फुल झै फुलि रहनु नदि सरि बगिरहनु हिमाल झै हासि रहनु कहिले पनि दुखको अनुभुती नहोस ओठ मा हासो बनी रहोस सफलताको कमना गर्दै सफलताको शिखर चुम्न्नु होला खूसि नै खुसी मिलोस सफलता नै सफलता मिलोस् सबैको माया मिलोस भगवान को आशिर्बाद लागोस् कहिले पनि कसैको मायाको कमि कहिले नहोस सफलताको शुभकामना!
2025-07-05 01:05:32
0
To see more videos from user @bishnukc7251, please go to the Tikwm
homepage.