अरूको देशको समेतले यस्तो गरे तर हाम्रो आफ्नै देश ले वास्ता गर्दैन छ्या पापी हरु
2025-08-12 04:53:12
1830
🦋Baby✨🦋 :
यदि भगवान छौ भने आमाको काख भरेर पठाइ देउ भगवन 🙏😢
2025-08-13 03:46:08
373
Rani ko Raja mh💗❣️ :
justice for bipin joshi
2025-09-01 13:36:56
0
Ramu🌹 :
भ्रमणको नाममा राज्यको ढुकुटि दुरूपयोग गरी ४०/५० जनाको जम्बो टोली मनोरन्जन गर्न जान सक्नेले आज यो पिडीत परीवारको साथमा एकजना पनि सरकारी प्रतिनिधी पठाउन सकेन?😢जनताप्रति राज्य कति जिम्मेवारहिन र निरीह छ भन्नेको ज्वलन्त उदाहरण हो यो!😢 प्रार्थना छ विपीन जोशी , आमा र बहिनी सॅंगै नेपाल फर्किउन्!😢हजुर हरुको सहयोग ले 😍
2025-08-12 03:08:07
316
खुशी ❤️ :
God bless Bipin joshi🥺🙏❤️
2025-08-12 05:06:14
445
Silence man 👨義理 :
इजराएल को सडक मा विपिन को फोटो बोकेर नाच्दैमा हमास ले छोडिदिन्छ र? यो नेपाली ले जती जात्रा देखाउन जानेको कोही छैन। लाजको पसारो। हिम्मत हुने ले प्यालेस्टाईन गएर देखाउनु नि।
2025-08-12 07:25:13
10
Durga Bishwakarma 🐣❤️ :
अर्को देशको मानिसहरूले यति सपोर्ट साथ दिइरहेका छन हाम्रो नेपाल सरकारलाई वास्ता छैन 😥😥
2025-08-13 05:17:41
77
BARUN OFFICAL PAGE :
Barha gain travel n adventure Pvt ltd is there always tulsipur dang Nepal
2025-08-22 04:35:13
0
Sita basnet :
हाम्रो बिपिन भाइ छिटोभन्दा छिटो रिहाई गरेको हेर्न र सुन्न पाउ है भगवान , छोरा फर्काउने आशा बोकेर आएकी त्यो आमाको आशालाइ निराशा नबनाइदिनुस है पशुपतिनाथ 🥰🥰
2025-08-12 04:53:48
73
MR..S...LOHAR🇳🇵🙏🇮🇳 :
मेरो सुदूरपश्चिम का नौउ जिल्लाका देवी देउता कता छौ।हमाज सबैको आखा फुटाइ देउ। जय कुल देउता।बिपिन भाइ छन् ।🥰🥰
2025-08-12 09:36:52
60
Amrita :
नेपालका नेताहरू सुनिन्छ कि भनेर कानमा कपास खाँदेर बसिरहेका छन् तर ती विदेशीहरू विपिनलाई जोगाउन हातमा बिपिनका फोटा लिएर सडकमा आन्दोलन गरिरहेका छन्
2025-08-12 08:15:59
8
khushi-sigdel67 :
justice for bipin Joshi ❤❤
2025-08-13 15:07:55
5
🇳🇵🌹सुशिला भण्डारी 🇳🇵🌹🌹 :
यदि भगवान छौ भने आमाको काख भरेर पठाइ देउ भगवन 🙏😢
2025-08-13 05:57:02
13
बिबस❣️ :
भ्रमणको नाममा राज्यको ढुकुटि दुरूपयोग गरी ४०/५० जनाको जम्बो टोली मनोरन्जन गर्न जान सक्नेले आज यो पिडीत परीवारको साथमा एकजना पनि सरकारी प्रतिनिधी पठाउन सकेन?😢जनताप्रति राज्य कति जिम्मेवारहिन र निरीह छ भन्नेको ज्वलन्त उदाहरण हो यो!😢 प्रार्थना छ विपीन जोशी , आमा र बहिनी सॅंगै नेपाल फर्किउन्!😢हजुर हरुको सहयोग ले 😍
2025-08-12 01:43:44
13
Kanchi Nani Upreti :
पशपति नॅाथ नेपाली आमा को पुकार सुनीदिनु होला बाबु सकुसल रिहायी होस🙏🙏
2025-08-12 01:21:45
46
YOUGAL WANEM LIMBU 🇳🇵❤️ :
हाम्रो नेपाल सरकारलाई हामी नेपाल बाहिरी बिदेशीएका नेपाली जनताको मतलब हुदैनन् कहिले पनि । किनकि हामी वहाँ हरुका परिवारका कुनै सदस्य पनि त होइनौ । उहाँ हरुलाई बस हामी बाट रेमिट्यान्सका अलावा केही सरोकार छैनन् नेपाली जनता हरु प्रती सरकारमा बसेका मन्त्री हरुलाई । हामी जनता हरुले हाम्रो नेपाल सरकारले जनताको रक्षा गर्नु हुन्छन् भन्नु र भगवान लाई प्रर्थाना गर्नु एउटै हो कहिले हो कहिले २ बर्ष भई सक्यो बिपिन भाईको अपहरण भएको पनि ...? 😢😢
2025-08-17 10:32:32
3
माइलि❣️❣️ :
बिपिन जोशी सकुशल नेपाल फर्किएको देख्न पाइयोस हे भगवान 🙏🙏
2025-08-14 00:48:51
17
Pratima Gurung :
good bless you bipin josi 🙏
2025-08-12 09:47:37
10
सं.Gita🕉️🧿🙏 :
pray for Bipin joshi🙏
2025-08-12 16:34:51
4
Pabitra khatri12 :
good bless you bipin joshi❣️
2025-08-12 06:17:28
7
Pamphaniroulakarki❤️ :
आमा र बैनि सॅंग छिटो भेट होस भगवान🙏🙏🙏😥😥
2025-08-13 15:38:41
3
💮SAYCO🚴BOY :
I pray to God for Bipin Joshi 😭😭🙏🙏🙏🙏🙏🙏🙏
2025-08-17 07:55:32
2
Ishwori :
Soon brother come in Nepal please 😢😢😢😢🙏🙏🙏
2025-08-11 19:13:54
4
SHREYA :
God bless Bipin Joshi😭💐
2025-08-17 06:26:57
2
To see more videos from user @user871108216, please go to the Tikwm
homepage.