@🇳🇵SHUDARSHAN🇳🇵SHARMA🇳🇵💋🇳🇵💋:@💙आहा कति अनमोल प्रस्तुति हजुरको जति हेरे पनि यि आँखा नथाक्ने लेख्नलाई शब्द अपुग हुने सफा मन, उच्च बिचार कला कि धनी पुर्णिमाको जुन भन्दा नि उज्यालो मुहार जति नै तारिफ गरे पनि कमै हुन्छ मनमा खुशी ओठमा हाँसो छाइरहोस कोही कसैको मायाको कमी नहोस हर घडी हरपल शुभरहोस हजुरको अनमोल प्रस्तुति हर कोहीको मनमुटुमा बसोस धेरै धेरै सम्झनाको साथै न्यानो मायाको साथै हजुरको भिडियो यो केदार कार्किको आँखामा बसाएर हेरि रहनु मन लाग्छ कसम हजुरको यति सुन्दर भिडियो चन्द्रमामा लगेर सबैलाई देखाउन मनलाग्छ उत्कृष्ट प्रस्तुति हजुरको अति सुन्दर प्रस्तुतिले गर्दा Tik Tok चलाए बिर्सिए गर्मी आयो सुइटर बिर्सिए क्षेणिक सुख पाए दुःख बिर्सिए जब हजुरकाे सुन्दर भिडियो देखें कसम घर जाने बाटै बिर्सिए Big Fan मेरो लागि एउटा भिडियाे लिएर आउनु होला हजुर तर अन्यथा नसोच्नु होला कमेन्ट् मात्र हो हजुरलाई सफलताको अनगिन्ती शुभकामना🙏🙏🙏
2025-08-04 06:28:02
1
nabaraj :
Nice
2025-08-04 11:21:49
1
Suresh Kumar Rai :
wow super nice budi🥰🥰🥰🥰🥰
2025-08-04 05:27:00
1
suman :
आहा कति सुन्दर भिडियो
2025-08-05 01:17:04
1
Shaista khan :
nice one sis ❤️
2025-08-05 00:52:17
1
sandhya :
wow
2025-08-04 07:27:30
1
bikash pun magar :
nice ❤️❤️❤️
2025-08-04 07:46:06
1
To see more videos from user @sitarammi, please go to the Tikwm
homepage.