Nice.😎 Touching lines.❣️✍🏻 डबल चेहरेवालोंको गोली मार दो! Stay strong! Have a great day and stay blessed sathi.🌹💕
2025-08-04 10:49:07
0
mausamixettri :
@mausami xettri सबैको मन जित्न सफल होस् भोलिको दिनमा हजुरको भिडियोले दर्शक खोज्ने होइन। दर्शकले हजुरको भिडियो खोज्नेसम्म होस्।हजुर को जिवन सुखमय रहोस मनले चिताएको इच्छा आकांक्षा सबै पुरा होस जिवनमा संसार कै सारा खुशी मिलोस् भगवान् को आशिर्बाद मिलोस् कसैको मायाँ को कमि नहोस् सधैं हजुरको जिन्दगी सुखमय रहोस कहिल्यै कसैको अगाडी झुक्न नपरोस् सगरमाथा झैं उच्च र अटल रहनु