भोक लागेर लतारन्न भको बेला खालि यस्तै मिठो मिठो परिकार को भिडियो आउछ मेरो ठाडो मा😂
2025-08-18 15:20:48
86
इजम लिम्बु सेसेहाङ :
यो नेपालमा त पक्कै हैन,तपाइले फ्रोजन सुगुरको मासु किनेको जस्तो छ, पहिला बेसार थोरै नुन र आधी जति कागति को रस निचरेर उमाल्नु होस यसो गर्दा यस्मा हुने दुरगन्ध जान्छ र बाकी तपाले गरे जस्तै पकायो भने झन मीठो हुन्छ,
2025-08-17 13:15:30
12
8848 :
एसरी नाई मैले पनि बनाएको सारै मिठो भएको थियो अनि तेस पछि कोधो को तिन पाने संग चट्ट खाए 😂😂