@harkarajrai56: बक्सिस नै दिने विचार भए ८४ मा मेरो बिचार र हाम्रो समूहलाई ठाउँमा पुर्याउनु ! अनि हेर्नु सुशासन र बिकासको नमुना ! नत्र उइ मुलाको सिन्की उइ मुलाको चाना ! #harkasampang #mayor #dharan

Harka Sampang A Revolution
Harka Sampang A Revolution
Open In TikTok:
Region: NP
Monday 14 July 2025 15:30:26 GMT
153492
25278
1031
1823

Music

Download

Comments

santa.waling
✍️ SHANTA🦋🫶 :
पत्रकार ले मेयर लाई मन परादैन थियो उहाँ कै अन्तर्वार्ता मा हर्क को बयान गर्दा लाज लागो होला पत्रकार टिकाराम ज्यू लाई🤣
2025-07-14 16:56:09
183
bantawa540
rai :
खुट्टा तान्ने मध्य एउटा त यहि यात्री हो।
2025-07-14 15:45:45
124
koyeethulichandrakala119
ठुलीकोयि चन्द्रकला राई🇳🇵🇮🇱 :
यो यात्रीको मुटुमा त्री हाने जस्तै भयो होला बाको कुरो ले👌जय हर्क वाद्👍️✊🇳🇵
2025-07-14 16:45:14
46
grgprakash1
Grg Prakash :
यो टीके को अनुहार हेर्दा त मनमनै रिसाएको जस्तो छ !😀
2025-07-14 16:02:44
77
user59122308
Tika Rai :
ला ! हर्कको बिरोधि टिकाराम यातृ कै अन्तर्बार्तामा हर्कको बखान गरे।
2025-07-14 16:08:54
42
saran6131
saran🇳🇵 :
सकिन्छ भने समर्थन गरुम सकिदैन भन्ने खुट्टा तान्ने काम नगरम है ? जय हर्क
2025-07-14 17:07:01
32
adhikarisujan311
{✴🅱️🅰️🫁HUN ✴} . following :
हर्क हुनु पर्छ प्रधानमन्त्री 💝💝💝
2025-09-10 14:09:04
20
dewan.diwas
Dewan Diwas :
✊✊💪💪🤝🤝 हर्क साम्पाङ् जिन्दाबाद ✊🫡....
2025-07-14 15:40:56
37
subba.raj
Raaj subba :
टिके कोमा मा छ अहिले किनकी टिके हर्क लगाएत आदीबासीको बिरोधी हो
2025-07-15 03:38:23
8
jagadish.rai4
Jagadish Rai :
यो बाको कुरा एकदम सहि लाग्यो ।
2025-07-14 16:43:52
6
bydyakkha
डाँकु डाक्टर :
सबै नाक चुचे हर्क बिरोधि छैन 🤣
2025-07-15 06:24:39
16
bikirai28
Biki bantawa :
बिरोधी को अन्तर्वातामा सकारात्मक सन्देश दिने यि ब्याक्ती लाइ सलाम गर्न पर्छ सबैले👍
2025-07-15 02:52:58
6
user98667957403023
hk gurung :
यो देसमा सच्चा बाहुन क्षेत्रीहरु पनि छन तर धेरै कम मात्रमा जानी बुझेर पनि बिरोध गरिरहेको छ बाहुन क्षेत्रीले यो बुवाको सोच हेर्नुत सत्य बोलिरहेको छ।
2025-07-15 02:35:45
8
bgrg737
Vimal Gurung :
मन पोलेर भत भत भय होला यात्रीको हर्क साम्पाङ्गको यति राम्रो बयान गर्दा😁😁
2025-07-14 16:36:00
24
mk___436
MK LIMBU👱‍♀️ :
सत्य कुरो गर्नु भयो 🙏
2025-07-14 16:05:14
6
raikhaling123
[email protected]🛐 :
कस्तो राम्रो मान्छेलाई दनक दिनुभएछ सरले धन्यवाद हजुरलाई यसको मुखमा बुच्चो लगाइदिनु भएछ खुसी लाग्यो🥰🥰🥰🥰🥰🙏🙏🙏🙏🙏🙏👍👍👍
2025-07-14 16:58:11
11
raikuber3
raikuber3 :
कुरा एकदम अर्गानिक 🙏🙏🙏🙏🙏
2025-07-14 16:07:32
7
yamanreshmimagar
यमन रेश्मी मगर ❤️ :
Right 🙏❤😔
2025-09-11 03:16:49
5
shyamrai014
shyam rai014💎 :
सत्यको जित सदैब हुन्छ समय लामो किन नलागोस धैयता गर्नुहोस् हर्क सर को प्रगति हेर्नु बाकि छ 🙏🙏🙏
2025-07-14 15:49:50
6
kushalrai1
Kushal Rai :
Waha le Sahi bhannu bho 🙏🙏🙏🙏🥰🥰🙏🙏
2025-07-14 15:46:00
11
user90257883940808
good :
hark is very good leader we are respect 🥷🥷🙏
2025-07-14 15:42:57
7
dipalthapa1396
dipalthapa1396 :
न नेपाली कसैको गुलामि बन्नु पर्यो न कुनै पिडा मा पर्यो यसैको कारन हो देश आज यस्तो भाको इजरायल आज शक्तिशाली भाको छ भने हिजोको उसको पिडा को कारनले हो
2025-07-14 15:56:09
7
lee87820
Fiorella 🎧🎼🎼🎤 :
सत्ताधारी दलालहरुले खुट्टा तान्नु छोड्नु पर्छ जस्ले जुनसुकै पार्टीका मान्छेहरुले बिकाश गरे पनि साथमा साथ काथमा काथ दिने राजनितिकको नियम निति बिधि बनाउनु पर्छ सोझासाझालाई जनताहरुलाई उफ्राने काम बन्द गर्नु पर्छ। जय धराने जनताहरु 🙌
2025-07-15 00:22:35
5
paltan.rai
Paltan Rai :
🥰🥰🥰🥰🥰🥰🙏🙏🙏🙏🙏ho hajur honi Sahi kuro garnu vayo
2025-07-14 15:47:32
5
To see more videos from user @harkarajrai56, please go to the Tikwm homepage.

Other Videos


About