@babitathapa234: 🙏🥰 हाइ मेरो फरीया 🥰🙏 नया गीत खोज्दा खोज्दा मन पर्ने उही पुरानै गीत थोत्रा मोत्रा साडी ब्लाउज बटुलेर राखेको पनी थोत्रै गीत पर्खेर बसेको रछ के 🤪 नया गीत चीत्त बुझोस त के अब हुनत नाच्न जान्दैन ऑगन टेढो भा होकी त मलाइ ??? रे के 🤪😂🙏#fyp #tiktok #tiktoknwpal🇳🇵🇳🇵🇳🇵 #🙏🙏🥰❤️❣️💕 #creatorsearchinsights
💐जुन र 💟घाम आकाशमा 💞आउँछ आकाशमा❣️आए पनि 🙏उज्यालो जाेतिकाे 💟किरणहरु याे धर्तिकाे कुनाकुनामा💝 छाउँछ हजुर जहाँ म💟 जहाँ भए पनि याे👌 टिकटक सन्जाल बाट 💞चिनजान भएको असल 💟मित्र भएर हाेकि 💖क्याहाे हरेक पाईला 💞हरेक कदमा धेरै यादहरु 💟आउँछ
2025-08-18 15:27:42
0
कुमार लेम तमु :
साडी पुरानै हाेस चाेली पुरानै हाेस,नचेत्तिए सम्म हुदैन पुरानो👌दर्शकलाई ललकार्ने सुन्दर तिम्रो शालिन प्रस्तुति नयाँ छँदै छ त हउ बुईनी हजुर🙏❤️🙏
2025-08-18 12:08:04
2
@sitadahal1916 :
आहा अति सुन्दर प्रस्तुति 🌷 💞🦋🌸स़सारककै सारा खुसी मिलोस 🌷💞🦋🌸 भगवानको आशिश मिलोस 🌷💞🦋🌸जिबन सोचे को भन्दा पनि सुन्दर होस 🌷💞🦋🌸हुजुरले चालेका हरेक कदम कदममा🌷💞🦋🌸सफलता नै सफलता मिलोस 🌷💞🦋🌸हजुरको जिबन सदा फुल सरी फुली रहोस 🌷💞🦋🌸नदी सरी लम्की रहोस 🌷💞🦋🌸जिन्दगी आकाशको सुर्य चन्द्र झै चम्कीरहोस 🌷💞🦋🌸हजुरले फुल खोज्दा बगैचा मिलोस 🌷💞🦋🌸ढुगो खोज्दा देवता मिलोस 🌷💞🦋🌸जिबन सदा सुखमय बनोस 🌷💞🦋🌸सफलताको शूभकामना 🌷💞🦋🌸🌷///
2025-08-18 16:59:36
0
Deepak Sunar165 :
कता जानू भयो कमेन्ट् गरौ भनेको त उता सिगारपुछ गर्न मा ढिला भय र हत्तेरी 😂😂
2025-08-18 07:43:03
2
K.B. Gurung :
तिज नआउदै देखि हजुरको धमकेदार नृत्यले तिजको झल्को दिलाउनु भयो बहिनी हजुर, तर एउटा कुरा फरिया तलै झर्न दिनोस, माथी चांहि नसार्नु है ? 😂😂😂
भयो क्या भयो माथि न सार्नु येत्तिकै छम छमि कम्मर मर्काउदै नाच्नु सारै राउरो देखे मेरा इ दुइ आखा ले
2025-08-18 09:36:27
2
Bhim khandaluk magar 🙏 :
जे होस तपाइको नृत्यमा खासै जोस जाँगर त हैन तै पनि एकदम राम्रो छ 👌😀 अब रहयो नया गीतमा नृत्य अब गीत पनि राँगो ले भैंसी लाई गरे झै माया भन्ने आउँछ अब कसरी नाच्ने 😀😁😂
प्यारिको प्रतिभालाई हेर्न पायो भने बाल्यकालकि मात्रै याद आउँछ मलाई त,,कति खोजेको मैले,,कतिलाई सोधेको पनि,,तर धेरै बर्ष बिते,,,भेट भयन ,,मैले झै सम्झेको भय त सायद,,,??
2025-08-18 09:24:39
2
Tiktok kc❣️❣️ :
अति राम्री हजुर त कति मख्ख पार्न्न सक्ने😘😘😘😘😘😘😘👌👌👌👌❣️❣️❣️❣️❤️❤️❤️
2025-08-18 14:10:24
2
S.B.Limbu :
सुन्दर प्रस्तुति को पर्खाइमा बसेको थिएँ धेरै दिन पछि यति सुन्दर प्रस्तुति देख्नु पाएको मा धेरै धेरै खुसी लाग्यो इन्तजार को फल मिठो हुन्छ भने जस्तै भएको छ यति सुन्दर प्रस्तुतिमा मिठो सम्झना संगै अनगिन्ति शुभकामना बइनि हजुर 🌹🌹❤️❤️💃💃
2025-08-18 10:21:10
2
rupa_sen_thakuri :
@👌🙏ढिलै भएपनि मन भरी माया हिर्दय भरी अनगिन्ती सम्झना र अपार माया बोकेर आएको छु हजुरको उत्कृष्ट मन छुने भिडियो सम्म आहा कती मिठो कती राम्रो कती उत्कृष्ट हजुरको कला प्रतिभा लाई उच्च समान गर्दै सफलताको लाखौ लाख शुभकामना
2025-08-19 11:19:59
2
To see more videos from user @babitathapa234, please go to the Tikwm
homepage.