सुन लगाउदा पनि बाख्रा गोठालो जस्तो देख्ने त यहीँ मात्र होला 😂
2025-07-08 11:01:42
2216
Gopal :
भाइ समयमा औषधि पनि खाँदै गर है😂
2025-07-08 12:20:35
426
रमना थापा मगर :
हासेर भए पनि नेपाल सरकारलाई झटाराे चै दियाे है
2025-07-08 10:15:54
437
Ꭰᴇᴇᴘᴀᴋ Ꭲʜᴀᴘᴀ Ꮇᴀɢᴀʀ :
आफ्नै सुन भए पनि मागेर लगाएको जस्तो देखियो 🤗😁
2025-07-08 10:13:11
110
Newarni Donna 💰💸🫶 :
बरु जाड रक्सी को लत छुटाउनु सकिएला तर कमेन्ट हेर्नी लत गएन उफ्फ😁😁😁
2025-07-09 12:08:14
78
💞💞💝💞💞 :
यत्तिको सुन लाएको मान्छेले नमस्कार गर्दा त लास्टै Proud feel हुदो रहेछ 😜😜😜😜😜😜
2025-07-24 03:12:59
5
Jëmš Šhærmã :
: अब यो पछि के हुन्छ update दिदै जानुहोला ।हामी बेरोजगारी 24 घण्टै online हुनेछौ😂🤣😅
2025-07-08 15:41:29
8
Raj Kumari Gc :
हेदा हेर्दै सुन् कारकी भयो यो बाबु 😂😂😂
2025-07-08 12:01:12
24
Hari Giri :
गाजाको तालमा जस्तो छ नी..?
2025-07-08 16:04:46
29
Bikash Pathak :
भाइ सरकार ढले चाहिँ ल्याउन दिन्छ र?चुतिया कुरा नगर न।
2025-07-08 15:36:25
13
𝓪𝓶𝓪𝓻 𝓼𝓲𝓷𝓰𝓱 :
भाइ समय सुत है बेला बेलामा औषधि खादै गर्नु हस्पिटल भिजिट गर्दै गर ल
2025-07-08 16:12:38
5
🥷🏼neywon🪬🇳🇵🇦🇷..🕊️🔪 :
KARKI is brand 💪 bro😜
2025-07-09 02:20:37
11
🎀 :
आफैले पित्तल भन्न लागि सक्यो सुन भनेर म कसरी बिश्वास गर्नु ratan karki 🤣🤣🤣
2025-07-10 16:47:12
9
TARA :
कार्की मुलाले चढाएछ बोतल आज 😂😂😂😂
2025-07-08 14:29:33
12
sunil rana magar🇳🇵 :
right 😜😜😜😜84 पछि आउ नाके सोल्टि
2025-07-08 14:37:18
8
Emo_Boy_1007🇰🇼 :
सधै यस्तै होकि डाक्टरले ठिक हुन्छ भनेको छ भाई।
2025-07-08 19:54:11
2
Raju bibas :
भ्रष्टाचार सरकार धल्यो भाइ आउ
2025-09-11 12:26:22
4
Ahamod Nasir :
सुन र पित्तल पनि चिन्दैन सियार ब्रो त। काभ्रेले सम्धीले भेट्यो भने तलाई नंगा बनाएर तेरो च** हान्छ है भाइ काठमाडौँ बसेर
2025-07-14 12:07:17
3
घोप्टे❤️छुचुम्री 🦚💋 :
केपी ओली नेपालको राष्ट्रीय गहना हो।
यसलाई हामीले माटो मुनि गाडेर संरक्षण गर्नु पर्छ।
2025-09-09 13:40:46
7
सोनम सोनम :
अोहो सुन कति लाको फेरि नेपाल जादा केपि बा ले सुन टसकरि भनेर थुनि दैला फेरि बुडा को रिस अझै मरेको छैन होला😁😁
2025-07-13 15:14:55
1
アスミタ37 :
महाभारत को सबै गहना लिएर आउनु भयो कि क्याहो 🤣😂😳🥰🥰💗
2025-07-09 10:21:18
1
Oshij Xetri :
सहि हो भाई👍
2025-07-08 18:21:50
1
गन्तव्य बिहिन बटुवा :
doctor ले के भनेको छ भाइ हस्पिटल कहिले बोलाको छ औषधि ले निको हुन्छ भनेको छ कि हस्पिटल नै भर्ना हुनु पर्छ भनेको छ यदि हस्पिटल नै भर्न हुनु पर्छ जस्तो देखिन्छ यस्तो हर्कत देख्दा त 😂
2025-07-09 06:48:22
3
🙏subedi kalpana ..❣️ :
टाउको निहुराउँदा टाउकोमा पनि देखिन्छ कि भनेर म चै हेरिरा😂😂
2025-08-24 15:59:35
1
Madan Bhusal :
good good sir
2025-07-11 15:37:33
1
To see more videos from user @ratankarki7, please go to the Tikwm
homepage.