क्याप्सन मा कारण खुलाउनु नि कोलाइ गाली गर्ने हो मेसो पाइन्😂😂
2025-08-17 14:42:08
1059
________भट्टु ❤️😂 :
केही पनि कारण न लेखी भिडियो हाल्ने को id नै बिग्रियोस🙄😂
2025-08-18 02:13:56
313
SZN~KuluNg098 :
सबै कारण खुलाउनु भएको भए जन हेर्नेलाई सजिलि हुन्थ्यो अब के बुझ्नु यो
2025-08-17 16:02:20
5
Himal khadka :
डीयुटी मा रहेको प्रहरी लाई गाली गर्दा हात उठाउदा को परिणाम होला जस्तो लाग्छ मलाई त जे गर्नु भाको छ ठिक गर्नु भाको छ नेपाल प्रहरीले ।
2025-08-18 08:59:08
0
pushpa thapa magar🐝 :
suspension chai kina ho?? paisa aauxa ho??😁😁
2025-08-18 07:18:00
4
💫♥️ :
maile ni dekhe ko aaja Surkhet ma
2025-08-17 11:39:22
10
bairagi14 :
यो मान्छे को हो त्यो त थाहा छैन तर तल माथि अमरको बरमा लागेर यसरी पुलिस प्रशासनमाथि उफ्रिँदा अपर कुबरमा लागेर यो मान्छेको ज्यान गयो भने के होला त भोलि आफै उफ्रेर मर्यो भन्दिने त होइन होला यो भिडियोमा यो भिडियोमा यो मान्छेलाई आफै मर्यो भनेर भोलि पुलिस प्रशासनले फैसला त गर्दिने होइन यस्तो गरेर उफ्रिँदा मान्छे अमरको बरमा लाग्यो भने के होला मान्छे त जान्छ नि ज्यान त।
2025-08-17 17:49:28
22
Sujan pandey :
Surkhet day by day scary
2025-08-18 04:56:18
20
Santosh :
कुनै अपराधमा संलग्न होला ? अपराधीलाई यस्तै कारबाही गर्नु पर्छ । अनी अन्य अपराधीक घटना घट्न न्युनीकरण हुन्छ।
2025-08-18 04:22:49
10
mukeshdhami24 :
मामा घरमा कती गोदाइ खायो होला त्यो अनुमान मात्र गर्न सकिन्छ
2025-08-17 13:22:07
800
St💓 sarmila❤️🩹sss## :
captain ma ta leknu ni ho k vako vanera achamma aba hamile vanera gali garne hola😂
2025-08-17 21:28:49
1
CP Jirel :
यो भीड चाहि त्यही मान्छेलाई पक्रेको हेर्न आएको हो र ?
2025-08-17 14:39:33
5
Ramu Gyawali :
कारण खुलायको भए सबैलाई किलियर हुने थियोे
2025-08-17 14:28:08
234
छबिन मगर :
मै मत्रै होकि अरु पनि छन् नबुझ्ने 🙏🙏
2025-08-18 03:00:04
1
S H A M B H U 🍁 :
गलती गरेको भए इमानदारी पुर्वक चढेको भए त्यसरी लात त खादैन थियो😃
2025-08-17 15:59:23
70
Tirtha _ kc ✅ :
हैन हौ प्रहरीलाई तालिममा के सिकाउछ एक जनालाई नियन्त्रण गर्न सक्दैन 5/7 जना मिलेर पनि?😜😃
2025-08-17 14:25:00
30
Mangal Badhur :
कस्लाई के काराण नखुलाई हावा पोस्ट नगर्नु
2025-08-18 03:38:31
26
@surajgrg1777 :
एउटा पुलिस चोक मा बस्दा एक किलोमीटर पर सम्म पुलिस छ भन्ने डर हुनु पर्छ अनि सुधार हुन्छ ,,,
2025-08-17 15:37:46
265
Padam Khadka ♥️ 🇳🇵🫶. :
खसी बनाउने भय🤣
2025-08-17 14:31:34
16
Aayush Magar :
त्यो नि साही नै होला साही हरु अलिक घमन्डी हुन्छ
2025-08-17 12:22:50
3
Sanjayabayalkoti :
गाली पनि कस्लाइ गर्नु के पि कुत्ता मुर्दाबाद
2025-08-17 21:02:16
6
posha raj acharya :
अब भेट्ने भो साथी ले
2025-08-17 15:24:47
1
Duj Roka :
दसा लागेछ भाइको 😅जे गर्नु २/४ बोटल चिनिको थर्रा रौसिले गर्यो नि 😅😅😅
2025-08-18 04:15:15
1
To see more videos from user @namarajshahi12, please go to the Tikwm
homepage.