@manjari_3: 😔💔😥 #dhokebaaz #creatorsearchinsights #nisturi_raixau_time_maya💔😭 #foryoupage #foryoupage #fyp #brokenheart

Manjari☘️
Manjari☘️
Open In TikTok:
Region: NP
Thursday 10 July 2025 17:00:56 GMT
1118207
64993
382
22288

Music

Download

Comments

sesema663
🧿SESEMA🧿 :
अलिक बढी नै हक जतारए छु.माया मैले बिर्से छु म तिम्रो श्रीमती हैन तिम्रो प्रेमिका भनेर 🥹🥹🙏🙏 sorry
2025-07-11 13:33:04
36
bistakaji157
Bista Nebu :
nice line
2025-07-12 15:27:55
2
laxmidasi2
Laxmi Dasi :
Wow wow wow ❤️🙏🏻
2025-07-12 01:51:57
2
pandeykamal2058
Kamal Pandey :
हो, म केटा हुँ तर म सधैं विश्वास गर्छु कि छोरीहरू सम्मानको पात्र हुन्, दया होइन। आज जुन नजरले हामी अरूको छोरीलाई हेर्छौं, भोलि त्यही नजरले कसैले हाम्री/ मेरी छोरीलाई पनि हेर्नेछ। त्यसैले आजैबाट हामी सबैको सोच, व्यवहार र दृष्टिकोणमा परिवर्तन गर्नु पर्छ । छोरीहरू कमजोर होइनन्, उनीहरू त साहस, माया र सहनशीलताको उदाहरण हुन्। छोरीमान्छेहरूप्रति सम्मान गर्नु केवल एउटा सोच होइन, यो त हाम्रो जिम्मेवारी हो। म चाहन्न कि मेरो शब्द केवल TikTok मा चलोस्, म चाहन्छु कि मेरो सोच तिमीहरूको मन छुयोस्। हरेक छोरीलाई म मनदेखि माया, सम्मान र साथ दिन चाहन्छु। 🙏 उनी केवल कसैकी छोरी होइनन् , उनी कसैको पूरै संसार हुन्। त्यसैअनुसार व्यवहार गर्नुहोस🙏❤️#Kamalpandey
2025-07-28 07:51:34
15
ushasunar000
usha sunar :
छाती कुल्चेर जानेको पैतालामा मलम लाउने हैसियत राख्छु, तिमी जस्तो होइन जुन काधमा पिर बिसायौ त्यही काँधमा घॅाउ दिएर जाने🥺
2025-07-11 18:32:02
11
kaji_sab30
"ॐ".....राधे राधे 🥺🦚 :
जवानीको मातले भरिएकी छौं ,ख्याल गर्नु फूलको रस चुसेर भमरा फुलमै बस्दैन् ...!!🥺🙏🏿
2025-07-11 04:34:34
15
forgetpast2083
Nischalchaulagai2052💔 :
caption please 🥺
2025-07-12 02:25:35
5
bhuwanlama277
꧁𓊈ꜰᴏʀʙɪᴅᴅᴇɴ ᴅʀᴇᴀᴍ𓊉꧂BOY :
Yes, London Life here !! 🤩😎😎🇦🇪🇨🇦
2025-07-12 09:48:54
2
xoriikomamu
miss❤️❤️ ❣️aarohi😘 :
उसको जिन्दगिको कठिन परिस्थितिमा पनि टुकि बालेर साथ दिएको थिएँ तर जब उस्ले उज्यालो पायो सुरुमा मलाई नै नभायो 🥺
2025-08-22 12:47:22
4
aiushghimire74gma7
[email protected] :
captain plz
2025-07-11 17:02:43
3
1001true
[100] %(1) !👻 :
timlai eakchoti chai herna man xa tadai bata vayeni🥺🥺
2025-07-12 15:15:44
3
jutheeee
coco horaa :
छाती कुल्चेर जानेको पैतालामा मलम लाउने हैसियत राख्छु, तिमी जस्तो होइन जुन काधमा पिर बिसायौ त्यही काँधमा घॅाउ दिएर जाने🥺😔
2025-07-24 07:42:52
6
ganesh.khatri001
𓆩𝐺ᴀɴᴇsʜ♡𓆪 ༺K𝔥α𝕥rΐ༻ :
जे छुटेर गयो त्यसलाई सम्झेर, निराश हुदै बस्नु भन्दा, जहाँ छाउँ त्यहीं देखि खुशी बटुलेर, अगाडी बाड्न सिक्नुपर्छ है साथी...!🕊️♥️
2025-07-18 16:56:34
7
panku.6
छेपारो ❤️‍🩹 :
छेपारो is sad.❤️‍🩹❤️‍🩹.
2025-07-11 16:43:49
3
its_me_dipen5kc
श्री ५ माहाराज धिराज :
तिमि फुल है सम्झिराख्नु जब जरुरत पर्छ तब आउछ भमरा पनि! आफु अघाय पछि त्यो भमरा पनि फुल छोडेर जान्छ!🙏💔
2025-07-12 02:56:16
5
millionai3
🕊🦋⃝renuka :
अलिक बढी नै हक जतारए छु.माया मैले बिर्से छु म तिम्रो श्रीमती हैन तिम्रो प्रेमिका भनेर 🥹🥹🙏🙏 😂😂😂
2025-07-12 11:09:14
5
samirgurung842
स..MEE..र 🦋 :
साचो माया गर्दा हक जताउन पुगेछु Sorry😥
2025-07-11 15:33:23
5
its_me_wanted3
(No More.$Sry) :
भाग्य कहिल्यै मेरो पक्षमा थिएन, तर मलाई तिमीमा आस थियो, म सधैं सोच्थे दुःखहरू आउने जाने कुरा नहो, तर तिमी, तिमी त त्यो भरोसा थियौ जुन कहिल्यै टुट्दैन भनेर म ढुक्क थिएँ, तर आज तिमीले आफैलाई बदल्दा म भित्रको म नै हराएको छु, भाग्यले मसँग लिएको जति पीडा थिए तिमीले दिएको त्यो एक चोटले सबै जित्यौ, सायद तिम्रो अगाडि यो भाग्यले पनि लजाएको हुनुपर्छ, तिमी जति सजिलै बदलियौ जस्तो म कहिल्यै तिम्रो कोही थिइन, अब म तिमीमा होइन आफैमा श ङ्का गर्न थालेकी छु, खै किन यति धेरै अन्धो भएर माया गरे तिमिलाई..?🥹
2025-08-18 03:07:09
4
magargaming51
🇰🇷༒💎MAGAR~BRAND 💎༒🇰🇷 :
माया गरे पछि श्रीमती को भन्दा पनि बढी दिएर गरिन्छ नत्र एक्लै ठिक
2025-07-22 15:58:56
3
id.anishpathak
Anish Pathak :
सरि🙏
2025-07-12 05:24:28
2
cb.khatri.cb.khat
छत्र-बहादुर-खत्री :
दुख मा आफ्न्तको साथ सपोर्ट नखोज्नु याहा त श्रीमतिले पनि गोजि रित्तो भयसी गन्ने छैन।
2025-07-12 14:44:28
2
saraswati...2
Sroti💐🌹 :
wowowowo👌
2025-07-11 14:53:19
3
fifty.fifty.jagat
call me fifty 🌹 :
लाईनमा मौनता लुकेको छ😥
2025-07-12 15:47:19
2
kushalmogar0
🕉️ _Rum 🇳🇵 :
Tystai lagxa malai ni my bb🥰
2025-07-12 19:10:52
2
To see more videos from user @manjari_3, please go to the Tikwm homepage.

Other Videos


About