हाम्रो गाउँ को बाहुन त कमल राई नाम लेखेर च्वाचे लान्छ त।🤣
2025-07-01 00:29:51
291
리한 까지🇰🇷🇰🇷 :
rai haru le khasi kina khadaina tw
2025-07-02 03:36:54
68
Milan malla thakuri :
सुगुरले गु खान्छ फोहोरि हुन्छ तेहिभयर सुगुरको मासु नखाने
2025-07-01 03:52:13
52
ᵀʰᵉ ᵛᵒⁱᶜᵉ ᵒᶠ ᵗʰᵉ ᵛᵒⁱᶜᵉˡᵉˢˢ📻️ :
यहाँ कमेन्ट गर्ने बाहुनहरूलाई
बाहुन छेत्री यति अशिक्षित छन् कि संसारभरका मानिस सँग बाहुन छेत्री को दिमाग् लाई एउटा ठाँउ राखेर हेर्ने हो भने यीनिहरु को दिमाग 5% पनि छैन । सुँगुर फोहोर हुन्छ रे हामीले गाउँ ठाउँमा खोर बनाएर सुँगुरलाई चारो दिएर पाल्छौं। बाहुन क्षेत्रीहरूले खाने कुखुरा माछा, हाँस खसी को बारेमा म भन्छु । माछाले समुद्रमा मरेको मान्छेको मासु खाएका हुन्छन्। कुखुराले राल सिगान थुकेको थुक ग* खाएका हुन्छन्। खसी बाख्राले जंगलमा कुकुरले मुतेको कुकुरले हगेको मान्छेले हगेको मुतेको आलुको बोक्रासरीको। घाँस खाएका खसीलाई चोखो भन्छन् बाहुन क्षेत्रीले।
2025-07-01 02:54:56
19
MukundGautam999 :
मासु कुनै पनि जनावर को खानु हुदैन शाहकारि बनौ स्वास्थ्य रहौ ।
2025-07-01 04:04:56
61
घिसिङ सुमिना 🙏 :
म त स्कुल मा सुङ्गुर को बोसो बोकेर लगेर दलिदिन्थे के उपद्रो होला है😃😃😃सम्झिन्छु लाजै लाग्छ😃😃😃
2025-07-01 03:24:23
6
𑀲_𑀧𑀾𑀫 𑀞𑀸𑀧𑀸 𑀫𑀕𑀭 :
क्षेत्री बाहुन गुरुङ तामाङ शेर्पा को भान्सा मा सुँगुर नचल्ने राई लिम्बु को भान्सा मा बाख्रा नचल्ने मगर को भान्सा मा भैंसी नचल्ने खान चाई सबैले खान्छ
2025-07-05 18:51:02
37
nabu :
आज्कल जे पनि लुडाँउछन पाएसी !! क्षेत्री न बाउन
2025-07-02 15:39:17
8
Sampath Rai. :
क्षेत्रीहरूले सुँगुर (pig) खानु हुँदैन भन्ने मान्यता हिन्दू धर्म, संस्कार, र परम्परागत सोचका कारण हो।
सुँगुरलाई अशुद्ध जनावर मानिन्छ, र क्षेत्री जातले शुद्धता र मर्यादा पालन गर्ने मानिन्छ।
2025-07-02 18:21:48
9
@parbin neupane🇳🇵🇦🇲🇦🇲 :
नछोई सिन्काले खादा हुन्छ भाई
2025-06-30 18:17:31
16
rigbed chhetri :
yes👌👌👌देख्नु भयो नी हामीले बिहे गर्दा सके सम्म आफ्नै जात भित्रको केटा केटी संग गर्नु जरुरी छ।जुन जात हो त्यही किसिमको सोच र संस्कार🥰🥰🥰 develop भएको हुन्छ बच्चा देखि नै
2025-07-01 02:33:04
5
sanjib tamang lo :
अबको 10 बर्षपछि सुंगुरको सेकुवा र रौसीको घ्याम्पो लडाउने यहि भतिजहरु हुन 🤣🤣
2025-07-01 02:20:03
10
Typing......👀🤭 :
सबै ,राई लिम्बूले खान्छ भन्ने पनि छैन कुनै ले खादैन सबै बाहुन क्षेत्री ले खादैन भन्ने पनि छैन धेरैले खान्छ आफ्नो ईच्छा हाे
2025-07-01 02:11:12
23
कृष्टिना🧿 :
यो कमेन्ट पढनेलाई भगवानले रक्षा गरुन😆🙏❤️
2025-07-01 03:21:31
47
shekhar Thandar :
लुकि लुकि खान्छ बाहुन 🤣
2025-07-01 06:59:18
5
P.R.GIRI✅ :
बाबुलाइ राम्रो सस्कार दिएको रहिछन बाबा आमाले ! अर्को नानी लाई चाहिँ कति उल्टो सस्कार दिएको रहिछन इस्या अनि रिस गर्ने बहिनि ले घर भित्र हुल्दिन्छु रे आम्मा
2025-07-02 09:55:00
6
तुसार राना मगर :
lastama Vai Le Khanu hudaina hudaina chai khtra xa 😅
2025-06-30 15:10:14
15
🎀 :
Khai yiniharuko Thapa haruko k k ho k k🤣🤭
2025-07-23 06:35:55
9
suseel karki • :
Tatikai vanesi saki aalo ni abo kin kin kin kay feri kin kin huna kin kin 😆
2025-06-30 16:08:59
13
Bikash :
म पनि छुँदिन नि सुंगुर सिन्काले घोचेर मात्रै हो।😂😂😂
2025-07-22 00:26:08
1
पारिजात को फुल 🫰💝🕉️.. :
na Baba na ....बाहून
2025-07-23 02:59:26
2
🌸JE5!K4_MGR🌷🫠 :
एक पटक खाएर हेर त रिसाउछ कि रिसाउदैन 😅😅🤣🤣
2025-07-02 15:23:49
2
NarEsh :
1,2,jana le khayo bhandaii ma sabai le khadainan hami Sudurpaschim ko chhetri haru kahile ni khadainau
2025-07-02 18:45:09
3
To see more videos from user @anish_838, please go to the Tikwm
homepage.