@ichiro1000: नभएको ऋण लगाउन…❤️😢#ichiro #japan🇯🇵 #sayarilover

ichiro🧔
ichiro🧔
Open In TikTok:
Region: JP
Tuesday 29 July 2025 11:58:38 GMT
402126
26794
331
3554

Music

Download

Comments

amarbhandari805
amarbhandari805 :
मेरी आमालाई बेघर बनाउने आफन्त 10 लाख की ऋण 😭😭 मलाई कुटेको सहन न सकेर खाडी पसेको 3 वर्ष भयो 💪 मेरी आमालाई 1 घर ऋण अनि आफन्त ले मेल मिलाप गरौं भन्ने बनायो यो कुवेत ले 👌👌तिहारमा जाँदै छु घर मेरी आमालाई घरको लालपुर्जा र आफन्तलाई जलाउने खाली काम गर्द garb lagx मेरिआमालाई घुमाउन मन छ खाडी नै भए पनि miss you aama
2025-07-31 09:13:56
84
lilsanjuofficial
lilsanjuofficial 🇭🇷 🇭🇷 :
Paisa kamauna sakdaina vane go back don’t cry yaha ruyera hoina hasera kaam garne haru agadi badxa 💪
2025-07-30 19:02:00
34
shresti.shrestha59
S H R I S T I 🦋 ❤️‍🩹 🇳🇵 :
नेपालमा हुनेहरु विदेश जान आतिनछन् विदेश हुनेहरु नेपाल आउन 🥺😔कथा बेथा उस्तै उस्तै हुन्छ
2025-07-31 01:37:44
40
reshambc00
Rasham bc :
मलाई नि त्यस्तै लाग्छ ७ बर्ष जति भयो बिदेश हिँड्न लागेको पनि खै खास्सै उपलब्दि भए जस्तो लाग्दैन? जे होस परदेशि को पिडा बैग्लै हुदो रहेछ साथी🙏🙏🙏
2025-07-31 14:22:07
6
anjalibomjan26
anjali bomjan :
honi 🥰🥰🥰🥰🥰🥰🥰🥰😢😢😢
2025-08-22 07:15:46
2
sujan5466
SU ZZu_♡︎☠︎ :
Tara yettikai farki halna pani ta man xaina
2025-07-30 09:53:27
3
sirjanakhatiwada981
साइलि :
बाध्यता यौटे छ साथी तिमी बिदेस आउनु हतार गर्दै छेउ म घर फर्किन 😭😭
2025-08-01 14:40:46
2
nagarkotibigshow
Nagarkoti Bigshow :
नभएको ऋण लगाउन र भएको जवानी सकाउन बिदेशीएको जस्तो लाग्छ 😢
2025-07-31 20:17:00
4
pk__59
prabin khatri :
१७/१८ लाख लगानी गरेर देश मै केही गर्दा नी सम्भावना त धेरै छन् नी तर दोष सरकार लाई यहाँ को वातावरण लाई दिनु त्यो हाम्रो मुर्खता हो! नेपाली लाई देश पनि हेरिने अनि मुहार नी फेरिने भन्ने सोच ले धकेलेको हो
2025-08-01 11:38:11
2
jyotikaguroong
Grg🦋🇳🇵 :
🥺aw ni
2025-07-31 13:35:15
1
babita3217
B🌸💫❤️ :
Ummm k 🥺😔
2025-07-30 23:19:29
1
nirojghimire
Niroj🤝🫶 :
nepal aau kina basira ta 🤣🤭😂
2025-07-29 12:16:01
1
basant.bhandari73
Basantwave✨ :
caption 🤨
2025-07-29 14:30:35
1
sermananum
Papohangma Serma🦋 :
same😴😴
2025-07-30 20:08:51
1
pratimaraut11
Pratimaraut🧿 :
दोधारमा परियो 😥
2025-07-31 21:35:36
1
keyshu7
keyshu Gautam :
छिटै सफल गरिदेउ भगवान ति नमिठा वचनहरू सबैको याद छ मलाई ☮️🖤
2025-07-30 23:41:57
7
radhikabasnet755
Radhika Basnet👸 :
Aaile ta testai lagx hau🥹
2025-07-31 13:47:01
3
vsukhadka22
leo :
के गर्नु मित्र बाध्यता छ्😥😥
2025-07-31 16:49:36
1
bijay_lama28
༒️☠︎︎𝑴̶𝑹̶★̶𝑱̶𝑶̶𝑱̶𝑶☠︎︎༒ :
खाडि आएर काम छैन हो साथीहरु बरु गाउँमा खेत जोत रोपाइँ गरा कुखुरा हाँस पाला बाख्रा पाला भैसी पाला सुङ्गुर पाला फेमिली सगँ नेपालमै रमाउ बिदेश आएर फोगट मा नभाको रिन काडेर आयो त्यो रिन तिर्न लाइ एकसाल लाग्छ बरु नेपाल मै कहि दुख गरेउ भने राम्रो हुन्छ ?
2025-08-17 02:34:04
1
akaug95
Deep Bhattarai :
भएको रिण तिरेर सकेर सबैका खुसी किन्न भनेर निस्किएको ११ बर्ष भएछ न त रिण को बोझ कम भयो न सबैलाइ खुशी नै पार्न सके नकमाएको पनि होइन 😥😥
2025-08-02 05:26:04
3
sharmasantoshraj7
Santosh Raj Sharma :
Reality 💔
2025-08-08 01:18:54
2
user4063271831543sanu
सानु श्रेष्ठ :
आदि उमेर सकियो पैसा को पछि लाग्दा अब नेपाल गएर कति बचिन्छ होला पिर छ साथी😥😥
2025-08-12 05:08:23
1
umeshthulungrai
Umesh Thulung Rai :
बिदेश पनि देशै हो जता गयनी कमाउने हो रमाउने हो एहा भन्दा सुबिधा र सम्पन्न छ अलि कति दुख लाग्ने जन्म भुमी छोड्दा मात्रै हो।
2025-07-31 16:00:12
3
samjhanakunwar2222
SamJhana ❤️🇳🇵 :
same here 🥺💔
2025-08-14 00:55:06
1
bimal_regmi
bimal_regmi :
सल्लाहाको सय शब्दले भन्दा अनुभबको एक ठक्करले मान्छेलाई धेरै परिपक्क बनाउद‍ो रहेछ !! मन छोयो भााई😥
2025-07-31 17:20:54
3
To see more videos from user @ichiro1000, please go to the Tikwm homepage.

Other Videos


About