@breakupsadboy06: व्यवहार बाट जवाफ पाएपछि प्रस्न गर्न जरुरी ठानिन मैले जबकी व्यवहारमा नै आफ्नोपन छैन भने,के को सम्बन्ध अनि के को आफ्नो मान्छे 🥹🫶❤️🔥💫#foryou #sad #keepsupporting
त्यसैले त मलाई कोही मेरो मान्छे छ जस्तो महसुुस नै हुदैन 🥺😥💔जिन्दगीमा 💔💔🤟
2025-08-20 17:34:18
8
असल गुरुङ :
पटक पटकको त्यही व्यवहारले आज भोलि आफ्नो कोही छैन जस्तो लाग्छ नहोस् पनि भोगाइ 🥺
2025-09-13 12:39:31
5
𝐊𝐫𝐢𝐬𝐡-𝐧𝐚 𝐁𝐚𝐧𝐢𝐲𝐚 :
पर्खाइ तिम्रो रहने छ, आए अँगाल्छु न आए यादहरु सँगाल्छु!!!🙏
2025-08-19 04:46:33
2
MR MAGAR :
सम्बन्ध स्वार्थमा भएपछि यस्तै दुख हरूकाे सामना गर्नुपर्छ
2025-08-31 06:27:10
1
Sneha tamang :
यस्तै त छ यो दुनियाँमा 😔😔😔😔
2025-09-14 15:56:50
1
Rai Sara :
मान्छे सबै स्वार्थी हुन्छन् ।जोडिने जोडिँदै जान्छ छोडिने छोडिदै वास्ता नगर्नु । आफुलाई माया गर्ने मान्छे कहिले दुःखी हुनु पर्दैन।आफूलाई भन्दा बढी माया अरुलाई गर्ने जहिले रुनु पर्छ।यो सत्य हो।❣️❣️
2025-08-30 03:37:03
1
Kamala Dhakal :
❤️भनछन नि बन जलेपलाउला मनजले पलाउँदैन सत्य हो ❤️❤️❤️❤️
2025-07-19 17:06:10
1
Rama Thapa :
थाहाँ थहियन् यत्रो वर्ष पछि यस्तो बेभार बाट यस्तो जवाफ पाउँछु भनेर नं आफ्नो नं आफ्नो पन् आज रुँदै हिड्न बाध्य बनाएका छन नि भोलि काे दिन मा उनि लाई पनि रुदै हिड्न परोस् 😢😢😢😢
2025-07-24 04:15:57
1
Silent boy@123 :
नै कमि होस तिम्रो, अब त्यो मनलाई फर्केर नहेर्ने वचन गरे मैले।😌💘
2025-07-19 16:26:59
1
saugatmall :
100%right😥😥😥😥
2025-08-21 20:55:01
1
💖fuchhe😘 :
कसैले नचुनेको फूलको लागि बगैंचा मास्नुभन्दा कसैले चुमेर पनि स्वाद बुझ्न नसकेको फूलको स्वाद बुझेर त्यसको विशेषतालाई कदर गर्नुको स्वाद बेग्लै हुन्छ साहिबा🙏🙏
2025-07-19 18:15:46
6
Tasbir ghising Tamang. :
ब्यवहार बाट जवाफ पाएपछी प्रस्न गर्न जरुरी ठानिन मैले जबकी ब्यवहारमा नै आफ्नोपन छैन भने के को सम्बन्ध अनि के को आफ्नो मान्छ😢
2025-08-15 22:07:45
1
BHOBAL MAGAR✅ :
afno Vanne KOhi thiyena Tara Timi thiyo rata maile man lai samalne hemmat gareko thiye KOhi navaye Pani Timi ta xau Jo mero lage keai ramro Sochne ani ramro chahane Tara samaye sangai timro Pani man badliyexa Sana 🥺🙏 Tara Pani keai xaina timro life ho timle Pani afno tarikale jiuna Paunu parxa jaha rahanxau sadhai Khushi hunu Sana i miss you 🥺🥺 timro barema sadhai ramro vako xare vaneko Sunna Pam Sana🥺🥺🙏🙏🙏
2025-08-07 13:17:20
1
anshika :
🌻:“आफ्ना हुँदाहुँदै पनि जब आफूलाई एक्लो पाएँ,
तब महसुस भयो—
मेरो स्थान कसैको जीवनमा जरुरी होइन रहेछ,
सिर्फ जरुरत पर्दा मात्रै सम्झिने रहेछ।”🙏😔
2026-04-28 10:49:27
0
amri malla :
100%
2025-07-21 02:52:44
1
magarni soomi :
kasle bujhx Ra yo man ka vabna haru din rat royer nai Jane vyeo jindagi k garna sakido raix Ra marnuni naskine haser jiunni 😭😭😭😭
2025-07-20 16:26:57
3
fede :
Que tienes?
2025-07-20 17:29:25
1
fede :
Que te sucedió
2025-07-20 17:29:15
0
DoLLy😌❤️ :
था थियो मान्छेहरु मत्लबी हुन्छ्न😢😢😢तर तिमिलाई मैले ती मान्छेहरु मा सोचेको थिन😢😢😢तर हेरन समय बित्दै गय पछि तिमिपनि तै मत्लबी अनि स्वार्थी भयर बद्लियछौ😢😢😢😢😢साना💔💔
2025-07-19 15:15:50
6
Tikaram Dulal889 :
लाइन-😥😥कुटुक्क मन खायो🙏
2025-10-27 17:12:01
0
Tulasha 🇳🇵>🇸🇦 :
थाहाँ थहियन् यत्रो वर्ष पछि यस्तो बेभार बाट यस्तो जवाफ पाउँछु भनेर
2026-03-30 13:40:07
0
🇳🇵🇳🇵 :
हो नि
2025-11-10 09:52:24
0
𝐑𝐚𝐝𝐡𝐚 𝐏𝐨𝐮𝐝𝐞𝐥 :
@my love you🤭:ब्यवहार बाट जवाफ पाएपछी प्रस्न गर्न जरुरी ठानिन मैले जबकी ब्यवहारमा नै आफ्नोपन छैन भने के को सम्बन्ध अनि के को आफ्नो मान्छ😢
2026-04-29 02:05:59
0
Mndira Dhakal :
2026-03-29 01:53:53
0
💔अशोक जङ्ग ठकुरी 💔🥀 :
माया त साँचो थियो, तर सायद भाग्य मिलेन,
उसको साथ हरायो, तर माया अझै हराएन।🥺💔😭💔
2025-08-14 18:59:15
0
To see more videos from user @breakupsadboy06, please go to the Tikwm
homepage.