@omaro.injusto: 💤

✨ OMARO tu minerito🥷👷
✨ OMARO tu minerito🥷👷
Open In TikTok:
Region: PE
Tuesday 01 July 2025 09:20:04 GMT
606
16
0
3

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @omaro.injusto, please go to the Tikwm homepage.

Other Videos

Hardik  Shardhanjali 🚩🥲sगृहमन्त्री सुधन गुरुङ सिरहा घटनामा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको परिवारलाई भेट्न मध्यरातमा औरही गाउँपालिका–२, तुलसियाही पुगेका छन्। गणेश यादवको सिरहामा बिहीबार भएको प्रदर्शनका क्रममा मृत्यु भएको थियो। गृहमन्त्री गुरुङको सिरहा भ्रमण दिउँसै हुने कार्यतालिका रहे पनि विभिन्न कारणले उनी मध्यरातपछि मात्रै पीडित परिवारको घर पुगेका हुन्। भेटका क्रममा गृहमन्त्रीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाबारे जानकारी लिएको जनाइएको छ। साथै, घटनाको निष्पक्ष छानबिन र कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ। सिरहा घटनापछि स्थानीयवासी र विभिन्न पक्षले दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै आएका छन्। सरकारले घटनाको छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।

About