेेपाल असुरक्षित भएर होला सायद ठुलो कम्पाउंड, अग्लो पर्खाल माथि स्वचालित विजुलीको करेन्ट लाग्ने वनाको । यतैको मंन्त्रीको सिफारिश मा होला है हामी झुम्रेको गफ त कल्ले सुन्ने
2025-06-25 18:42:15
6
mr.gaurab4
▌l मिस्टर राणा ]|I{•———🦹‍♂️🔞 :
त्याहाको राजदुत चाही म हो है!!🤭🤭🤭
2025-06-25 02:23:19
6
humptidumpty2000
Humpty Dumpty :
Yaa pani kotha number 1,2,3,4,5,6,7,8,9 cha ho? Kotha - kotha ghumna parne khalko?
2025-06-25 04:38:13
5
november2_7_8
11:27 :
नेपाल सरकारले विश्वको जुनै ठाउमा भएपनी झ्यालबाट सेवा दिन छोडेन।
2025-06-24 10:56:54
392
ridamsubba7
Ridam maden :
नेपाल मा जापान एम्बेसि को भवन रास्टपति कार्यलय जस्तो वरिपरि कम्पाउन ले घेरेको बिसाल बनाइदिएको छ जापान मा हेपेर दियेको जस्तो छ कि नेपाल सरकार ले जापान मा भाडा तिर्न नसकेको यो रेनट दिने र लिने भ्रस्टचार गरि रहको जस्तो लाग्यो
2025-06-25 08:33:28
6
mohanthakali
मोहन___📶 :
ठाऊ सागुरो भएपनि सेवासुविधा फराकिलो भए हुन्थ्यो।नेपालीको कार्यक्रम उट्घाटन् गर्न हिड्नै ठिक्क छ।हामीलाई फोन नउठेर दिक्क छ क्यार्नु🤣🤣
2025-06-25 08:42:35
6
karma_b.magar
Karma B.Magar :
सेवाग्राहिहरुको लागि गीडिको त कुरै नगरौ साईकलको समेत पारकिङको बेबसथा नि छैन
2025-06-25 06:05:52
6
saren077
saren077 :
म पहिलो पटक जाँदा त silent भएर देखेर साधारण जापानिजले बस्ने घर भन्दा तल्लोस्तरको रहेछा 🤣😂
2025-06-27 21:23:58
8
asmitadulal24
AsMeeTa🧚‍♀️ :
Vaban tw baru jasto vaya pani sewa ramro diya tw hunthyo but Nepal embassy ma 100 patak call garda 1 patak pani call received hudaina 🥺
2025-07-05 17:30:21
6
To see more videos from user @melophile932, please go to the Tikwm homepage.

Other Videos


About