@nepaliquoteshub: अन्तिम सम्म कोसिस गर्दा पनि तिम्रो मन जित्न नसकेपछि आफ्नो हार स्वीकार गरेर तिम्रो खुसीको प्रार्थना गर्दै तिमीबाट टाढा हुने निधो गरे❤️🥺 #nepaliquotes #nepaliquoteshub
अन्तिम सम्म कोसिस गर्दा पनि तिम्रो मन जित्न नसकेपछि आफ्नो हार स्वीकार गरेर तिम्रो खुसीको प्रार्थना गर्दै तिमीबाट टाढा हुने निधो गरे❤️🥺
2025-07-12 16:19:54
17
Saraswati Khatri :
Good byee
2026-03-02 02:37:23
1
Tît Fõr Tãt👸❤️🤵 :
सपना देखाउदै नजिक हुने हरुले नै एक दिन निदाउन नसक्ने बनाएर छाेडिदिन्छन् 😭😭🙏🏻
2025-07-21 18:13:51
4
アンダワ🇯🇵🎌🇯🇵🇳🇵🇳🇵 :
मलाई रिनको वारि बोकाएर टाडा भयोे तिमी संग बिखारिले झै बिख मागे झै बिख मागे दुई हात जोडेर तर मेरो मुटुमा छुरा प्रहार गरेर टाडा भयो साँचो माया नटिक्ने सहर 💔💔 छाडेर जाने निदो गरे अब
2025-07-28 10:58:39
2
💫Sabita dahal0💫🌺 :
Same maile pani😢
2025-07-18 14:50:42
1
Rasaili shanti :
Same 😭😭💔
2025-07-24 17:10:08
1
स्नेहा तामाङ :
भाग्यमा नभएको मान्छे संग कहिल्यै भेट नगराई दिनु भगवान्, किन कि फेरि पनि कसैको लागि रुने माया गर्ने अनि बिश्वास गर्ने हिम्मत छैन म मा।🥺🫶
2025-08-25 08:30:15
3
Ms.Saud 🤍 :
तिमीलाई आफ्नो बनाउन पनि सक्दिन अनि तिमी आरु सँग भाको हेर्न पनि सक्दिन🥹😞😭
2025-07-13 03:10:16
4
🤞🏻🤞🏻🤙🏻💪🏻 :
maile ni
2025-08-18 17:52:12
1
Bibek 🙏Jung💔🌹🙏karki :
wowowowo
2025-07-15 04:47:47
1
sad boy :
कस्तो खुसी मागेक्षु भग्वान संग आपनो ज्यान धितो राखेर पनि पाउन सकिन 💔😭😭
2025-07-19 23:20:20
1
santoshi💚 :
🫂: कारण त थाहा भयन, तर तिम्रो व्यवहारमा स्पस्ट थियो कि, अब तिमिलाइ मेरो जरुरत छैन भनेर 🥹💔😭
2025-08-04 14:30:12
1
🧿कोहिनुर💎🧿 :
तिम्रो व्यवहारमा स्पस्ट थियो कि, अब तिमिलाइ मेरो जरुरत छैन भनेर अनि तपाईंले जे गरे पनि भयो र गल्ती सबै मेरो मात्रै भए छ 🙏🙏🙏🙏👀🙏🥹💔😭
2025-09-10 14:39:15
1
Anu Tmg 🕉️📿🙏🔱 :
बिर्सन नसक्ने गरी चोट दिएर गयो सायद भगवानले पनि उसलाई मलाई जस्तै गरोस् अब उसको लाइफमा कहिले पनि फर्केर जाँदिन।💔💔💔😭😭
2025-07-23 15:13:56
1
karuna :
timilai sadai samalinu nasaknu ko khusi milos 🙏😢
2025-09-06 13:19:45
1
🦋🦋april girl🦋 :
हेरम के के हुन्छ ।
2025-09-22 04:44:39
1
Prawal Thapa :
यहाँ कसैले कसै प्रती विश्वासको र मायाको भिख नमागे हुन्छ
2025-07-15 07:45:53
1
𓆩𝐺ᴀɴᴇsʜ♡𓆪 ༺K𝔥α𝕥rΐ༻ :
भुल्न त कहाँ बाट सकिन्छ नि , जबकी मुटुमा जरा हालेर बसेको मान्छेलाई , अन्यायसै ........!!😥
2025-07-18 17:05:25
2
𝗫𝘂𝗖𝗰𝗵𝗶 𝗗𝗼𝗻 ☘ 🧿 📿🔱 :
एकतर्फी मात्र मरिहत्ते गरेको माया ले मर्नु न बाच्नु बनाउदो रहेछ😭😭
2025-07-23 13:46:50
1
Ak47 ( MAHAKAL) :
harek kurako time aauxa na ma garko vaye na timile bujna sakeu jindagi ta mero Po barbad vayo 😭😭😭😭
2025-07-15 06:02:29
1
B A N D A N A :
aafule aafno jyan tan man sab kura tyagera maya garda pani hudaira ra dhoka milxa vane ma chai k ko khusiko prathana garnu jiudo las sari banaera xodnelai ta ni kaile valo ra testai din aaus vanera prathana garnu ma chai😏😏😡😭😭