@itzel_chavira: Quiere mi cosita

Itzel chavira
Itzel chavira
Open In TikTok:
Region: MX
Saturday 26 July 2025 02:13:41 GMT
21314
2064
34
19

Music

Download

Comments

_tc_000
ON💡Alejandro_ :
Shula 😻✨
2025-07-26 06:31:35
0
_alain.lm29_
_alain.lm29_ :
Chulaaaaa😻
2025-07-26 02:21:34
0
markobwm
markobwm :
🥰
2025-07-28 10:59:35
0
dips6789
dips6789 :
🔥🔥🔥
2025-07-27 13:38:39
0
user9330885938193
xavier :
😻😻😻
2025-07-26 02:27:57
0
user80468385323663
Gonzalez :
🥰🥰🥰
2025-07-26 08:41:33
0
abrahamcastro09
Abraham Castro :
🥰🥰🥰🥰🥰
2026-03-02 12:47:07
0
volverasolc
olc :
❤️
2025-08-20 17:58:18
0
oscarmartinez11123
Oscar Martinez11123 :
🥰
2025-12-20 13:49:48
0
oscaredgarmiranda
Oscar Edgar Miranda Flores :
❤️❤️❤️❤️❤️
2026-04-09 19:51:49
0
ed0092
cecy lopez :
🥰
2025-09-08 15:47:12
0
angelrodrguez363
Angel :
🥰
2025-12-19 23:54:40
0
juanbarriga956
@juan barriga956 :
🥰
2025-08-20 16:16:33
0
apolinar_hernandez
Apolinar Hernández :
♥️
2025-08-12 12:00:17
0
mh50702
MH :
🥰
2025-10-20 06:44:28
0
appleuser7362462
Orla :
😳😳😳
2025-07-26 02:15:54
0
luwyenriquechingmail.com
LUWY enrique chin :
🥰
2025-08-06 11:45:36
0
romanantoniogonzaga
Roman Antonio Gonzag :
🥰
2025-08-05 13:15:13
0
_daddyramirez
@_ManuelRamirez :
😍😍😍
2025-08-04 21:35:50
0
cesarvalencia5291
cesar valencia :
🥰
2025-09-14 16:32:36
0
user033935205
Jorge :
🥰
2025-07-30 03:00:59
0
_mtzz_mich_
🎀_michelle_🎀 :
😍😍😍
2025-07-27 03:55:02
1
suertudo164
🐾suertudo🐾 :
😍🥰❤
2025-08-07 15:22:00
0
dereck.dominick.g
Dereck Dominick Gonzalez :
😍😍😍
2025-08-09 19:01:27
0
snake_hashim
sNaKe :
👌🏻😍😘
2025-11-20 15:51:39
0
To see more videos from user @itzel_chavira, please go to the Tikwm homepage.

Other Videos

दरबारको सम्पूर्ण सुरक्षा आफ्नो मुठ्ठीमा हुँदाहुँदै पनि देशको प्रधानसेनापति (प्रज्वल शमशेर जबरा) ले यति ठूलो घटनाबारे मलाई त १ घण्टापछि मात्र थाहा भयो! भन्नु हाँस्यास्पद छ। सेनाको कमजोरी वा भित्री मिलेमतो बिना दरबारभित्रै यत्रो नरसंहार हुनै सक्दैन। अब यस्ता मनगढन्ते कथा सुनाएर पन्छिन पाइँदैन। कुरा सेनाको मात्र होइन, देशको आन्तरिक सुरक्षा र गुप्तचर विभाग सम्हाल्ने तत्कालीन गृहमन्त्री त्यस रात के हेरेर बसेका थिए? नारायणहिटी दरबारभित्रै राजपरिवारको वंशनाश हुँदा गृहप्रशासन किन लाचार बन्यो? सबैभन्दा गम्भीर कुरा– अनुसन्धान गर्ने नाममा बिना gloves नाङ्गो हातले हतियार समातेर कसको इसारामा Fingerprints र मुख्य प्रमाणहरू नष्ट गरियो? अझ अचम्म त, जनताको आँखामा छारो हाल्न हचुवाका भरमा एकादेशको कथा जस्तो प्रतिवेदन तयार पार्ने ती छानबिन आयोगका पात्रहरूले कसको इसारामा काम गरे? राज्य संयन्त्रको यो चरम लाचारी, लापर्बाही र रहस्यमयी मौनताले यसमा ठूलो सेटिङ र षड्यन्त्र थियो भन्ने प्रष्ट पार्छ। अब पुराना कथा सुनाएर कोही उम्किन पाउँदैन। तत्कालीन सैन्य नेतृत्व, गृहमन्त्री, अनुसन्धान टोली र त्यो शंकास्पद प्रतिवेदन बनाउने आयोगका प्रत्येक सदस्यमाथि गहन र निष्पक्ष अनुसन्धान हुनैपर्छ। जनता वास्तविकता जान्न चाहन्छन्!

About