रूपन्देहीमा चुनावको क्रेज घटोस् भनेर पनि हुनसक्छ है🤔अहिले सार्न लाको|
2025-08-15 18:25:00
27
bimalusa123 :
Thanks!
2025-08-16 17:18:37
0
narayan🇵🇹 :
रमेश लेखक मान्छे बेच्ने दलाल चोर हो 🤔😡😡
2025-08-15 17:49:47
99
yontenlama957 :
084 पछि कुकुर लेखकलाइ खाल्टोम गाड्ने दिन आउदै छ।
2025-08-15 18:45:32
34
user9350880697980 :
होइन रबि र बालेन मिल्नुको साटो उमेदवार अलग अलग ? पुरानालाई फाइदा होला
2025-08-15 18:12:11
0
rudrakoirala :
Jaya Rabi Jaya Ghanti ❤️❤️🙏
2025-08-15 20:03:20
5
दिला :
रबि सङ्ग थर थर कापेका छन भ्रष्टाचारी हरु
2025-08-16 05:45:49
5
गोविन्द पौडेल🙏 :
रुपन्देही काे चुनावि माहाैल लाइ मध्यनजर राखेर सार्न खाेजेकाे हाे हजुर । सरुवा माग नगरेकाे भए पनि सुरक्षा कारण देखाउदै सार्ने थिए यिनि हरुले । मेराे बुझाइमा 🙏
2025-08-15 19:20:30
2
PANADOL💊💉 :
गर्मि सकिए पछि सरुवा गरेर के फाइदा ??🤣🤣🤣
2025-08-15 18:17:03
3
टिका राम कोइराला :
तर सर रुपन्देही मा चुनाव न हुने भएको भए सार्ने थियनन ।रबि तेहि रुपन्देही मा भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको चर्च बढी हुनेर चुनाव जित्ने जस्तो देखेर सार्न लागेका हुन।दलाल हरुले😂😅😅
2025-08-16 03:16:36
1
armansingh🇳🇵 :
सरकॉर भनेको को हो एसतो पनि सरकॉर हुनछ?
2025-08-16 06:46:26
2
नमस्ते माल्दाइ🙏🙏 :
समय आएपछि पालोको पैचो तिर्नु पर्छ
2025-08-16 01:37:29
2
राम के सी :
रबिको लागी होईन, राजनितीक दाउपोच हो यो, त्यही जिल्लामा निर्बाचन हुदैछ, सान्तवना भोट पाउछ भनेर अड्डासार गर्न लागीएको।
2025-08-16 00:27:22
2
purna karki :
Jay ghanti good luck Rabi sir 🙏🙏🙏🙏💐💐💐💐😭
2025-08-15 17:47:02
3
Krishna Krishna Kris :
चुनाव अायाे त्यही भयर हाे सार्ने हाेला नि
2025-08-16 04:16:28
1
Muna Poudel :
Jya ghanti 🙏
2025-08-15 22:48:45
1
Tara Adhikari :
चुनावी प्रभाव पर्छ भनेर पनि हो, जताततै आलोचन सहन नसकेर सार्न बाध्य भएका हुन् ।
2025-08-16 01:56:19
2
SP che.. :
रमेश लेखक मानव तस्करी दलाल लाई पनि पक्राउ गरि जे हाल्नु पर्छ ।
2025-08-16 00:49:31
2
Dilli Raj Nepal :
ललितपुर मा सबै घण्टि हुने भयो
2025-08-15 22:07:42
1
Prakashbishowkarma🇳🇵 :
जनता र मानाब अधिकार ले बिरोध गरेपछि हो
2025-08-15 22:51:33
1
Lila sharama :
सरकॉर भनेको को हो एसतो पनि सरकॉर हुनछ?
2025-08-15 18:00:25
2
nabarajbhattarai18 :
जय घण्टी👍👍👍👍
2025-08-16 05:54:10
1
ichharai137 :
रविलाइ कारागार सार्नुमापनि राज्यले रविमाथी राजनितिक गर्दैछ | किन की रूपन्देहीमा उपनिर्वाचन हुदैछ यदि रविलाइ त्यहा नै राखिरहे रविको चीत्कार सुन्न नसकेर जनताले घन्टीलाइ भोट दिनेछ | यो वुझेर नै तु काठ्मान्डु सार्न लाग्या हो |
2025-08-15 19:41:07
1
Manoj Rayamajhi🇳🇵🇪🇺🇲🇹❣️ :
यो कुरा सुनाऊनु भयकोमा हजुर लाई धन्यवाद। तर यस्को बदला त अबश्य ऐक दिन लिनु प्रर्छ ....
2025-08-15 22:57:34
0
To see more videos from user @luiteljee, please go to the Tikwm
homepage.