@sabin_cr7_: #आमा भन्दा ठूलो,अरू कुनै सीताल दिने छाहारी हुँदैन,बाबा भन्दा राम्रो अरु कुनै सल्लाहा दिने सल्लाहाकार हुँदैन है..! #पर्शुराम_शिष्य_म #sabin_cr7✍️ #आमा ❣️ #बाबा
भाचिन लागेको रुखको सुक्दै गएको हाँगा हेरे,,,
नमज्जा लाग्यो महोदय
जब बा को मुख हेरे!!❤️😞😳
2025-08-14 16:26:02
711
🦋Ranjana 🦋 :
के छर म सँग जस्तो लाग्छ जब मेरो आमाबुबाको अनुहार देख्छु संसार छ म सँग जस्तो लाग्छ ❤️🌎
2025-08-14 16:41:31
97
as_anuppandey 💙💫 (KASHYAP) :
जिन्दगीभरि बाबाको भरिया बन्छु तर मैले हारे भनेर टार्न मिल्दैन है 💙🥺
2025-08-14 16:23:39
48
Sanu🫅 :
"मेरो आमाले दिएको गुरु शिक्षामा कुनै दोष छैन.....!!"🫂💗जिन्दगीभरि बाबाको भरिया बन्छु तर मैले हारे भनेर टार्न मिल्दैन है 💙🥺wow💗💗
2025-08-14 16:50:04
38
Pavitra :
सन्सारको सबैभन्दा ठुलो आमा नै हो आमाले बाहेक कसैले बुझ्दैन आफ्नो सन्तानको पिडा अरु त के कुरा सन्सार नै स्वार्थी छ।😥😥
2025-08-15 16:13:23
5
💗🫶 :
अरुले आफ्नो फाइदाको लागि गरेको तारिफ भन्दा तिमीले गरेको गाली नै प्यारो लाग्छ आमा...!!🥺😭🌍
2025-08-29 09:02:33
7
ᥫ᭡ :
"मेरो आमाले दिएको गुरु शिक्षामा कुनै दोष छैन.....!!"जिन्दगीभरि बाबाको भरिया बन्छु तर मैले हारे भनेर टार्न मिल्दैन है ।
2025-09-17 03:49:42
8
Kristy Subba :
"मेरो बाबाले दिनुभएको गुरु दिक्षामा
कुनै खोट छैन.....!!"🌻❣️बाबाले त्यो पछाडि पर्दा मात्र रोकिएका पाइलाहरुलाई अघि बढ्ने शाहस दिनुभएरत,
मैले बादशाहको अर्थ बुझे।💪
बरु जिन्दगीभरी मेरी फुलजस्ती आमाको माली बन्छु,
तर मैले त्यो फुल झारे भनि बाआमाको मनलाई मार्न मिल्दैन है।🥀🥀
2025-08-15 12:03:26
7
Bestu karki0 :
भाचिन लागेको रुखको सुक्दै गएको हाँगा हेरे,,,
नमज्जा लाग्यो महोदय
जब बा को मुख हेरे!!❤️😞😳
2025-08-14 17:48:29
11
babitaghimire501 :
यति धेरै बाबाको लागि कविता लाईन कति व्यक्त गर्न नसकने शब्द बोल्ने सायद हजुरमात्र हो । बाबाको सघर्ष र आमाको माया देखेकोले मात्र यसरि बाबा र आमाको लागि शब्द कोर्न सक्दछ।❣️❣️❣️
2025-08-14 16:24:28
13
Laxu :
Kati man xune Line vannu hunx 😮💓
2025-08-15 08:15:55
5
༒Ⲙaภisђ Basnet ❤️🩹🌸⚔️༒ :
जिन्दगीमा आश लाग्ने चिजहरु धेरै छन, तर
खास लाग्ने भनेको तिमी मात्र हौ आमा ❤️
2026-04-24 16:37:11
1
️♡Bipu☆♡ :
wahaaa Line Daiii....!!!!🩷🥺🫶
2025-08-14 16:30:03
5
<🐰 Your 🌝🎀Moon🐰> :
