चुनाब को बेला ठुला --ठुला भाषण ठोक्दै हिडने नेताहरु लाइ अब आउने ८४ मा खुकुरि लिएर लखेत्नु पर्छ 🤬☠️
2025-08-16 04:48:27
924
Jhalak Khatri :
यिनै युवा ले जाड खाएर 2084 मा भोट दिन्छन् 100%
2025-08-16 13:58:19
138
bimala gc :
बरै😭
2025-08-17 01:35:48
1
Niru Magar :
कठै मेरो देशको हालत 😥😥हुन त जनताहरुले बुझ्दैनन्!🤔
2025-08-16 06:34:50
314
kalpana☺️ :
कठै मेरो देशको हालत 😥😥
2025-08-16 10:09:39
48
Rolpali blog 055 :
लुम्बिनी प्रदेशको सबैभन्दा पछि परेको मेरो गाउँ उवा
थबाङ गा:पा उवा रोल्पा 4 र 5 न• वडा मा बिकासमा
0 (%) प्रतिशत मा रहेको देखिन्छ । यहाका जन्ताले एकदमै कठिनाई भोग्नुपरेको छ । खानलाई चामल लिन यस्तै बातोमा हिड्नु परिरहेको छ। यहाँनेर खाद्यान्न का सामान पनि transport
गर्न कठिनाई भएको देखिन्छ । यसमा स्थानीय सरकार ,केन्द्रीय सरकार र परदेश सरकारले देन दिनुपर्ने हो खै किन गरेन ?
उवाबात भोट आएको होइन र ? खै बिकास ? कहाँ छन रोल्पा को नेताहरु ? 🙏🙏🙏😥😥😥
2025-08-17 14:09:45
4
ILShahi :
यस्तो दुर्दशा हेर्ने सिंहदरवार संग आँखा छैन ।
2025-08-16 12:58:46
37
Mishree Sunuwar Rai🇳🇵🇳🇵🙏 :
माथिबाट फेरी पैरो झर्यो भने😳😢😢कत्ति जोखिम पुर्न काम गरेको😢😢😢😢
2025-08-16 12:13:09
14
Pashupati Xettri :
पहिले नेताहरु लाई हामि लाई राम्रो सडक चाइयो राम्रो बाटो चाइयो भन्ने नेता हरु लाई आजभोलि त नेता हरु नदेखे जस्तो गर्छ पछि भोट माग्दा खेरि घर घरमा आएर हामी लाई भोट देउ भने पछि त्यति खेर भन्ने हामी कसैलाई भोट दिदै नौ भन्ने जनता पनि लाटो हुने होइन
2025-08-16 10:37:06
10
mohanpariyar78 :
खै दोस पनि कोस्लाइ दिनु र म त येस्तै भेडा हरु लाई दिन्छु चुनाब को बेला केरा खान भोट दिनु
2025-08-16 18:26:50
2
Sunita Adhikarii892 :
Bichara, Nepali Janta😭😭😭😭
2025-08-16 08:29:06
7
Rij@n🙇🧿 :
Aaghai pane Masu rw paisa ko paxi laune hoki ramro manxa lai vot garne ho Aaba aaune 84 ma 😌
2025-08-16 16:33:39
6
Upendra Rai9961 :
चुनाब काे बेला मासुभात मा बिमक्दा यस्तै हाे ।बाठाहरुले हेलि मा लान्छन मासुभाते ले यु्तैहाे अब ८४ मा पनि भाेट नबद्ले फेरि अर्का पुस्ताले नि यस्तै हाे बेलैमा साेचाै।
2025-08-16 07:43:41
15
Dilip Limbu तुम्बापो दिपेद्र :
कुकुर हरु लाई भोट दिने हामि नै हो नि
2025-08-16 11:50:00
14
Mr Gorkhey 🔥 :
अब नि भोट यिनै चोर हरुलाइ हाल्नि त होला😏
2025-08-17 03:20:02
3
Suresh basnet :
ए चोर सरकार अरु लाइ नहेरेपनी यस्तो लाइ त हेर्न कति सम्म पापी बन्चस्छ हो लाज नभएको
2025-08-16 21:37:26
6
🇰 🅰️ 🇿 🇮 🇮 シ︎🕊️🦚🕉️♥️ :
भ्रष्ट लाई भोट दिने हामी नै हो अब परिवर्तन पनि हामीले नै गर्न पर्छ …🙏😡 कठै मेरो कर्णाली 😭😭
2025-08-16 12:01:47
4
C͟O͟B͟R͟A͟🐍🤔 :
Bichara😔🥲 Rip Nepali Neta
2025-08-17 16:50:29
3
Gita Shakya :
हे भगवान कस्तो दु ख चुनाब मा यो दु ख नबिर्सनु है😭
2025-08-17 08:20:08
6
श्री३मुख्यमन्त्री🤗🏞️🇳🇵 :
अग्ला अग्ला भिउ टावर बनाउनु नै देशकाे विकास रैछ क्यारे 😭😭
2025-08-17 00:36:38
5
reshamkhadayat123 :
दृश्य देख्दा मन रोयो, नेताहरुलाई के गाली गर्नु र? दाजुभाइहरूले भोट दिँदा मासु–भातमै बिकेछि
2025-08-16 09:20:54
7
ANudoNg...♥️🇳🇵🇨🇾 :
हाम्रो देशको हलात्😴
2025-08-16 06:44:50
4
Shanti Rawat :
कठै मेरो देशको हालत कति सम्म यसरी बस्नु😢😢😢
2025-08-16 14:56:13
3
king 👑💖tigress 🐯🐅 :
एक जना बचाउन खोज्दा दस जनाको ज्यान जोखिममा छ। होसियार 💞💞💞
2025-08-17 02:57:27
4
sunpa 8Tamang :
❤️🇰🇷:चुनाब को बेला ठुला --ठुला भाषण ठोक्दै हिडने नेताहरु लाइ अब आउने ८४ मा खुकुरि लिएर लखेत्नु पर्छ 🤬☠️
2025-08-17 10:57:11
2
To see more videos from user @jantareyouthclub, please go to the Tikwm
homepage.