कहाँ हुनुहुन्छ दाई आउनुस् बनेपामा म तपाईँलाई पाल्छु। मेरो बाउ सम्झेर पाल्छु आउनुस् तपाईं रुनु पर्दैन दाई कहाँ हुनुहुन्छ तपाई
2025-07-04 01:42:06
199
D.ram Wanem Fago :
लोग्ने मान्छे सन्सार सङ हार्न मान्दैन तर परिवार सङ हार्छ। सम्पती को लालच नै मुख्य कारक हो आफन्त,परिवार मा। जब मान्छे लालची बन्छ नि तब माया,प्रेम ,नातागोता केही चिन्दैन।🙏
2025-07-03 16:22:40
200
radhekrishana :
श्रीमती राक्षसनी भएपछि, कस्को के लाग्ला र?
2025-07-04 05:55:07
89
AustraliaNepalsociety :
🤣🤣छोराहरु र श्रीमतीलाई समेत मिडियामा ल्याउनु परो इज्जत भए वाहाको ब्यवस्थापन गर्नु नत्र सामाजिक बहिष्कार गर्नु पर्छ 🤣🤣🤣
2025-07-04 02:41:25
62
deepak shakha :
दिनप्रतिदिन यसरिनै कमजाेर हुदैजाने हाे भने हरेक पुरूषकाे हालत यस्तै हुन्छ।🥰🥰🥰🥰🥰
2025-07-03 18:04:20
65
gautam :
सरासर झुट कुरा,श्रीमान,श्रिमति दुवै जनाको कुरा सुन्नु र हामीलाई पनि सुनाउनु होला पत्रकार ज्यू ।
2025-07-04 11:03:36
6
Jamuna :
आफ्नो श्रीमान आफ्नो परिवारको भन्दा बढी धन सम्पत्तिको मह्त्व धेरै सोच्ने प्राय महिलाहरुले गर्ने व्यबहारनै यस्तैनै हो 😒😒
2025-07-04 00:41:34
28
🌪आमोद🌪 :
यो उॅंहाको कोमल मन अनि सोझोपनको नतिजा हो । कस्ले भन्छ घरभित्र नारी हिंसा मात्रै हुन्छ यि हेर्नुस् पुरूष हिंसाको उदाहरण ।
2025-07-04 11:13:10
16
Muna Subedi :
तेलाइ पनि हजुर ले घाटि निमोठेर मानु तेस्रो सिरिमतिल पनि हजुर 😭😭😭😭
2025-07-04 04:30:49
7
जिन्दगी को यात्रा ✈️ :
आउनु मेरो बाबा भनेर मलाई केही चाहिदैन बस मलाई म नेपाली हो भनेर मलाई नेपाली नागरिकता प्राप्त गर्दिनु
म पालछु बिराटनगर कि म लिन आउँछु 😳😳😳
2025-07-04 12:45:58
8
Bhagawati Sapkota827 :
कस्ति आइमाई रैछे भगवन पाप लाग्छ
2025-07-04 01:29:47
30
Kamala Dahal :
मुख खर।ब हो ल। अनि यस्तो हुन छ
2025-07-03 21:54:08
8
Jamuna Pulami Thapa :
Bechara buwa 🙏🙏
2025-07-04 10:21:57
5
Retired Life :
दुखद श्रीमती लाई मर्नु पनि पर्छ जीवन मा भन्ने ज्ञान नभय को कारण यो अवस्था
2025-07-04 03:06:13
6
KSA :
bicharaa
2025-07-03 17:47:31
5
सोनिया अधिकारी :
उहाँ कि श्रीमती छोराछोरी हेर्न मन लाग्यो कस्ता रछन यी कुलङ्गारहरु
2025-07-04 14:33:37
8
brb@dubai :
बिचरा यस्तो सुन्दा सारै नराम्रो लाग्यो 😢😢😢
2025-07-03 20:34:44
7
Jeeban Jetha :
यो आसुले सराप्ने छ ती कुसन्तानहरुलाइ पालोमात्र हो तीन्लाइपनी तीन्को सन्तानले तपाइकोभन्दा 4 गुनाज्यादा गर्छन यो घोर कलीयुग हो फरकपर्दैन पालोमात्रहो ढुक्कहुनुस
2025-07-03 20:10:48
8
लभ केसी :
सम्पती सबै wife को नाम मा होला अनि किन नखेदोस त्
2025-07-03 22:02:31
14
pamphaburlakoti45 :
आमाले त्यस्तो गरेपनि छोरा छोरीले सम्झाउनु पर्ने होनि जस्को गलति जसको छ उस्लाई सम्झाउनु पर्छ ति परिवारकै लागित होनि बाबाको आसुले पोल्छ भलोत हुदैन " ।
2025-07-04 01:33:35
8
Yama Bimal203 :
यस्सै हो आज भोलि का सीता हरू कुनै लाई विश्व गर्न गाह्रो छ
2025-07-03 19:30:51
5
DilLaxmi hamal khand साँईली🥰 :
बैंसभरि स्वास्नी छोराछोरीन कुट्नुभयो होला स्वास्नी छोराछोरीलाई दुःख दिनुभयो होला। 🙏😭 होला भनेर प्रश्न सम्पत्ति मात्रै गरेको मैले हजुरलाई ल 🙏💞। सबै छोरा मान्छेहरू त होइन 🙏🙂↕️कतिपय छोरा मान्छेहरूले त स्वास्नी छोराछोरीलाई कुट्ने पिट्ने मानसिक टर्चर र यातना दिने खुट्टा भए जुत्ता कति भन्ने पनि हुन्छन् 🙏😭। जुनबेला स्वास्नीले कुरेर बसेको हुन्छ 🙏😭 श्रीमानको बाटो हेर्दै बलिन्धरा आँसु झारेर बाटो हेरिरहेको हुन्छ। त्यो बेला बुढाले घरमा आउँदा बित्तिकै साला जा तेरो माइत भन्ने कुट्ने पिट्ने मानसिक टर्चर र यातना दिने गर्छन् 🙏😭😭😭😭😭😭
2025-07-04 02:26:55
39
shrestha jhamak♡🇳🇵 :
त्यौ भएर केटीको बीश्वाश र्गन छाडेको छु। दुःखः लाग्छ केटी रोएको सारा संसारले देख्छ ।तर छोरा मान्छे रोएको कस्ले देख्छ ।😥😥😥
2025-07-04 09:37:16
3
Saru कान्छि💕 :
हे भगवान यस्तो अबस्था कसैलाइ पनि नहोस 💕🙏
2025-07-04 12:47:31
2
Basanta khatri :
हाम्रो गाउँको यक जना दाइ लाइ
पनि बुडि ले तुम्बी बनायर
छोडेको थियो काठमाडौँ मा
तर छोरि डक्टर छ
सुरु सुरु को बुडिको माया मा
लुतरुक भयर घर जग्गा बुडि को
नाम मा न गरहै केटा हो
2025-07-04 06:43:51
2
To see more videos from user @pksgtm, please go to the Tikwm
homepage.