@shabdasangrah: म सङ अलि होसियार भयर झुट बोल्नु किनकि प्राय म तेही कुराहरु सोध्ने गर्छु जुन कुरा मलाइ पहिले बाटै थहा भयको हुन्छ.!❤️‍🩹 #fypシ

शब्दसंग्रह❤️
शब्दसंग्रह❤️
Open In TikTok:
Region: NP
Friday 18 July 2025 16:03:55 GMT
1807886
124227
367
11216

Music

Download

Comments

anuzaa14
Miss .. sharma👮😉🖤🤫 :
म संग अलि होशियार भएर झुट बोल्नु, किनकि प्राय म तेहि कुराहरू सोध्ने गर्छु जुन कुरा मलाई पहिले बाट नै थाहा भएको हुन्छ🥺🥀❤️
2025-07-26 06:51:41
93
kasishbashyal10
kasish🍃 :
म चुप लागेर बसेको छु भन्ने मतलव यो होइन कि मलाई केही थाहा छैन, कहिलेकाहीँ त म तिमीलाई आफैं झुटमा फस्न दिन्छु, किनकि साँचो देखाउन कहिलेकाहीँ मौन रहनु पर्छ ।🥹❤️
2025-08-07 12:52:10
44
moiya79
🌻Mo_E-ya💋 :
That’s me 🥺😂😂
2025-07-29 23:44:23
1
kalluvai30
Mr`. कालू;∆ :
ooh 😲
2025-09-21 05:21:00
2
lahureoffical02
Bohara jee 💗❣️ :
उनी प्रेमको व्यापारी अनि म बारम्बार ठगिएको ग्राहक😢❣️
2025-09-02 03:33:40
6
sapusapu082
kanchu 🥀 :
लास भनौँ भने सास बाँकि छ जिउँदो भनौँ भने आश मरिसक्यो🥺🥺
2025-08-20 14:46:03
6
meetzone2
Meet Zone :
बार बार झुठ बोल्ने लाई के थाहा म भित्रभित्रै सम्हालेर बाच्न सिक्दै छु भनेर.....😥💔
2025-07-31 02:23:53
4
ramkrishna4481
Ramkrishna :
पहिले नै थाहा भएको कुरालाई झुट बोल्छकी बोल्दैन भनेर सोध्नु बेकार हो। बरु एस्तो कुरा था भो... के हो र? किन तेस्तो गर्नुपर्यो र? भनेर मायाले सोध्दा सत्य कुरा था हुन सक्छ । के था...हजुरले सोचेजस्तो नहुनपनी सक्छ नि!
2025-07-27 22:42:23
12
samiraneupane3670
Kind girl_____🦚📿❤️‍🩹 :
म संग अलि होसियार भएर झुट बोल्नु, किनकि प्राय म तेहि कुराहरू सोध्ने गर्छु, जुन कुरा मलाई पहिले बाटै थाहा भएको हुन्छ!!❤️😌
2025-07-27 13:54:44
7
shrestha_tiger173
Lelin Shrestha 💪 :
तिमी मेरो जीवनको त्यो हिस्सा हौ जुन मेरो कथाको हरेक अध्यायमा सामिल रहनेछ, कुनै पानामा तिमी बनेर त कुनै पानामा तिम्रो यादहरु बनेर..! मेरो जीवनको कथाको तिमी त्यो पात्र हौ जुन बिना मेरो कहानी कहिल्यै पूरा हुने छैन ! तिमीसँगको भेट मेरो लागि ईश्वरीय वरदान हो जस्ले गर्दा म पूरा भएको छु ! म तिमीलाई यति प्रेम गर्छु कि यदि "तिमी र म"मा मैले एकजनालाई रोज्नु पर्यो भने म आफुलाई भुलेर तिमीलाई सम्झिने छु !! हामी साथ हौ या नहौ, तर तिम्रो लागि मेरा भावनाहरु हमेशा, सदाबहार रहिरहनेछ,! म तिमीलाई हमेशा यसरी नै प्रेम गरिरहन चाहन्छु, ! मलाई प्रेम गर्नलाई तिमी चाहिँदैन.. म हर त्यो कुरालाई प्रेम गर्छु जुनमा तिमी छौ, !! साच्चै म त हरेक कुरामा तिमी नै देख्छु,, मेरो नजरबाट हेर्दा तिमी केमा छैनौ होला, तिम्रो उपस्तिथि कहाँ छैन होला, पासमा नभएपनी तिमी साथमा हरपल छौ, मैले तिमीलाई मबाट कहिले अलग गरेकी नै छैन, तिमी त मभित्र छौ, ममा