प्रदेशी आफ्नैं कामको ब्यस्तताको कारण आउन अल्ली ढिलो भए होला, तर नरीसाउनु होला ढिलो छिटो भएनि मन भरिको माया लिएर आको छु अत्यन्त उत्कृष्ट प्रस्तुती अग्रिम शुभ-कामना र मिठो सम्झना❤❤❤❤❣️❤❣
2025-10-23 10:48:35
0
🌹🌹परदेशी🙏 🇧🇭 :
@🌹🌹परदेशी🙏 🇧🇭:संसार देख्ने आखामा आँशु कहिल्यै नदेखियोस् बिशाल संघर्स गर्ने मुटुमा चोट कहीले नहोस् संसार यात्रा गर्ने खुट्टामा कहिलै ठेस नलागोस सधै भरी हासी खुसी मिलोस मनले सोचेको कुरा सबै पुगोस् सधै भगवान दाहिने हुन् हजुर को सुन्दर अभिनय लाई मनै देखि उच्च सम्मान गर्दै दुई शब्द लेखेर छोडेको छु सुईकार दिनुहोला भन्दै सफलताको शुभकामना🌺🌺🌺🌺🌺♥️♥️❤️❤️❤️❤️🙏
2026-01-13 17:09:00
0
KHESE⭐✨ :
😻
2025-08-15 23:54:11
0
pandab rai :
जिन्दगीको तितो मिठो अनुभवहरु ले नै अप्ठ्यारो हरु मा जिउन सिकाउछ तेसैले भावनामा बहेर होइन जिन्दगीको गहिराई लाई न्यालेर हेर्नुस् जिन्दगीको यथार्थ त्यही पाउनु हुनेछ।🥰🥰🥰🥰🥰
2025-08-15 17:35:43
0
Bina Adhakari :
❤️❤️❤️❤️👌👌👌
2025-08-15 17:36:05
0
To see more videos from user @bimala757, please go to the Tikwm
homepage.