@okhaldhungasamachar: पोकली झरना, पोकली झरना, नेपालको ओखलढुंगा जिल्लामा अवस्थित एउटा सुन्दर प्राकृतिक झरना हो। यो झरना हरियाली जंगल र शान्त वातावरणले घेरिएको छ, जसले प्रकृतिप्रेमीहरूलाई आकर्षित गर्छ। पोखाली झरना आफ्नो मनमोहक दृश्य र शीतल पानीको धाराको लागि प्रसिद्ध छ। यो ठाउँ स्थानीय मानिसहरू र पर्यटकहरू दुवैको लागि एक आकर्षक गन्तव्य हो। प्रकृतिको सुन्दरता अनुभव गर्ने ठाउँ पनि छ। यदि तपाईं प्रकृतिको शान्ति खोज्नुहुन्छ भने, पोकली झरना जानुहोस् र यसको सौन्दर्यलाई नजिकबाट अनुभव गर्नुहोस्। ओखलढुङ्गा मात्र नभए नेपालकै दोश्रो अग्लो धार्मिक र पर्यटकीय महत्व बोकेको चर्चित पोकली झर्ना यही जिल्लामा पर्छ, १३१ मिटर अग्लो यो झर्ना बाहेक रातमाटे (१११ मि।) पनि यही जिल्लामा पर्छ। अन्य झर्नामा सेप्ली ढिकुरे सेर्ना, सेलेले र न्याउले जस्ता अन्य झर्नाहरु पनि पर्छन, तर पोकली झर्नाको आफ्नै विशेष खालको एतिहासिक महत्व छ। पोकली झर्नाको बारेमा धेरै कुराहरु सञ्चारमाध्यममा आएका छन्। तर, जति प्रचार गरिएको यो कदापी पुरा हुन सक्दैन। यसबारेमा तल उल्लेख गरिन्छ। नेपालका प्रमुखझर्ना हरु माथि उल्लेखित झरनाहरुमध्ये अहिलेसम्म सबै भन्दा बढी पत्र पत्रिकामा छाएको भनेको पोकली झरना हो। पोकली झरनासग मेरो वाल्यकालदेखिको सम्बन्ध छ। केही साथिहरुको पहलमा ओखलदुङा ड्ट ओराजी नामक सामाजिक संस्था दर्ता गरी काम गर्दैछौ हुन त ओखलढुगां भित्र गाविसको भन्दा सामाजिक संस्था (एन्जिओको) संख्या बढी छ । अन्तराष्टिय गैर सरकारी संस्था (आइएनजीओ) १० वटा अन्य जिल्लामा दर्ता भई ओखलढुङ्गामा कार्यरत एनजिओ ९ वटा र जिल्ला प्रशासन कार्यालय ओखलङ्ढुगा दर्ता भई क्रियाशील संस्था ६८ वटा छन्। यो २०५९/६० को राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको तथ्याङ्क हो। कुल ५६ गाविस रहेको ओखलङ्ढुगाका ४० वटा गाविसमा आज पनि बाटो छैन पक्की त परै जउा कच्चि समेत पुगेको छैन। जिल्ला स्वास्थ्य कार्यालयमा एकजना डाक्टरको दरवन्दी छ। अनमी १५ र स्वस्थ्य सहायकको संख्या ४८ छ। तै पनि अधिकंस यिनिहरु सदरमुकाम वा सुविधा पाइने ठाउमा मात्र बसेका छन्। मनोरम प्राकृतिक सौन्दर्य, ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक मठमन्दिर, प्राकृतिक गुफा, जडीबुटी, २० थरिका गुरास, गोठ सल्ला, ग्रामीण जलविद्युत्को सम्भावना प्रसस्तै छ ओखलढुङ्गा पोकलीमा तर त्यसको सही सदुपयोग भने भएको छैन । राज्यले उपेक्षा गरेको वर्ग, क्षेत्र, जाति र लिङ्गको पक्षमा थालिने अर्को सङ्घर्षले मात्र ओखलढुङ्गालगायत सबैका समस्या समाधान हुनेमा स्थानीय बासिको निष्कर्ष छ, यो कुरा वर्तमान सरकारले बुझ्नैपर्छ ।पोकली झरना आन्तरिक र वाह्य पर्यटकहरुका लागि चासोको विषय बन्ने छ। यस्तै वडा नं। ३ को तल्लो भाग खडुवा भन्ने ठाउ मा रहको ढुङ्गा स्लटे खानीबाट उत्पादित स्लटे लाई अवलोकन र अनुसन्धन पर्यटकको लागि महत्वको विषय हो। पोकली झरनाको आकर्षकअवलोकन गर्न नचाहने साहेहै कम होलान। तर सो क्षेत्रमा पुग्न चहाने मानिस कसले पुर्‍याउने कसरी जान सकिन्छ भन्ने अन्यायमा पनि अवश्य परेका छन्। पोकली झरनाको अवलोकन गर्न चाहाने आन्तरिक र वाह्य पयर्टकहरुले काठमाण्डौबाट खिम्ती व्याँसी धोबीडाडा लिखु सिरेरेसम्म सडक मार्गबाटबसमा जान सकिन्छ। यस्तै काठमाण्डौबाट जीरीको सडक प्रयोग गदै भित्तरीखानी, साव्रा दुरागाउ दुवै पोकली झरना पुग्न सकिन्छ। रामेछापको मन्थली, साघाटार लिखु सिरिसे टारकेर बारी हुदै पोकली झरनामा पुग्न सकिन्छ। यस्तै सदरमुकामबाट पनि पोकली झरना पुग्न सकिन्छ। सदरमुकामबाट रामपुर, सोलाखर्क, श्री चौर चेटेट कोप्चेम महभिर चुलिपोखरी, बलखु, वाच्यूको पैदल यात्रा हुदै पोकली झरना पुग्न सकिन्छ। सदरमुकामबाट अर्को पदैल मागर् भएर पनि पोकली झरना पुग्न सकिन्छ। सो मार्ग सदरमुकामबाट फलूबारी, रानीवन, नर्मदेश्वर जोडी डाडा यसमा गजाङ्ग टारकेरवारी हुदै पनि पोकली झरनामा पुग्न सकिन्छ। पोकली झरनाको दृश्य अवलोकन गर्न छिमेकी जिल्ला सोलुखुम्बुबाट पनि पैदल यात्रा भएर जान सकिन्छ। सोलुखुम्बुबाट रावादाले , खिजीफलाटे, रगनी, जिम्पाखा हुदै पोकली झरनामा पुग्न सकिन्छ।यसै क्षेत्रमा रहेका दुग्धेश्वर र नीलकण्ठेश्वर महादेव,चण्डीदेवी, चुलीदेवी हिरामातादेवी आदि देव दवेताको दशर्न गदै ऐतिकासिक र प्रकृतिक तथ्य बारे जानकारी लिनु पने ठाउ हो पोकली झरनाको अवलोकन गर्न चाहाने आन्तरि नेपालमा बग्ने पोकली छागा जस्तै अरु छागा पर्यटन विकासका दरीलो हागा हुनेमा दुईमत छैन. #पोकलिझर्ना #explorepage #exploreokhaldhunga #thethirdeye360 #ओखलढुंगा

