@rabinmogar_200: #fypシ゚ हो हो मैले रवि लामिछनेलाई आफै भेटेको हो धवल राणाले मेरो बदनाम र आलोचना गर्नुपर्ने कुनै कारण छैन#viralvideo #tiktokteam #growmyaccount #goviraltiktok

Rabin Mogar🇳🇵
Rabin Mogar🇳🇵
Open In TikTok:
Region: MY
Saturday 16 August 2025 14:01:00 GMT
45690
3258
120
75

Music

Download

Comments

rautramesha
Raut Ramesha :
यत्तिको नेता नेपाल मा कुनै पार्टी मा पनि छोइन्न तर नेपाली जनताले चिन्न ढिलो गरे पछी पछुताउनु पर्छ
2025-08-16 14:51:12
50
hang7771
प्राङ्देन लिम्बु :
अब राप्रपा सकिन्छ राजेन्द्र लिङ्देन भएन भने लेखेर राखेर हुन्छ अरु कसै को खेल छ यो
2025-08-17 13:00:41
3
dipakg.c4
Dipak G. :
राजेन्द्र लिड्देन भन्दा असल नेता अरु कदापि हुन सक्त्तैनन्।
2025-08-16 16:22:15
35
ever.yong.ever.gr
बलराम खाँण ठकुरी, :
जुन दिन देखी राजेन्द्र लिङ्देन सर केहि मुद्दालियर आउनु भयो तब मात्र रा,प्र,पा फेरी सफलरुममा उदाउदै जानुभएको हो,
2025-08-17 00:10:03
14
d.c.hark
प्रदेशी :
राप्रपामा असल पात्र राजेन्द्र हुन
2025-08-17 02:21:44
15
lilarajkafle8gmail.com
Deepak Kafle :
अलिकति आशावादी राप्रपा थियाे। तर तिमीहरू आफैं झगडा गर्न पाे थाल्यौ त
2025-08-16 15:20:41
12
juddha328
juddha :
राजेन्द्र लिङदेन जिन्दाबाद्✊️✊️✊️✊️
2025-08-17 02:54:13
10
raj.magar629
Raj :
मलाई मन पर्ने नेता हो लिङ्देन
2025-08-16 18:47:14
6
rajbikhand
rajbi :
अध्यक्ष जस्तो मान्छे ले पार्टी भित्र को कुरा यसरी छताछुल्ल गर्न नहुने
2025-08-16 16:21:43
5
monarchistchakra1
चक्र :
यो मान्छे जत्तिको राम्रो नेता कुनै पार्टिमा छैन राप्रपा मै पनि अरु छैन🙏🏻🙏🏻
2025-08-17 05:37:00
3
nb.thaquree44
NB Thaquree44 :
महान ब्यक्ति
2025-08-17 01:47:24
8
sangamoli67
Sangam Oli :
म त भन्छु राजेन्द्रप्रसाद लिङ्देन राप्रपा को अध्यक्ष ३/४ पटक हुनुपर्छ
2025-08-17 05:31:39
3
pitamba53
p.upreti :
तपाईं नै Best हो।।केही प्रस्न हुन्छ नै ।सवाल जवाफले मिलाउने हो।।म चाहिँ सुबेछुक हो।।कार्यकर्ता हैन।।
2025-08-16 20:13:32
2
lafamagar736
Lafa Magar736 :
राप्रपा को माहान नेता राजेन्द्र लिङ्देन।🙏🙏🙏🙏🥰🥰🥰🥰
2025-08-19 02:19:21
2
jayabirgorkhali
Ma Nepali :
नेपालका सबै राजनीतिक दलहरु मध्ये एउटा मात्रै असल, ईमान्दार अनि देश र जनता प्रति राम्रो सोच बिचार भएका एक मात्र पार्टी अध्यक्ष हुनुहुन्छ। उहाँको राष्ट्र भक्ति प्रती हजार सलाम, माननीय राजेन्द्र लिंदेन नेपाल र नेपालीको ईज्जत हुनुहुन्छ । जय राष्ट्रवाद 🙏जय नेपाल 🙏
2025-08-17 05:43:04
1
kamalsharma8405
kamalsharma8405 :
यो राणा जि ले अब चुनाव जित्दैनन।
2025-08-18 01:44:02
1
user0610296
पुर्वली :
राप्रपामा पनि अरू पार्टीमा जस्तै गुट छ।सबै मिलेर जानु पर्छ अनि केही होला नत्र २०८४ मा खुल्किन्छ।
2025-08-17 13:21:05
1
stekstujge5
Singhtek :
पाटिमा मिलेर जानू पर्नेमा धवल सर आफै सकिन्छन्।
2025-08-17 03:33:18
2
guptabahadurshahi
guptabahadurshahi :
त्यो फताहा कसैले भाेट दिने भयेपाे तपाईं खुबिले बनेकाेहाे
2025-08-17 03:56:25
2
ramneupane5
Ram Ram :
सहि हो
2025-08-17 03:46:42
2
deeplove4126
DEEPLOVE THAKURI :
right kura lingden sir
2025-08-18 08:14:54
1
thakendraoli44
Thakendra oli🇳🇵❤️❤️❤️ :
यो धवल भन्ने लाई जनताले चिन्दैनन किन चुरफुर गरेको होला अर्काले ठिक्क बनाको खान पल्केका रानाहरु देशको बोज हुन
2025-08-18 02:55:45
1
dev_nup
D&G 🔱🕉️🇳🇵 :
अरुलाइ नराम्रो बनाउने मान्छे आफै नराम्रो हो।
2025-08-16 22:10:37
1
birendrajabegu
Birendra Jabegu :
राजेन्द्र लिङ्देनले राप्रपा छोड्यो भने राप्रपा सकिन्छ भन्दा हुन्छ ।
2025-08-17 05:31:13
2
vishakha...the.ul
Vishakha...the ultimate truth. :
पार्टीमा मैले देखेको :पुर्नरुपमा राज सन्स्था पक्षमा उभिन सकेन तेसैले गणतन्त्र ३०% र ७०% राज सन्स्था हिन्दु सनातनी पक्षको प्रबृती र आचरणमा देखियो।अर्को सम्बाद भन्ने औपचारिक र अनौपचारिक भेट घाटको सुरुवात भएको पनि देखिएन, प्रकृया पुराउन नसकेको पनि देखियो।
2025-08-17 03:20:46
1
To see more videos from user @rabinmogar_200, please go to the Tikwm homepage.

Other Videos


About