@wordsvibesnp: पाठ उही थियो, बदल्न सिकायो म बदलिँदै गएँ उ– बोल्दैन, तर मनले बुझ्छ उसले सिकायो, "भरोसा गर, तर पहिले आफैँमा।" सबै मुहार मास्क हुन्,चरीत्र बुझ्न आत्मा चिन्न सक्नुपर्छ उ– उसले सिकायो, "दया ठूलो कुरा हो, तर बारम्बार घाउ दिने हात समाउने मूर्खता हो।" एक चोटले सिकाउँछ, दोस्रो चोट त तिम्रो रोजाइ हो। उ– उसको मौनताले करायो, "तिमी नै तिमीलाई जोगाउन सक्छौ, अरूको सहानुभूति सौदा हो—प्रेम होइन। "म माफ गर्थें, फेरि चोट खान्थें—अब छैन त्यो मूर्खता।" माफ गर्न सकिन्छ, तर बिर्सन हुँदैन, त्यही घाउ नै सशक्त बनाउँछ—टुक्रिएको आत्मालाई। उ– सिकायो उसले— "अन्धविश्वासमा होइन, आत्म-आस्थामा सच्चाइ हुन्छ" दु:ख सम्झ, तर दोष नदेऊ; शक्ति त्यहीँ जन्मन्छ—जहाँ आँसु सुक्छ।" #mankashabda #goviral #liness

मनका शब्द🪄
मनका शब्द🪄
Open In TikTok:
Region: NP
Friday 08 August 2025 11:09:15 GMT
37332
2638
13
80

Music

Download

Comments

samarjungshahi5
user3wq8odvn4v :
एउटै पुस्तक बारम्बार पढ्दैमा कथा बदलिदैन् थाहा छ तैपनि एउटै पुस्तक पढिरहनुको बेग्लै मजा छ त्यहीँ पुस्तक त होनि मेरो सुखदुःख को साथी म दुखी हुदा पनि मेरो साथमा छ म दुखी हुदा पनि मेरो साथमा....।
2025-08-08 11:22:00
5
amritstha650
𝐀𝐌𝐑𝐈𝐓 𝐒𝐇𝐑𝐄𝐒𝐓𝐇𝐀 ✪ :
उसले सिकायो "दया ठुलो कुरा हो तर बारम्बार घाउ दिने हात समाउने मुर्खता हो ।" एक चोटले सिकाउँछ, दोस्रो चोट त तिम्रो रोजाइ हो ।... हैट शब्द । म आफैलाई प्रश्न गर्न र स्विकार गर्न बाध्य तुल्यायो । हो, बारम्बार उहि गल्ती दोहोर्‍याएको हु, पहिले चोट खाएको हुँ पुनः उसै चोट दिने मनलाई विश्वास गरेको हुँ । रोजाइ मेरै हो, सजायको भागीदार पनि स्वयम् म आफै ।
2025-08-13 22:03:04
6
chattan_kumar_kishan
Chattan Kumar Kishan :
पुस्तक बदलिँदैन थाहा छ मान्छे बदलिनु पर्थ्यो। अपराध लेखिएको किताबमा पनि नराम्रो गर भनेर त लेखिएको हुँदैन।🥺
2025-08-09 21:13:09
2
chandrama2038
👑 :
किताब पढ्दा कतिपय छुट्टीएको बाक्यहरुले फेरि दिहोराउदा कथा बन्न सक्छ ।
2025-08-09 01:30:15
2
jiyanshi124
JayTara Sah :
wow
2025-08-09 02:58:38
1
bhabanisr
Bhabani sir :
क्यावात।।
2025-09-22 17:42:04
0
1996_ad
Babu :
अरुको सहानुभूति सौदा हो,प्रेम होइन🙏
2025-08-26 23:05:57
0
gyanendradahal.official
श्री ३ महाराज :
परिवर्तित कुराहरु असत्य हुन् परिवर्तन सत्य छ । एउटै किताब जति पढेपनी अक्षर उहीँ तर त्यसभित्रको ज्ञान, त्यसलाइ बुझ्ने फरक तरिका अवस्य आउने छ । हरेक पटक नयाँ आभाष हुन सक्छ यदि किताब अध्ययन गरिन्छ
2025-08-18 07:45:24
0
manishshahi29
PANADOL💊 :
वाह
2025-08-08 16:08:57
0
surajsh8662
Suraj 🤫 :
मरिसकेको हृदय पनि दर्दले छट्पटाउन सक्ने तिम्रा शब्द हरु~ 🥺💔
2025-08-08 18:29:46
0
astamanking2
Astaman🫶🏻Lama🌄🌅 :
🥰🥰🥰
2025-10-01 05:13:14
0
sk.nisthury
Sk Nisthury :
🥰🥰🥰
2025-09-29 09:24:54
0
To see more videos from user @wordsvibesnp, please go to the Tikwm homepage.

Other Videos


About