आवाज सुनेर वितेका दिन याद आए😌😌।हतार हतार बिहानको स्कुल सकेर FM मा डियर कल्याण सुन्न हतारिँदै कुदेको अनि आवाजसँगै रोएको हाँसेको धेरै कुरा याद दिलायो।🥰🥰
2025-07-20 17:57:40
450
Raman~Mgr🌺🥀😊 :
बुडा ले एक जमाना त खर्लप्पै खाका हुन😄😄🙏 म पनि त्यहि समय को मुन्छे हुम😄😁
2025-07-20 18:36:44
125
sirjanasherma796 :
सानोमा रेडियोमा यति मीठो बोल्ने मान्छे कस्तो होला सोच्थे आज देख्न पाइयो धेरै खुसी लाग्यो डियर कल्याण 🙏🙏🙏🙏
2025-07-21 04:50:49
61
🍂🍁🦋 :
हिजो त्यो दिनमा हजुरको आवाज बाट अरुको कथा सुनेर रुने म आजभोलि आफ्नै जिन्दगी लथालिङ्ग हुदा पनि चुपचाप बसिरकी छु म 😥
2025-07-21 10:05:33
70
एलिना गहतराज lmc✝️🙏 :
१४ १५ बर्स को उमेर मा बिहीबार को दिन Dear kalyan सुन्न को लागि स्कुलबाट बिरामी भए भनेर छुट्टि मागी मागि घर आएर dear kalyan सुनेको याद आयो🙏🙏🙏🙏🙏
2025-07-21 11:05:45
56
🌸missrana🌸 :
बच्चा देखि सुनेको बोली आज बल्ल अनुहार देख्न पाए 🙏🙏🙏
2025-09-08 16:35:22
32
amritarai499 :
dear kalyan sunera na thakne ma
2025-07-21 07:54:08
12
Peace 🧘♂️📿 :
नमन गरे सर 🙏🙏 अाज भन्दा १५ , १६ वर्षा देखि तपाईंको मिठाे स्वरमा dear kalyan प्रेम कथा वचन रेडियो देखि Mobile सम्म सुन्दै अाएकाे छु । धेरै मन पर्छ सर 🤚👌👌
2025-07-20 16:50:24
19
Me Shyam✅ :
दाजु नमस्ते🙏 आज भोलि हजुरको कार्यक्रम ईमेज एफ एम ९७.९ मा आउछ की नाई
2025-07-20 13:22:21
45
pooja29❣️ :
sano ma yo program dherai sunera hola besi emotional hune
2025-07-21 07:08:22
8
kumar dutraj :
बिहीबार को दिन ठुलो आवाजमा एफ एम रेडियो मा सुनथिए आखा भिजनेगरी कहिले काँही आवज संगै रुन्थेहे आज धेरै वर्ष पछि तेहि दिन याद आयो🙏🙏🙏
2025-07-20 17:27:59
17
Manish :
हामी हुर्केकाे बुझेकाे डिएर कल्याण ।
2025-07-20 17:49:32
29
Suman Adhikari Sagar :
सानो बेलामा इमेज fm मा धेरै सुनिन्थियो हजुरको कार्यक्रम आज देख्न पाइयो खुशी लाग्यो dear kalyan dada🙏🙏🙏
2025-07-21 05:36:06
5
Sumitra Sharma :
मेराे अनिद्राकाे अाैषधि मेराे दिमाख अनि मनलाइ शितल दिने एकमात्र अावाज।🥰🥰🥰🥰🥰🥰
2025-07-21 02:29:11
6
꧁༒☬Smile Killer☬༒꧂ :
कत्ति सुनियो सुनियो अनि रुहियो पनि😢 यो आवाज ले🥰🥰
2025-07-20 22:27:03
24
Prasant Dangi290 :
धेरै पटक सुनेको आवज ❤️
2025-07-20 22:01:30
7
saya chamling :
18,19 बर्स अगाडि धेरै सुनेको voice ho इमेज FM मा म त अझै पनि सुन्छु Youtube मा डियर कल्याण 🙏❤️
2025-07-20 17:55:01
7
manisha💫❤️ :
यो आवाज सुन्दा म आतीनछु
2025-07-20 16:50:33
6
S for Samana❤️💃 :
सारै मन पर्छ हजुरको आवाज कति कथा सुनेर रोएको छु कति त आफ्नै जीवन सङ मेल खानी कथा नि सुनेको छु,साच्चै दाइ हजुर त सुमधुर आवाजको धनी हुनुहुन्छ। ❤️
2025-07-20 18:10:51
6
sadiksha rokka :
यो आवाज को बोली सुनेर कति दिन कति रात रोएर बिताएको छु त्यो त मलाई मात्र थाहा छ दुखी हुँदा नि रोए खुशी हुँदा रोए मलाई मन पर्ने डिएर कल्याण🙏🙏🙏
2025-07-22 14:31:37
7
𝑩𝒊𝒔𝒉𝒏𝒖 𝑷𝒂𝒓𝒊𝒚𝒂𝒓 :
कुनै कालखण्ड थियेा येा स्वर, येा धुन र यस्ता शब्दहरू नसुनि जिवन बाँचे जस्तै लाग्दैनथ्येा! खाना, पढाई, नाचगान, रंगरस, निद्रा सबै भुलेर सुनिन्थ्येा! पर्खिदा पर्खिदा हप्ता पनि वर्षैाँ जस्तेा लाग्थ्येा! Give continue sir! 🙏
2025-07-20 20:03:39
5
Prashna Bhujel :
Dear kalyan 🙏🙏yo sabda r dhun suner katti runte ma kaseily samjher 😥😥😥
2025-07-21 02:12:29
18
तिर्थ बस्नेत :
यो शब्द सुनेर हुर्केको मान्छे आज पहिलो पटक देखे धन्यवाद दाइ । ❤️🙏
2025-07-20 21:41:22
8
kunnu :
dear kalyan sir🙏 म 9/10 वर्ष हुँदा खेरी मेरो दिदी ले खुब सुन्नु हुन्थ्यो हजुर को कार्यक्रम 'मेरो कथा' रेडियो नेपाल मा अनि म दिदी संगै बसेर सुन्थे।त्यो उमेरमा मलाई के थाहा हुन्थ्यो र मिलन बिछोड,मायाप्रेमका कुराहरु बुझ्थेन तर पनि असाध्यै मन पर्ने हजुर को आवज,हजुर कस्तो हुनु हुन्छ होला?देख्न,भेट्न मन लाग्ने इच्छा😊हजुर को यो आवज ले म मेरो बचपन याद आउँछ!अहिले आएर अनुभव गर्छु कि म हजुरको आवज,बोली को ठुलो fannnn रहेछु।😘
2025-07-20 20:52:35
11
To see more videos from user @dearkalyanofficial, please go to the Tikwm
homepage.