छाेरि मान्छे खेलाउना हाेर केटामान्छे लाई मन लागे मिल्नु पर्ने नलागे छुट्टिनु पर्ने पर्दैनाना मिल्न
2025-08-20 05:40:32
41
श्री✷जू :
सुन दाजु भाई नाई भनेसी नाई ♥️
2025-09-01 02:14:02
5
Maya xettry :
2025-08-18 17:36:37
3
Indra sapkota :
feri.jodinu.paryo🌹🌹🌹🌹
2025-08-18 05:49:37
1
Sharmila Koirala :
कसतो आसू आको पतै भयन🙏🙏❤️❤️❤️मीलेको देखनपाउ❤️❤️
2025-08-18 05:03:58
22
Seema Subedi :
हामी सानोसानो कुरामा कन्ट्रोल हुन सक्दैन त्यसलाई हामी ठूलो विशाल रुपमा लिन्छौं। त्यसैमाथि मनभारी भएको बेलामा सबैले राम्रो सन्देश दिनुपर्ने ठाउँमा हामीलाई उल्टो सन्देशले धेरै असर पार्ने गर्छ। सायद उनीहरूको पनि जीवनमा माया भएर पनि सम्झाउने बुझाउनेको कमी भएको हो कि दुबैलाई। सबैभन्दा ठूलो पोजेटिभ भाइब्स दिने व्यक्तिको खाँचो पर्दो रहेछ जीवनमा। गल्तीलाई दुबैले सुधार्न पर्छ। भन्ने हुनुपर्दो रहेछ।❣️❣️❣️दुवै जना आफआफ्नो ठाउँमा सही हुनुहोला।❣️❣️❣️
2025-08-18 05:23:41
16
धर्मश्री :
होइन अरुको जिन्दगीमाथि भिडियो बनाएर हामीले गर्न खोजेको चाहिँ के हो उनीहरूको जिन्दगी आफ्नै हिसाबले बाँच्छन्। हामीहरुले त्यति धेरै चासो लिन पनि जरुरी छ जस्तो लाग्दैन, एकपटक ठण्डा दिमागले सोच्ने पो हो कि??
2025-08-19 02:38:46
7
मनको राजा तिमी बनु मनकी रानी :
bishunu पनि तेती नबुझने मान्छे हैन धेरै राम्रो मान्छे हुन। र एलिना पनि राम्री हुन तर घमण्ड धेरै भएर यस्तो भएको हो।भरिसत मिलेर बसे हुने दुनियाँ हसाउने काम नगरेको भए हुने।
2025-08-18 08:46:33
9
Besham Rana :
एउता 24 घन्टा रुने
अर्को 24 घन्टा हास्ने
काहा बात मिल्छ
2025-08-31 10:40:25
5
Santosh shrestha :
xute paxi milanu hudain ramaro hudain
2025-08-18 12:36:14
4
Tunganath Bhandari :
आ-आफ्नो गल्ती स्वीकारेर माफि मागेर दुवै फेरी एक हुन सक्छौ किन तडपिने?
2025-08-18 05:22:44
1
Samiksha ❤️🌎️ :
छाेरि मान्छे खेलाउना हाेर केटामान्छे लाई मन लागे मिल्नु पर्ने नलागे छुट्टिनु पर्ने पर्दैनाना मिल्न🙏
2025-09-21 07:54:58
2
Panday Ashok :
पछि रुनु पर्छ भने किन छुट्टिनु घमन्डले यस्तै हुन्छ
2025-08-19 09:32:38
6
पियुस❤️🫶 :
पोइलाइ औलामा नचाउन खोज्दा यस्तै हुन्छ
2025-08-30 08:03:24
5
RK✅XETTRY :
बिस्नु ब्रो एक पटक फेरि मिले हुन्न र❤️❤️कति राम्रो मिलेको जोडी थियो कुन पापिको आँखा लागेर छुटन पुग्नु भयो❤️❤️
2025-08-18 14:45:42
3
Shital lama❤️ :
Nice jodi
2025-08-29 20:35:01
0
Yaka Maya Shahi :
मिलेको देख्न पाउ 🙏❤️
2025-08-18 11:38:38
9
laure raja🇱🇷🇱🇷🙏 :
natak ❤️
2025-09-04 19:25:24
0
SURYA MAJHI :
aaha
2025-09-06 03:57:33
0
raj thapa :
hudain aba milna lai..bishnu sag nasuhaune rahex yo aaimai🥰🥰
2025-09-15 08:28:55
0
राधे कृष्ण :
wow💐💐💐💐💐
2025-09-15 18:02:21
0
Ganesh Pujara :
हजुर
2025-09-08 00:55:09
0
Singer Apil Rasaili :
la horw kasko Eleena ji ko❤🥰
2025-09-05 18:30:31
0
To see more videos from user @amitgiri9974, please go to the Tikwm
homepage.