अरुको हेर्दा मख्ख पर्छु आफ्नो हेर्दा छक्क पर्छु म जस्तै को को हुनुहुन्छ हाजीर हौत
2025-07-26 03:12:26
1274
ऋितु।🥀शाही 💕💕 :
हाम्रो त गाह्राे भयाे भनेपनि तैले मात्रै पाकि हाेसर दुनियाले पाउने कुरा हाेरे 😢😢😢
2025-07-25 17:31:57
577
Aama♡Xori :
मैले यो भिडियो हेर्ने बित्तिकै आँखाबाट आँसु झर्न थाल्यो कति भाग्यमानी श्रीमती🙏💖👍
2025-07-25 23:48:03
181
gauri sigdel :
यस्ताे माया गर्ने बुढा नि हुन्छन र🤔🤔🤔
2025-07-26 04:53:08
46
जमुना पौडेल🌺🌺 :
हामिलाइ त केही नि दियनन त बुडोले🤣🤣
2025-07-25 16:16:41
42
yanukadhamala8 :
व्यवहारमा जस्तो गरेपनि भिडियो चाहिँ साह्रै राम्रो बनाउनुभएको रहेछ। सधैं यस्तै माया गर्नु❤️❤️👍👍
2025-07-25 16:22:09
81
ज्योती ठकुरि ॐ नम शिबाय 🇳🇵 :
हजुर जस्तो बुढो साएद कुनै कुनै सौभाग्य नारिले मात्रै पाउछ😭
2025-07-25 17:06:00
93
অবহেলিত জীবন :
এটা কিন্তু একটু বেশি সুন্দর ছিলো আমার খুব ভালো লাগলো ❤️❤️❤️❤️
2025-07-26 10:22:55
50
rokka123 :
अरुको हेरेर मख्ख पर्छु, आफ्नो हेर्छु छक्क पर्छु🙏🙏🥰🥰
2025-07-26 07:21:39
7
Roza🌹🌹 :
सबै लाई यस्तै श्रीमान भइदिए छोरी मान्छे कति खुसी हुन्थिन् होला कति भाग्यमानी हुन्थिन् होला🥰🥰🥰🤗🤗
2025-07-26 04:32:01
13
प्रयासी साबित्रा :
सबैलाइ हजुरको जस्तै श्रीमान परे के दुख हुनि थियो र आफ्नो त सुत्केरी हुदा पनि पिटाइ खानु पर्थेयो
2025-07-25 19:52:38
19
Ganga adhikari :
भाग्यामानी श्रीमति👌👌
2025-07-26 00:19:09
5
magarni bhima :
आफु त अरूको हेर्ने अनि चित बुझाउनि हो कति माया गर्ने बुढा पाउनु भएको सिस् हजुरले👌👌👌🥰🥰🥰
2025-07-26 11:34:18
5
sohag sultana :
এমন ভালোবাসা পেতে ভাগ্য লাগে
2025-07-26 09:07:55
23
❤️MUSKAN❤️ :
কমেন্টে শুধু জিলাপির প্যাচ
2025-08-26 07:05:14
10
Alina🌷 :
जिन्दगी पनि अरुको खुशि हेरदा हेरदै बितने भयो
2025-07-27 10:40:16
5
happy girl😝 :
कति राम्रो परिवार काश यस्तै जिन्दगी नै ठिक हजुर हरु को भिडियोले मनै रुवायो यस्तै जिबन साथि पाउन त भाग्यमानि ले मात्रै पाउछ
2025-07-25 23:12:32
6
NOONE :
खै हामी गलत परिउ कि बूढो गलत परे,दुइटा जन्माउदा नि केही दिएनन् 😂
2025-07-25 16:51:21
16
Rajani Subedi Chhetr :
आफ्नो त गीफ्ट त परै जाउस् 8 दीन सम्म परिबार नै थिएन आजसम्म पनि तै कुरा सम्झेर मन दुख्छ 😭
2025-07-26 00:33:02
13
ranjana_574 :
xora payera matra diyeko hoki xori pauda tyo vanda garnu hunthyo brother 🤔I am so confused 🧐
2025-07-26 01:23:12
6
छोरि कि ममि :
कठै कोइ बेला यै पिडा यै बेथा यै असैय दुखाइ भोगेर बल्ल बल्ल छोरि को जन्म गरायर छोरिको च्या अवाज भन्दा पैला तलाइ पख अब भनेर छोरिको बाउ ले बोलेको त्यो चेताबनि सम्जेर अचम्म लाग्छ जिबन जन्म मिर्तु सब लाइ दियौ भगबान खुसि सब लाइ किन दियनौ
2025-07-25 23:40:46
26
mangalu tamang pakhrin :
आहा यस्तो पाे हाेत श्री मान भनेको त हजारौं चाेटहरु भएपनि तेस्तो चाेटहरु बि्रसिन्छ हो सबै नारिहरुलाई यस्तै श्री मान मिलाेस।👌❤️👍
2025-07-28 10:25:17
8
❤️🙏❤️ :
आफूत 2 छोरा छोरी जन्मिए हुर्के सुनको त केकुरा एउटा टालो पनि किनेको था छैन । यो भिडियो हेरेर रुन पो अायो😭♥️♥️
2025-07-26 08:43:59
10
A.🎀 :
जिन्दगी मा आरुको देख्दा मख्ख पर्ने अनि आफ्नो देख्दा छक्क मान्ने मै मात्र हो कि🥰🥰🥰
2025-07-26 13:30:47
10
सरू न्यौपाने :
यति ठूलो उपहार श्रीमतीले दिइसक्नु भएपछि हजुरले उपहार त दिने परिहाल्यो नि हजुर जस्तै श्रीमान सबैले पाउन 🙏
2025-07-26 00:44:55
5
To see more videos from user @shresthahom3, please go to the Tikwm
homepage.