थाकेपछि अन्त्यमा छोड्छ रे मान्छेले त्यो कुरा जुन कुरा समाउन उस्ले सबथोक छोडेको हुन्छ त्यस्तै भय म, नथाक्नु ल तपाईं भन्थ्यो प्रेममा सँगै हुन मैले जति कोसिस गरे त्योभन्दा बढी तिमीले टाढा रहन पहल गर्यौ,तिम्राे मायामा पुल्पुलिएको म तिमी नै थकाउन आएपछि के नथाक्थ्ये र,मेरो सबै थोक देखने तिमीले मेरो सबथोक अटाउने एक थोक थियौं तिमी यो कहिल्यै बुझेनौ, म संसारकै निम्ति बैमान भएपनी तिमीसँग इमान्दार थिए,तिमीले मलाई तिमीलाई गरेको प्रेमप्रतिको इमान्दारीको साटो तिम्राे निम्ति संसारलाई गरेको बेइमानीको सजाय दियौ।❤️🥹
2025-07-07 15:25:42
47
★ हराएको ग्रह_ॐ :
wow 😳😳 शब्द ! 😢
2025-07-28 01:14:40
2
Pa Ri👩💻💗 :
सहन सक्ने सम्म त झुकेकै थिए🥲🥺
जती गर्दा पनि कदर नभयपछि 🤕
आफूलाई बदल्न बाध्य भए!🥹💔
2026-01-12 17:50:06
1
🔋100% :
Can you like my house please
╱◥██████████◣
│∩│🪟▤▤▤│🪟│🚖🚘
🌴▓▆▇██████▓🚪▓█████▇🌴
2025-07-11 19:27:18
8
꧁𓊈𒆜🅱️🅰️UCH🅰️🅰️𒆜𓊉꧂💥ᥫ᭡. :
म सधैं एक्लै थिएं अब सधैं को लागि एक्लै हुन चाहन्छु आफन्त प्रेम परिचित बनेर कसैमा बोझ हुनु छैन म आफै गलेर माटो मा बिलाउँछु बरु काडा बनेर कसैको खुट्टा मा बिजाउनु छैन
मैले जित पनि देखे, हार पनि देखे ,प्रेम उपहार, घृणा पनि देखे, निसासिन्छ मन बोकेर जिम्मेवारी कसैको आस राख्नु छैन
अब प्रेम आफैसँग, घृणा आफैसँग म टुटे टुट्नु सम्म मेरो नराम्रो समय एकलै बिताए अब कसैप्रति आभारी छैन म।💔🙏
2025-12-07 02:39:17
4
꧁༒☬☠ itz .: xky:.Bipan☠︎☬༒꧂ :
जुन केटि दिनरात रुन्छन मायाको लागि, त्यस्तो को लागि चै पासो लगाउन बाध्य पार्ने केटा आइलाग्छ अनि जो धोका दिन माहिर हुन्छन त्यस्तालाइ चै साचो माया गर्ने केटा पर्दिन्छन, ......... 🙏😭
2025-07-18 16:36:23
33
Umesh Adhikary :
she send this to me❤️
2025-07-10 14:30:45
5
स्नेहा चाम्लिङ्ग राई💗 :
much releted😟😭
2025-07-14 23:34:02
3
Sharmila Sharmila :
2026-02-18 23:42:41
1
Dilu Lama 🇳🇵🇵🇹 :
माया दुइतर्फी हुनुपर्छ भन्ने छैन किनकी म मेरो तर्फबाट एकोहोरो प्रेम गरिरहनेछु निस्ठुरी माया 🙄🙄😪😪💔💔🌹🌹
2025-07-10 18:27:33
5
M E N U K A :
caption plzzz.... 🥺
2025-10-14 04:52:00
1
good by 💔 :
म साथमा हुँदा हुँदै पनि तिमीलाई अरुको कसैको साथको जरुरत पर्छ भने, सायद मेरो मायाको नै कमजोरी हो, जाउ तिमी आज देखि आजाद छौ!!❤️🩹🫶😔
2025-07-25 02:02:56
3
Manoj shrestha. :
caption🙂↕
2025-10-03 15:39:27
3
छेपारो ❤️🩹 :
छेपारो is sad❤️🩹.❤️🩹
2025-07-08 15:58:06
4
BOKSI☠️☠️ :
थाकेपछि अन्त्यमा छोड्छ रे मान्छेले त्यो कुरा जुन कुरा समाउन उस्ले सबथोक छोडेको हुन्छ त्यस्तै भय म, नथाक्नु ल तपाईं भन्थ्यो प्रेममा सँगै हुन मैले जति कोसिस गरे त्योभन्दा बढी तिमीले टाढा रहन पहल गर्यौ,तिम्राे मायामा पुल्पुलिएको म तिमी नै थकाउन आएपछि के नथाक्थ्ये र,मेरो सबै थोक देखने तिमीले मेरो सबथोक अटाउने एक थोक थियौं तिमी यो कहिल्यै बुझेनौ, म संसारकै निम्ति बैमान भएपनी तिमीसँग इमान्दार थिए,तिमीले मलाई तिमीलाई गरेको प्रेमप्रतिको इमान्दारीको साटो तिम्राे निम्ति संसारलाई गरेको बेइमानीको सजाय दियौ।❤️🥹
2025-07-09 06:55:38
8
kriti Dahal❤️ :
Ma ni viral vaixu❤️❤️❤️❤️
2025-07-09 13:23:04
3
.निरा🎸 :
Sana🥺
2025-12-20 14:36:58
1
kusma0710 :
sano🥺
2025-07-10 01:00:24
5
=∆π∆= :
:जरुरी छैन सबैले तिम्रो महत्व बुझ्न,तराजुले त केवल तौल नाप्छ गुणस्तर हैन ...😌❤️🩹
2025-07-09 13:49:41
8
👩❤️💋👩🫶❤️🩹 :
❣️❣️derai ramro sabda😘😘
2025-07-08 15:07:28
3
TIKARAM PARIYAR :
कुनै समयमा मेरो हासोको कारण तिमी थियोउ भने आज मेरो आसुको कारण पनि तिमी नै हौ !🥺💔
2025-07-10 18:12:29
3
Chandra sunar :
कुकुर झै बफदार थिए तिम्रो लागि
अफसोस तिम्रो प्रेमको त्यो बन्धन नै धोखेबाज निस्कियो
2025-07-31 06:13:25
3
भगवती आचार्य..💯🫶🫂 :
Menii everything 💋💖🫂🫀🫶
2025-07-09 02:00:01
3
Nick Rai :
१००० salute
2025-09-05 08:47:32
1
🍁MR_💝_GURUNG💫 :
थाहा छैन तिमीले बुझेनौ या बुझ्न नै चाहेनौ, मेरा शब्दहरू सकिँदैछन्,यदि म नै सकिए भने पनि पछुतो नहोस् है तिमीलाई माया ।😢🥺😭
2025-07-27 00:24:46
2
To see more videos from user @wordsstation0, please go to the Tikwm
homepage.