मत्ती २८:१८-२०
१८. तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ।
१९. यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,
२०. मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।”
2025-10-03 07:47:30
1
MR KHAN 🦁 :
Vote Reform
2025-08-17 14:15:06
0
Pramod Bist445 :
jay shree krishan
2025-08-17 06:39:20
1
radhikapoudel825 :
Jay sri Krishna
2025-08-17 08:51:46
1
To see more videos from user @lawofrepetition, please go to the Tikwm
homepage.