सबैलाई चाइने तर कसैलाई मन नपर्ने कस्तो जागिर खाइयो हौं 🥹
2025-07-09 00:14:41
346
🔔Khushi magar❤️ :
💓💓पाकिस्तान जस्तो देश मा उद्दार नपाएर कति जनाले ज्यान गुमाए आफ्नो देश मा यस्तो देख्दा गर्व लाग्छ ।🙏👍️👍️🌺🌺
2025-07-09 02:44:32
42
Man💖Ko🇳🇵Raja💖🌹 :
सबै इलेर एक एक ढुङ्गा फालेको भए खोला उता फत्किन्थ्यो तर बिडम्बना,, थुक्क भन्न चहान्छु,, किन कि सबै तमासा हेर्न आएका
2025-07-08 16:56:44
24
💠 🇷🅰️🇲 💠 :
भिडियाे खिचेर बस्नेहरू त्याे बाढीमा बचाउन जाने सम्भब पनि हुनु पर्याे नि । छेउमा बसेर भिडियाे बनाउनेले पनि राम्रै काम गरे कमसेकम सेनायाे याे काम अरूले देखेर तारिफ त गर्न पाए ।
2025-07-09 02:54:52
11
Januka 🌙⭐ :
हरेक ठाँउमा नेगेटिभ नसोचौं न, मोबाइल बाट नै त सूचना प्राप्त भयो होला र उद्दार भयाे
2025-07-08 23:45:10
38
samrat thakuri :
नेपाली सेना हटाउनु पर्छ भन्ने बाबुराम र प्रचण्ड के गर्दै होलान आतंककारी
2025-07-09 02:38:37
65
Sanjaya :
बचाउने भनेर के आफू पनि पानीमा हाम फाल्नुपर्ने ।
श्रोत साधन हुनु परेन ।
2025-07-08 18:21:35
23
Umesh&Manisha👩❤️💋👩 :
त्यो शब्द भित्र तपाई पनि पर्नु हुन्छ 😔😰
2025-07-09 02:18:02
22
user_916 :
यो कमेन्ट पढनेलाई भगवानले रक्षा गरुन। 🙏❤️
2025-07-09 05:23:51
33
Rita budhathoki :
यो भिडियो हेरे र चै यो मोबाइल नबनाई दिएको भए नि हुनि जस्तै लाग्यो😥😥
2025-07-08 19:28:17
5
Dumahacha ..... :
Salute 🫡 Nepal Army 🇳🇵 🙏🙏🙏🙏🙏🙏
2025-07-09 07:18:52
1
Mr.D❤️🩹🫶🏻 :
भाेक तिर्खा भुलेर आफ्नाे कर्तव्य निभाएकाे कस्ले देख्याे र यहाँ🙄🙄🙄 यस्तै हो हामी "चाहिदाको भाडो नचाहिदाको डाडो" भन्ने भनाई मा पर्छौ!😥😔
2025-07-09 09:07:38
11
Sharada Rijal :
Solute Nepal army
2025-07-09 03:00:09
7
Zelu Thapa :
And what you want? mobile tersaune manchey haru tya khola ma haam falera bachauna jaaos? Sabai jana sanga helicopter hudaina ni, Tei mobile tersaune haru le call garera rescue team pugya hola ni haina?