जतिहेरेपनी अघाइन है बुनु प्रस्तुती सारै दामी लाग्यो 😌😏 छोटकरी मै धन्यवाद दिन चाहन्छु है ?
2025-08-14 07:42:23
0
Ram Prashad Khanal :
good morning hjr 🙏
2025-08-14 01:28:49
0
जमुना बोहरा छेत्री ❤️🌏️❤️ :
साच्चिकै कहाँ बाट 🍀🍀सुरु गरौ हजुरको सुन्दर 🌺अभिनय को जतिनै तारिफ गरे ❤️पनि मेरो शब्द कोसमा भएका ❤सम्पूर्ण शब्द पनि साएद कमै हुन्छ🍀 होला🌺थोरै जाने को 🌺जति भएपनि छोटो कमेन्ट को शब्द छोड्दै गए है ❤हजुर लाई अझै सफलताको अनगिन्ति🍀🍀 शुभकामना मिठो सम्झना अटुट साथीको प्रतिभा लाई हृदय देखिनै उच्च सम्मान गर्दै सफलताको 🌺🌹शुभकामना ❤️❤️👌👌🌹🌹🙏🙏
2025-08-14 07:29:49
0
Shiva Hari Aryal :
nice
2025-08-17 07:37:20
0
Radhika Hamal890 :
@Radhika Hamal890:@Radhika Hamal890:सबैको🌿माया🍀मिलोस🌿भगवानको🌿आशिष🌿मिलोस कहिलेपनि🌿कसैको🌿मायाको🌿कमी🌿नहोस🌿🍀अझै बढी🌿सफलताको🌿शुभ कामना🌿हजुरलाई🌺जुन जस्तै उजालो नौ लाखौं तारा जस्तै झालमा मुहार सूयमुखी मुस्कान आकाशलाई झुकाउने सुन्दरताले भरीएको उत्कृष्ट अभिनय सबैको मायाँ नै मायाँ मिलोस सधै खुसी नै खुसी मिलोस हजुरले सोचेको सपना पुरा होस हजुरको कला प्रतिभाले सगरमाथा चुचुरोमा चुमोस हजुरले चालेका हरेक कदम हरेक पाइला पाइलामा सफलता मिलोस अझै सफलताको शुभकामना हजुर 🙏🙏🙏
2025-08-14 02:24:30
0
panbahadurmukhiyathapa5 :
आह कति सुन्दर भिडियो अत्यन्त राम्रो प्रस्तुत बहिनी