geet Sundani Kati khusi lageko kaile ghr janu kaile yo month janxa 😥😘😄
2025-08-21 18:05:16
3
Prajwal⚔️Bhandari🍁 :
oooooooo mero gau yo tw
2025-08-15 06:08:04
3
👑__MaNoJ MaJHi__🇳🇵 :
hami pradesilai garo xa k garnu 😭😭
2025-08-15 06:04:44
3
keshav sundar sharma :
गाउँ मा बस्नुहुने आमा बा बजु बज्यै बाट आशीर्वाद लिन जाने सन्तती को यो यात्रा यादकार नै हुन्छ। त्यो भन्दा अझ राम्रो कुरा के भने गाउँ मा रहेका अभिभावक कति खुशी हुन्छ्न सन्तती घर आको देखेर फेरि 3,4 दिन बित्छ गाउँ बाट माया अविस्मरणीय पल र बोराका बोरा कोसेली लिएर सन्तान आफ्नै कर्म भुमी फर्किन्छन । उता अभिभावक अर्को दशै छिटो आवस भन्ने भाव राख्नु हुन्छ पर्खी बस्नु हुन्छ। विद्यार्थी भाइ बहिनी हरु ले साउन भदौ देखि नै अब घर जाने यति उति दिन बाकी भन्दै गनेको देख्छु । उनिहरु को हर्ष उल्लास जाएज पनि हो । टिकेट नपाएर बल्ल बल्ल पाएको त्यो सिट कति प्यारो लाग्छ।गाडी मा दशै को गित सगै त्यो यात्रा । गाडी को बेग सगै ठोक्किएको चिसो चिसो हावाको स्पर्श । खेत मा धान का बाला झुलेको किसान लाई दशै मनाउन अन्न भित्याउने चटारो छुट्टै संसार । अहिलेको डिजिटल र आधुनिक दुनियाँ ले जीवन सहज तुल्याएको पक्कै छ तर पनि ☺️....
2025-08-15 09:01:03
2
पारिजात को फुल 🫰💝🕉️.. :
🤦💔😰😭😓🥲🕉️💝🙏
2025-08-16 02:59:06
2
unique rai 🇳🇵정국 🇰🇷 :
kata jane bato kasto ramro
2025-08-19 04:38:00
2
:n.e.w.a.r. :
44. din xa😏
2025-08-15 22:52:46
2
Aakriti_kunwar7💫💜 :
mh sutera janxu kai yad huna🥺
2025-08-15 02:04:28
2
ラージャン :
aaudai garxa aba arko basha manaunu parxa yo palo ta yestoai vayo 😭😭
2025-08-15 11:04:22
2
Shi Shir.07 :
Agadi ko ORBT Chakmake Express❤️❤️❤️
2025-08-15 01:57:34
2
SusMita TamOng❤️👑 :
Yasto get sunda hami pardesi ko man kasto hunxa hola😭😭😭