म रोए जति त तिमी हाँसेको पनि छैनौ
म मरे जति त तिमी बाँचेको पनि छैनौ ।
तुलना नगर मेरो कोही जस्तो छैन म,
एकैछिन अगाडिको मै जस्तो छैन म।
uff
2025-07-03 18:10:24
188
🦋💫 :
अरे वा शब्द पनि.................
तुलना नगर मेरो कोही जस्तो छैन म
एकैछिन अगाडिको मै जस्तो छैन म🥹❤️🩹
2025-07-03 15:07:14
106
Shardul Oli :
तपाईंका धेरै प्रस्तुतिहरु मध्येको बेकामे हो यो कविता ! अर्थहीन
2025-07-20 15:23:58
6
Rural❤️🌹 :
all time forever 🥰❤️🙏🙏🙏
2025-07-04 02:27:17
14
Amrita Shrestha :
उफ् यो शब्द को गहिराइ बुझ्ने मेसिन पाए पनि हुन्थ्यो नी😔😔
2025-07-04 04:24:49
37
Deep Rana :
म रोए जति त तिमी हाँसेको पनि छैनौ
म मरे जति त तिमी बाँचेको पनि छैनौ!
तुलना नगर मेरो कोही जस्तो छैन म,
एकैछिन अगाडिको मै जस्तो छैन म!
आहा मन छोयो...👍🙏🙏
2025-07-04 04:45:41
14
Dreams_👀🦋 :
म रोए जति त तिमी हाँसेको पनि छैनौ
म मरे जति त तिमी बाँचेको पनि छैनौ ।
तुलना नगर मेरो कोही जस्तो छैन म,
एकैछिन अगाडिको मै जस्तो छैन म।
❣️💗👀👀शब्द शब्द ले मन छाेयाे😥
2025-07-09 16:18:05
8
❤️sagar❤️ :
पहिलो लाइन ले मन छोयो🥰🥰पूरा नसुनी कमेन्ट गरिदिये❤️❤️