@aavas__magar09: अब चाहेर पनि हामी एक हुन् सक्दैनौं किन भने जुन खुशी तिम्लाई आजभोलि अरूले दिएको छ मैले आज सम्म पनि दिन सकेको थिएन होला सायद खुशी हुनु तिमी तिम्रो संसारमा..।😌😩#magaraavas1234
छुट्टिने सहमति त थिएन तर समयले यहि परिस्थितिमा छुटायो 😭😭😭😭
2025-08-10 08:30:09
27
kamal sirpali :
मेरो भएपछि हक पनि मेरो मात्र हुनुपर्छ,
प्रसाद जस्तो बाँडिएको मनपर्दैन मलाई 💔💔📵📵
2025-08-22 04:22:35
3
Dinesh Kshetri :
ए आँखा तिमी अभागी रहेछौ भाग्यमै नभएको कुरा देख्छौं अनि मन पराउँछौ त्यही कुरा कसैले खोसेर लग्छ फेरि तिमीलाई नै रुनु पर्छ 😔
2025-09-10 18:59:38
2
Suman Khadka🇳🇵🇦🇷 :
छोराले घाँटीमा पासो लगायो आमाले भन्दै थिइन्, धानको बोरा बाँध्न नआउने तलाई आफ्नो काटीमा डोरी बाँध्न कसरी आयो छोरा..!!!🥺➰❤️🩹
2025-08-30 17:32:52
3
KAJI 👨🏼✈️⚔️🤘👨🏼✈️❤️ :
भागमा नभाको कुरा अलि बढी नै प्यारो लाग्ने रहेछ .......😊🥀
2025-08-18 17:21:03
5
RaniSweetHeart143 :
धेरै छटपटी भइरहेछ मन डराइरहेको छ संसार छोड्न मन लागिरहेछ के भएको मलाई
Miss you sanu
2025-09-01 06:14:26
4
सृजा बुढाथोकी :
i:उसले त तिमीलाई हाँसी हाँसी पायो तर मैले त तिमीलाई रोएर पनि पाउन सकिन😳😳
2025-09-04 02:38:15
1
thakuri milan 81 :
thakurimilan उदास छैन बस मन मर्दै गएको छ, देखावटी आफ्नो पन झुटो सम्बन्ध अनि मतलबी मान्छेहरु देखी...!🥺💔
2025-08-29 10:16:01
1
Nirdosh Tamu🇳🇵 :
हामी भाग्य कर्मलाइ दोष दिन्छन कसैले पैसा र बैसा लाई फर्केर हेरेको छ्न र?कतै न कतै यहि लुकिएको हुन्छ
2025-08-30 13:54:02
2
ॐ🕊️Amu🕊️ॐ :
Touching💖
2025-08-27 16:29:26
2
anushka parajuli :
म कसरी सुनाम मेरा मनका पीडाहरू, एक शब्द बोल्न नपाउँदै, दुई थोपा आँसुले बोली नै रोकिदिन्छ..🥺🥺
2025-08-17 19:14:49
2
Rajesh Nepali :
ramrai vayo auta gaye arko aaucha 😏😏😏
2025-08-14 17:01:01
3
Menuka khadka :
testai ho 🥰🥰🥰🥰
2025-08-11 02:51:50
0
❣️सीता(सोफिया)❣️ :
छुट्टनलाई सहमति त थिएन तर समयले यहि
परिरिस्थितिमा छुटायाे🥺🥺🥺🙏
2025-08-13 16:05:48
3
laxu :
हामी एकअर्काले जस्तो सोचे झैँ जिन्दगी कहाँ हुन्छ र, छैठिमा भावीले जे लेखेर ल्याएको छ त्यो भोग्नु नै पर्छ र, र त्यसैमा खुसी हुनुपर्छ, यही न हो जिन्दगी ।
2025-09-16 15:02:17
1
🥀🕊️❣️ :
कुन शब्दमा कसरी लेखु यो श्रीमानको सिन्दुर पाएर माया नापाउने अभागिको बारेमा😭😭😭😭
2025-08-11 05:13:47
4
🇳🇵Lilamani oli🇳🇵🇰🇷 :
छुट्टिने सहमति त थिएन तर समयले यहि परिस्थितिमा छुटन बाध्य भय सधै दासी बनेर बस्न मेराे नैतिकताले दियन💔😢
2025-11-29 12:01:29
2
@BALIKA PUN MAGAR✅💖 :
😌😌पछि गएर धोका पाउनु भन्दा बेल्लै मा छुट्नु बेस😌🙏
2025-08-10 14:24:15
2
🧚j@su🪨 :
🥺🫶🥹😭runu man lagyo😭🥺💔 molie xadnu vayo aruke le rojanu vayo 🥹🫶
2025-08-14 13:26:08
1
सम्झना बुढा मगर🇳🇵 :
कस्लाई था थियोर यसरि छुतिन्छौ भनेर्😭😭😭😭
2025-08-12 01:00:23
1
SaNi🤘 :
छुट्टिन त कत्ती पनि मन थिएन
तर समय ले भेटायो बाध्यता ले छुट्टायो 😩😩😩
2025-08-11 18:08:51
1
12:00AM🕛 :
एकजना 31 वर्षे गुरुङ्ग थर भएको एकदम सोझो र इमान्दार जाँड रक्सी नखाने केटालाई विवाहको लागि जुनसुकै थर भएको केटी चाहियो।यदि ईच्छुक हुनुहुन्छ भने सीधा SMS गर्न सक्नुहुन्छ।
2025-08-12 10:01:09
1
KArKi MiRa ❤️❤️❤️ :
tq so much😭😭😭😭😭
2025-08-11 14:32:03
1
Dipesh Poudel :
wow good you 💯💯💯👍👍🔥🔥
2025-08-10 10:11:11
1
sujata xettri 🇲🇻 :
ummm😭😭😭😭😢😢😢
2025-08-11 04:30:20
0
To see more videos from user @aavas__magar09, please go to the Tikwm
homepage.