@magarni__grl: oi sana mro yad aaudaina rw?#japaneselungi #sworek_maidan_syangja #moonsoonvibes #lungiwali #lungilover #foryoupage #goviral #magarni #magarniteam
@Ɇ₦Đ Ø₣ Ⱡł₣Ɇ🙅♂️🙅♂️🙅♂️✍️✍️:अमुल्य उपहार दिन म दुखीसँग केही छैन ।तर पनि मेराे तर्फबाट सम्झना र माँयाकाे काेसेली स्वरुप दुई शब्द हजुरकाे लागि हस्।हजुरलाई हृदयदेखीनै सम्मान छ।हजुरकाे सुन्दर भिडियाे संसारनै भुलेर हेरीरहुँ जस्ताे लाग्छ।आँखाभित्र बसेकाे तस्वीर जस्तै लाग्छ,ओठभित्र लुकेकाे मुस्कान जस्तै लाग्छ,मेराे छातीभित्र चलेकाे धड्कन जस्तै लाग्छ।हुन त यी मेरा दुई शब्द हजुरकाे सुन्दर कला,प्रतिभाकाे अगाडि कमी नै हुन्छ।तर पनि हरेक पल-पलमा न्यानाे माँया र मिठाे सँझानाकाे लागि मात्र है हजुर 🙏🙏❤️
2025-09-07 12:16:02
0
Nandalal Bk :
Beutiful 🌹🌹🌹🌹💘🪻💘💘
2025-09-11 09:02:14
0
Ruपक गुरुङ :
yeti ramro manxe kata vetinxa ra
2025-07-28 16:39:57
0
मेरो👨💼👨💼काले__2 🇺🇲🇺🇲 :
याद आएर के गर्नु स्यानी म टाढा छु तिम्रो माया लागेर के गर्नु समय र परिस्थितिले गर्दा अलि बेस्ट छु स्यानी 😱😱😱🚙🚙🚙🚙🚙🚙🚙🚙
Japanes lungi ka bata kinnu vko ki magaunuvako ho ?
2025-08-12 06:00:38
0
Ganga Giri Rokay :
@Ganga Giri Rokay:टिकटकको सुनौलो चौतारीमा मित्रताको मिठो साइनो गास्दै छोटो जिवनको लामो सम्झना बोकेर हजुरको भिडीयो तिर आयको छु हजुरको अति सुन्दर प्रस्तुतिलाई हृरदय देखीं उच्च सम्मान गर्दै हजूरको जिबन सदा सुखमय बनोस भगवान को आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कदम कदममा सफलता मिलोस धेरै धेरै शुभकामना छ है!!