हैन,तिमी हरु संसद भवन मा सुत्न पाउने । हामी मोबाइल पनि चलाउन न पाउने हो र
2025-07-27 12:19:05
97
DEAR जिन्दगी 2040 :
नाथे मन्त्री तिमीहरू त सविधान सभा भित्र नै खुर्सी मा सुतेका हुन्छौं
2025-07-27 14:55:00
95
Riwash Rai :
खराब उत्सृखल अपराधजन्य गतिबिधि गर्नेलाई चाहिँ जे गरे पनि हुने, उहाँ कै Duty को समय भएता पनि सेवाग्राही नहुँदा त परिवार संग त फोनमा बोल्दैमा त के नै बिग्रिन्छ र,? लौन😔
2025-07-27 12:47:43
24
Ishwor Sharma(Marahatta) 🌼 :
नतिजा मापन गरौं। यदि कार्यालय समयमा मोबाइल नचलाउने भए कार्यालय समय पछि कार्यालय को काम नगर्ने?
2025-07-27 10:44:27
10
🐓🐐 :
तेति ठुलो मन्त्री आउदा नमस्कार 🙏 ठोक्नु पर्दैन। पुतलि🤭
2025-07-27 14:41:53
31
कुमार ठकुरी :
चोर भषटचारि मन्त्री आउँदा कर्मचारी डराउँछ र 😆
2025-07-27 08:23:48
60
K_shav_Sawad :
नाँथे मंत्री
2025-07-27 14:44:02
6
anilrana1443 :
काम हुदा त फोन गर्नु परो नि हे मन्त्री आयो भनेर आफ्नो घर मा फोन नै नगर्ने त अचम्म
2025-07-27 11:01:30
22
MR.REGMI🤘OFFICIALA :
मोबाइल चलाउने लाई होईन,,टेबुल मुनि घुस खाने लाई रङ्गेहात समाते पो हुदो🤗😁
2025-07-27 13:27:42
18
@ ujju bista🇳🇵 :
Yesto po hunu paryo mantri jeu 👏👏👏hats off to you
2025-07-27 10:37:35
18
SuShila😘😍 :
सेवाग्राही लाईनमा राखेर या टेबुलमा फायल थन्कायर मोबाइल चलाउन पो भयन काम नै नहुदा घर परिवार संग फोन गर्नै नहुने त होईन होला नि!मन्त्रीको फोन उठाउन त तेहि कर्मचारी चाहिन्छ फेरि !
2025-07-27 11:46:13
31
सुरज बुढाथोकी 🚩🕉️ :
kaam nai xaina vani k garni ta😁
2025-07-27 12:41:15
11
Pradip Rai :
सेवाग्राहीको काम गर्न छोडेर मोवाइल चलाको भए पो एउटा कुरो!! मन्त्रि कुन बेला आउँछन् अनि ढोग्न परो भनेर तयारी अवस्थामा हुनु त!!!
2025-07-27 12:35:13
15
Be careful 😡😡😡 :
यो चोर हरु ले सासदिय सभा मा गयर सुत्नु चाहिँ हुने ,😳😳
2025-07-27 12:53:53
8
Milan GM :
कुरा गर्न त पाइयो नि यार
2025-07-27 13:49:17
14
दिपिका कालि :
यस्ता दुइदिने मन्त्री धेरै फटाइसके कर्मचारीले फुस्रा नगरेकै जाती भन्छु म त🤣
2025-07-27 12:00:40
16
SR joshi (manabandhu) :
यस्ता नाथे मन्त्री
2025-07-27 15:08:21
15
मदन जी.सी. :
भष्ट्रचारी ले देश खाको थाहा छैन । कसले vdo कल गर्छ भनेर चेक गर ।
2025-07-29 02:28:54
2
▄︻デ जगत जंग थापा🇳🇵 ══━一 :
हावा मन्त्री नाटक तिमिहरुको ताल पनि देखिएको छ संसदमा घुर्दै बस्छौ
2025-07-27 15:31:14
3
G B K :
कुन पाटी को मत्री हो मलाई थाहा भयन तर यो मत्री आउने बितिकै फोन मा डराउनु पर्ने म देखेदिन किन भने फुर्दद को समय मा कुरा गर्न पाउनु पर्छ सेबा ग्राही हुदा यो बेबाहार भयो भने अलग कुरा हो
2025-07-27 16:39:03
3
Rupesh darai :
k rati bihan mattra bolnehor phon ma office ma basnele
2025-07-27 13:33:11
4
Padma Gurung :
mantri avyera nachna ho rl🤣🤣🤣🤣🤣
2025-07-29 12:25:03
1
ॐ🔥 :
मन्त्री ज्यु आय भनेर घरको फोन नै नौठाउनु र? शैक्षिक माफियाको ठूलो कुरो
2025-07-27 18:10:03
2
비삔 당기@75 :
मोबाइल चलाएर फरक पर्दैन भ्रष्टाचार नगरे भो😁😁😁😁😁😁
2025-07-27 14:19:36
3
To see more videos from user @tvjournalist, please go to the Tikwm
homepage.