पाकिस्तान जस्तो देश मा उद्दार नपाएर कति जनाले ज्यान गुमाए आफ्नो देश मा यस्तो देख्दा गर्व लाग्छ
2025-07-08 09:28:31
462
ラージ🍀Raj🍁⚔️ :
Jai nepal army jai bir gorkhali 💪 🪖 ⚔️🇳🇵
2025-07-08 10:30:31
349
brokenheart 💎 :
नेपाल आर्मी लाई न राम्रो भन्ने कोे आखा मा पुगोस् यो भिडियो
2025-07-08 06:35:13
145
B_i-r_a-j g-h_a-l_e :
Respect all Nepal army 🪖 team🙏
2025-07-08 08:08:14
50
Rajendra Bajgai :
सेना विघटन गर्नु पर्छ भन्ने माओवादीको "पुस्प कमल दहाल" र अर्को घन्टाको नयाँ जोगि स्वोणिम वाग्ले " ले पनि यो भिडियो हेर्यो कि हेरेनन होला ।
2025-07-08 12:00:32
9
@gobinnepali :
त्यो घन्टेको दलाल सोरिम वाग्लेले होइन देशमा सेना चाहिँदैन भन्ने तँ जस्तो दलाल नेता चाहिँदैन देशमा नेपाली सेना जय नेपाल
2025-07-08 10:18:13
31
its-me-debaki :
त्यो भाइ लाई कति गार्हो भाको होला टोकरीमा नि बसेको छैन।।😥 सलाम छ 🙏🙏🙏
2025-07-08 09:35:05
30
SRB 5364 :
यो टिम लाई सरकार ले तुरुन्त सम्मानगर्नुपर्छ शाहसिक मेडल दिनुपर्छ
2025-07-08 14:04:50
42
Mr 🅱️🅱️Gurung 🪖⚔️🇳🇵🙏 :
सलाम छ nepali सेना लाई
2025-07-08 07:20:51
12
मायाँ लम्का बुढा मगर(❤S❤) :
jabo army vnne hru ko mukh vanda garai dinu vyo ❤❤
2025-07-08 15:32:13
5
tenzing tamang :
Nepal army 🫡🫡🫡❤️🩹❤️🩹🏡❤️🩹
2025-07-08 06:00:29
6
Dilip Rana Magar :
त्यतिकै भनेको हैन रहेछ नि रुख काट्नु हुदैन ,,,जंगल मास्नु हुदैन भनेर,,आज हेर्नुस त त्यो एउटा रुख को महत्व कति रहेछ ।।।
2025-07-08 09:22:46
13
Mr.@ Votte Çøla :
army लाई 🪖 नराम्रो भने हरु हेर यहाँ कति राम्रो काम गर्नु भएको छ नेपाल आर्मी ले😢😢😭
2025-07-08 09:27:25
17
Bimal BK(Rasailee) :
Salute to that brave soul who landed & rescued Respect to the genius pilot of Nepal Army.
2025-07-08 16:23:56
2
गलबन्दी Galbandi :
A big salute to you Nepal Army!!🙏🙏
2025-07-08 09:03:03
4
Gyanu kuswar Majhi 677🇳🇵🇰🇼 :
पाकिस्तान सम्म पुगोस यो vidio
2025-07-08 11:46:25
5
छेपारो ❤️🩹 :
छेपारो is sad❤️🩹❤️🩹 god please save nepal🥺
2025-07-08 15:52:01
2
Ⓡⓐⓩ 🅺. Ⓣ𝕞g🫰 :
जान्ने लाई छान्ने भनेर देश बनाउछु भनेर आउनेहरु ले नेपाली आर्मीको काम छैन भन्ने सामु पुगोस यो video 🙏🙏🙏
2025-07-08 15:08:10
4
Timsina ❤️ Tanka🇳🇵🇳🇵🇳🇵 :
बिचरा खुसीले सबैलाई हात हल्लाउँदै हल्लाउँदै गए नेपाली आर्मीलाई सलाम छ।🙏
2025-07-08 09:43:32
7
srijanasubedi269 :
army lai naramro vannile ni yesma badhai diko xan kushi lago 💖🫡salute 🫡 army
2025-07-10 04:23:24
1
Rawal :
यदि नेपाल आर्मि देशमा न भए नेपाली जनताहरु छट्पटीदै मर्नु पर्थो हरेक बिपतमा ठुला ठुला चुनौतिहरुको
सामना गर्दै लाखौ मानिहरुको उद्दारकार्य ज्यान धनसम्पति जस्ता कुराहरुको सुरक्षा भएको छ
आर्मीहरु संग राम्रो training प्राप्त हुन्छ तरआर्मिलाई आफ्नो हिसाबले काम गर्न दिदैन अरु तहले
किनकि जान्ने पल्टिने तहहरु पनि छन जस्को कारण
नेपाली जनताले अहिले दुख खेप्दै आएका छन हरेक संकटको बेलामा आर्मी नभई हुँदैन कतिपय मानिसहरू आर्मीलाई गाली गर्ने गर्छन् महान कार्य जीवन बचाईदिनु
भयो कसैको🙏
2025-07-08 12:52:14
4
Dahal.... chhatra :
म चाहिँ यसरी तुर्लुङ पारेर लैजादै ज्यान जान्थो होला
2025-07-08 16:44:17
2
raju50048949 :
jay nepal ♥️♥️♥️
2025-07-08 16:46:18
1
SUMIT TAMANG :
salut xa Nepal army lai
2025-07-08 12:20:07
4
꧁༒☬SAMAR BHAGAT☬༒꧂ :
our country is 10000000 times better than Pakistan
2025-07-10 06:31:04
1
To see more videos from user @tina.ghale5, please go to the Tikwm
homepage.