नेपालको बिकास चाहने हो भने भारतसँगको सिमाना सदाको लागि बन्द गरेर कडा भिषासिस्टम लागू गर्नुपर्छ । अनि चिनसँग १०-१२ वटा नाका खोलेर हात मिलाउनुपर्छ । अन्यथा अझै दशकौ पछिसम्म पनि नेपालको परिस्थिती हालको जस्तै रहनेछ वा अझ दयनिय अवस्थामा पुग्नेछ । लेखेर राख्दा हुन्छ।
2025-08-06 12:15:23
1
To see more videos from user @chineseembassyinnepal, please go to the Tikwm
homepage.