जिन्दगी भरि बाबा कै भरिया बन्छु तर हारे भन्दै टारन मिल्दैन है
this line wow 😌😌😌
2025-08-14 16:38:08
6
@RolexOG-10 :
मिठाे माया र सम्झना छ
आफ्नाे नाङ्गाे खुट्टा नहेरि मलाई जुत्ता
किनि दिएर यहाँ सम्म पुर्याेई दिने मेरा बुबा आमालाई❤️❤️🙏🤨
2025-08-14 20:08:02
5
❣Maichaaaa❣🦚🫂🕉️🥀🍀🤟 :
अरुले आफ्नो फाइदाको लागि गरेको तारिफ भन्दा तिमीले गरेको गाली नै प्यारो लाग्छ बाबा आमा...!!🥹🤞
2025-08-15 01:29:26
8
Sarita GC :
Yes 🥺💖
2026-03-08 09:03:22
1
Account not found😏 :
wahaaa..!!!🥹❤️🩹🫶
2026-02-14 02:36:39
2
MrSuman :
मेरो आमाले दिएको गुरु शिक्षामा कुनै दोष छैन ...!!
आमाले ❣️त्यो आगाडी दौडिदा मात्र घुम्ने फिरफिरे
बनाएर त
मैले पाठशाला सिके भरु
जिन्दगीभरि बाबाको भरिया बन्छु तर मैले अब हारे भन्दै टार्न मिल्दैन है...!!❣️💗
Wow 😲
2025-08-15 05:15:00
10
nigam kc 🇳🇵🇰🇷 :
agadi daudida matra ghumne firfire🥰🥰
wow nice
2026-03-09 03:35:44
1
Manvi Sunar :
katti ramro vannu hunxa k dada hjr 🙏🙏
2026-01-07 18:19:38
1
Rajendra shahi thakurei 🥷 :
आहाआज फेरि समय र भाग्य ले हजुरको सुन्दर भिडियो संग जम्का भेट गरायो साच्चिकै कति राम्रो कति सुन्दर कति मार्मिक कति लोकप्रिय कति अनमोल लाग्ने मत हेरेको हेरै भय एक्छिन त एकोहोरो बनायो हजुरको सुन्दर भिडियो लाई सम्झना सोरुप सानो कमेन्ट छोडेको छु फेरि यस्तै उत्साह दिने सुन्दर भिडियो हरुको प्रतीक्षा गर्दै हजुरलाइ भगवान को आशिष् मिलोस हजुरले देखेका सपना सबै पूरा हुन हजुरको यति सुन्दर लोकप्रिय प्रस्तुति सुपर हिट चलचित्र पबित्र गंगा जस्तै स्वोच्छ शरल शालिन सर्वगुण पधेरिमा रसाउने मुलजस्तै बगैंचामा सजाउने फुलजस्तै जुनले ब्रह्माण्ड उज्यालो पारे जस्तै दुनिया चकित पार्ने सुन्दर्ता अतभुत कलाको जादुगर सब्दकोस ले वर्णन गर्न नसकिने अमृत सरह आकर्षक अर्गानिक आसा धारण प्रस्तुती हरुको दिल जितोस हजुरको जीवन सुखमय बितोस सन्सारकै खुसी मिलोस हजुरलाइ सफलताको अग्रिम सुभकामना🙏🌹
2026-04-01 11:09:56
1
SUSI🔇 :
You are the best😳🙏🙏🙏🙏
2026-03-17 16:36:12
1
KAZI :
big fan dai🥰
2026-01-18 12:59:14
1
Rajendra shahi thakurei 🥷 :
भाचिन लागेको रुखको सुक्दै गएको हाँगा हेरे,,,
नमज्जा लाग्यो महोदय
जब बा को मुख हेरे!!❤️😞😳
2026-01-19 13:01:29
2
To see more videos from user @sabin_cr7_, please go to the Tikwm
homepage.