@project.swar: म मरेको दिन झरी परेको होस । तिम्रो आँखा को आँशु मैले झरी ले गर्दा देख्नु नपरोस । किन भने तिमी रोएको देखे भने म शायद मरेर पनी जानु सक्दिन होला । #mamarepani #swar @Swapnil Sharma @Rohit Shakya @demon gotham @Santosh @RG @Rupesh sen @Ramesh Magar @