ओखलढुंगा समाचार
ओखलढुंगा समाचार
Open In TikTok:
Region: NP
Wednesday 02 July 2025 16:53:08 GMT
142404
11436
206
935

Music

Download

Comments

mrkazi058
च्याङ्बा💖🙏 :
dai Okhaldhunga bazar dekhi katty lagxa pugna
2025-07-22 01:52:09
1
dolmasherpa498
Dolma❀༉ :
wow ❤️❤️❤️
2025-07-06 21:08:47
1
ishworxttri
s I m p l e b oy 🥺💗💗 :
wow🥰❣️
2025-07-08 06:53:39
1
koinch78
koinch265 :
wow ❤❤
2025-07-07 03:10:36
1
aakancha478
Lakpa Sherpa :
omg😱😱❤️❤️❤️
2025-08-23 15:35:11
1
moktan.sunie
Moktan Sunie :
wow
2025-07-06 12:08:06
1
shantossunuwar
Shantos Sunuwar :
wow
2025-07-24 01:12:36
1
jenishgereee1
jeniseyy💙🌸 :
okd dakhee janu lageko batoo kasto xa sir💗💗
2025-10-12 03:17:19
1
budhathokjamuna100
@smilelovers💗🦋 :
nice❣️
2025-07-22 13:38:31
1
misssani55
बाबा मामु कि प्यारी छोरी म🎌 :
wow 👌
2025-07-07 02:16:29
1
kiranrai761
kiranrai761 :
wow👌
2025-08-02 05:19:49
1
majhi.krishna2
Majhi Krishna :
Wow beautiful 💐💐💐
2025-07-07 05:31:30
1
anaya.tamang.ghis
Nita Tamang Ghising ❤️ :
wow wow wow
2025-07-11 02:59:48
1
soldier.n.38133
@Rajendra Bishowkarma :
wow💝👌💐
2025-07-24 04:51:51
1
rupsana.yogi
❤️Rup❤️सना❤️Na❤️रा❤️यण💋💕 :
wow
2025-07-07 17:21:43
1
abidrefresher4
Abid Refresher :
amazing ♥️♥️♥️♥️♥️
2025-07-08 07:05:35
1
tmgkanxi...974699
kanxi💔xori :
nice❤️❤️
2025-07-07 10:45:32
1
chyangba10k
ཀེ་ཤབ་ཏ་མང་ 🇳🇵 :
wow bobol xa
2025-07-07 01:40:50
1
rupacharairy
👑 योगेश रुपाचा 🕶️ :
पोकली ❤️👌
2025-07-07 07:00:06
1
sapanakoich4
SHEREMPHU RANI :
Pokali waterfall 🫶❤️
2025-07-25 10:15:18
1
beebeecresta
Bee Bee Cresta❤️ :
so beautiful 👌🥰👌🥰
2025-07-07 05:25:26
1
raaj_.03
MR_RåJaa🥷🇳🇵 :
baball xa haii🥰🤗🤗🥰
2025-07-07 06:10:09
2
minasunuwar641
minasunuwar641श्रेष्ठ :
hamro pokli jharna wow
2025-07-26 16:52:22
1
ajaykarki61
@Ajax karki :
Kaile koho
2025-07-06 15:23:12
3
user4615434004197
बिमला बिश्वकर्मा :
ramro xa ni pokali jharna🥰
2025-07-12 00:26:48
1
To see more videos from user @okhaldhungasamachar, please go to the Tikwm homepage.

Other Videos


About