हिजोको भन्दा आज अझै बडि मेहेनत र राम्रो होस, म बाट कसैलाई नराम्रो न होस भन्दै, सकरात्मक सोचले अघि बढौ अनि मुख्य कुरा कर्ममा विस्वास गरौ। भविष्यको चिन्ता नगरै भोली के हुन्छ कस्लेपो देख्याछ र, हामीले सँगै लाने भनेको आआफ्नो कर्म हो। सबैलाई मन बाटै धेरै माया🥰।
2025-08-16 20:35:46
51
mansu❤️ :
नत अगी नै बढ्न सके
नत पछि हट्न नै
केही होला भन्ने आस मै अगी बढ्दै छु कसो न आउला र एकदिन त मेरो पनि सपना पूरा हुने दिन🥺
2025-08-17 15:03:17
20
Sommaya Tamang :
honi jastai hunxa
2026-07-31 03:43:37
0
दिपेश थापा मगर :
म तँ अलमल अलमल मा छु किनकि जो मान्छे मेरो तागत हो भन्थानेको थिए त्यो नै कमजोरी वनिदिन पुगेछ ॥ 🙂💗🥹
2025-08-18 16:52:14
14
EMPTY🇳🇵 :
Jindagi ko yesto mud ma pugeko chu ki ma aafhailai nai thaha chaina 🥺💗
2025-08-17 22:00:45
1
Suman Magar :)🌸🥀 :
मन त शान्त छ तर दिमागमा हजारौं कुराहरु खेलिरहन्छ 💔
2025-08-17 10:49:22
2
Ashish❤ :
caption please ♥️
2025-08-17 03:42:00
0
WTF_RaHuL :
के गर्ने कहा जाने कुन चै ठाउँ मा जाँदा खुसी मिल्छ 🥺