छौ, मैले फेर्ने हर सासमा छौ, मेरो शरीरका हर नशामा छौ, 'म' मा म कहिँ छैन कतै छ,! ममा बस् तिमी अनि तिमी मात्र छौ! यदि मलाई तिम्रो बाहिरी आवरणसँग प्रेम हुन्थ्यो त म अझै तिमीलाई याद गर्दिन थिए होला.. तर मलाई तिम्रो नामसँग प्रेम थियो, तिम्रो आवाजसँग प्रेम थियो, मलाई त ब्याक्तित्वसँग प्रेम थियो, जुन छाप तिमीले ममा बसाएको छौ, त्यो मेटाउन सायद म नै मेटिनुपर्छ ! थाहा छैन अन्त्यमा कस्को भाग्यमा जुरेको छु म, तर आश सधै तिम्रो नै हुनेछ..! मेरा हर खुसीहरु तिमीसम्म गएर सकिनेछ...!
2025-09-04 05:42:33
3
janakishahi83
Miss_ThaQuRee❤️ :
caption plz
2025-07-26 06:31:54
5
limarryde
LiMin ✿ ♡ :
100%❤🤗
2025-08-30 16:46:08
2
sahinsha186
@2048557546 :
जुन मान्छेलाई सबै भन्दा बिश्वासिलो थानिकी थे त्यही नै सब से खतम निस्कियो😥😥
2025-08-13 09:25:34
2
m_p_manoj
✔ⓂⒶⓃⓄⒿꔪ 𒆜 :
पिलिज यार पहिला थाहा भएको कुरा सोध्नी बानी छ भनी हटाइदिनु होइन भने सम्बन्ध बिगृन्छ मेरो नि यहि बानी ले गर्दा खुसी हुन सकेको छैन 🙄🙄
2025-07-27 01:30:13
15
mohanpokhrel24
mohan pokhrel :
धन्यवाद छ भगवान् लाई हामी केटालाइ हेन्सम बनयौ 😁नत्र यी केटिहरु जस्तै ब्युटिपालर को धक्का खानु पर्थ्यो😁😁
2025-09-04 11:19:31
2
sarojpokhrel42
saroj....🇳🇵 :
सपना देखाउँदै नजिकिने हरुले एक दिन निन्द्रा नलाग्ने बनाएर जान्छन्.!
2025-08-14 14:11:52
7
sajar55
The Extreme Traveler :
nice
2025-12-14 15:40:37
1
aaratibohara332
आरती बोहरा :
म संग अलि होसियार भएर झुट बोल्नु, किनकि प्राय म तेहि कुराहरू सोध्ने गर्छु, जुन कुरा मलाई पहिले बाटै थाहा भएको हुन्छ!!❤️😌
2025-07-27 07:57:35
6
skxattey6
sk xattry :
न सोधुम मनले मान्दैन सोधुम भने सम्बन्ध बिग्रने डर 😭के मलाइ मात्र गुमाउने डर भएर हाम्रो सम्बन्ध टिकाउन सकिएलार सानू ...😔😭😭💔
2025-07-26 16:15:45
17
bipana746
𝗕𝗶𝗽𝗮𝗻𝗮💘 :
moile exam ma aru lai question sodepar joile aafule janeko question sodxu sulto sikaux ki ulto sikaux vanerw 😆🤪
2025-08-15 10:00:56
4
radhikamagarni4407
Raधिka बुDaमGaर💗🤗 :
hota hae😔❤😊🙏
2025-07-26 17:33:50
3
sm_max07
Mr_Malla :
सत्य साबित गर्न सजिलो कहाँ छ र, धुपले पनि जल्नु पर्छ सुगन्धित छु भनेर साबित गर्न 🥺
2025-08-29 15:47:53
2
panku.6
छेपारो ❤️‍🩹 :
छेपारो is sad❤️‍🩹.
2025-07-27 08:15:22
2
asmitabista320
asmita :
चुहिदै चुहिदै गयो प्रेम कहिले प्वाल परेको गाग्री झै भो कहिले चाल्नो जस्तो छानो भो निथ्रुक्क भिजाएर गयो काकाकुल बनाएर गयो
2025-09-02 17:00:10
1
interiordesigner286
Bikram Dhami 🤞 :
नियत खराब थिएन मेरो 😥 बस् हैसियत कमजोर थियो त्यसैले त उनी कहिले आफ्नो हुन सकिनन् 😥💔
2025-07-31 23:33:19
2
To see more videos from user @shabdasangrah, please go to the Tikwm homepage.

Other Videos


About