@prakashsaput14: मनैको गाँठों फुके पछि कसरी पो बाध्ने होला… #haribahadurkojutta #Sing_MovieSong

Prakash Saput
Prakash Saput
Open In TikTok:
Region: NP
Monday 18 August 2025 10:22:11 GMT
994168
66028
1602
1409

Music

Download

Comments

kamalmalla30
KBM :
यो के पि को छौरा लाई बहिस्का गर्नु पर्छ
2025-08-18 14:08:04
313
mr.anurag526
Anurag :
जसले जे भने नी प्रकाश दाइ कलाकारिता क्षेत्रको एक चम्किलो तारा हुन । म त सधै प्रकाश दाइको फ्यान ।😍
2025-08-18 10:51:47
550
sumanmgr32
सुमन :
यति राम्रो कला गला भाको मान्छे ! फोकटमा राजनीति कुरा गरेर खत्तम भयो। बरु बालेन हर्केर गोपि कुरा गरेको भने झन धेरै चल्ने थो
2025-09-01 02:08:45
0
soon____46
~सुनील~ :
पहिलाको कुरालाई बिर्सेर प्रकाश सपुतलाइ माया गर्ने कोको हुनुहुन्छ ❤️
2025-08-18 18:52:41
117
sudipjyoti1
Sudip Jyoti :
झोले कलाकारिता एमाले मुजि मुर्दाबाद
2025-08-18 13:50:52
109
rajdangol32
Raj Dangol :
साला अनुहार दनुवार हिरो हुन्छ नेपालमा
2025-08-19 07:06:59
17
dhurbathapa59
dHURBA tHAPA mAGAR :
गीत चाहि हेरौ फिल्म हेर्ने त तेस्तै हो
2025-08-18 14:53:18
47
manoj.ghimire73
Manoj Ghimire :
यो फिल्म पनि फ्ल्प अब
2025-08-18 12:27:32
80
pariyar900
KALE~🇳🇵🇲🇾 :
जस्ले जे भनेनी कलाकारिता क्षेत्रमा एक जल्दोबल्दो हिरा हुन प्रकाश सपूत, मत सधै हजुरको फ्यान, अगृम सफलताको शुभकामना दादा🎉🎈🎊👌👌👌
2025-08-31 23:46:24
0
tilak.khand.thaku
Tilak Khand Thakuri :
याे केपिकाे झाेलेलाई बहिस्कार गराै।
2025-08-18 15:43:00
27
premsagarbc
Premsagar bc :
यहाँ जति पनि नराम्रो कमेन्ट लेख्ने सबै चुनाव को बेला मासु भात खाए त्यहि केपी लाई जिताउँछन् ...
2025-08-18 16:35:25
16
rajabishwakarma18
Raja :
जहाँ प्रकाश सपुत त्यहाँ हामी नहुने कुरै भएन❤️🙏
2025-08-18 15:10:24
40
ram_bishwakarma
Ram Bk :
कलाकोसम्मान गरौ न यार
2025-08-18 15:13:09
40
suman.shrestha138
suman Shrestha :
yo pano oli ko paxi lagesi sakiyo
2025-08-20 15:36:01
2
pariyar900
KALE~🇳🇵🇲🇾 :
हामी नेपालि यति अबुझ छौ कि, सक्छौ भने देश डुबाउने केपि ओलि लाई बहिष्कार गर, प्रकाश सपूत लाई बहिष्कार गर्नु जरुरी छैन।कलाकारको सम्मान गर्न सिकौ, उहाँले महसुस गरिसक्नु भएकै छ। यति राम्रो सृजना गर्ने कलाकार कमै छन नेपालमा शुभकामना दादा😍👌🎉🎈🎊👌👌👌
2025-08-31 23:52:44
1
laxmi.lamichhane68
Laxmi Lamichhane Magar :
गारोछ दाजु अब त
2025-08-18 15:43:21
5
nitu_442
nitu_442 :
Geet gaaye pni model / hero chai nabaneko vaye hunthyo
2025-08-18 16:18:35
5
jorqe7
🇺🇸🇺🇸♥️🇨🇱🇳🇵jorqe 7 ❤️ :
यो के पि को छौरा लाई बहिस्का गर्नु पर्छ
2025-08-19 06:21:00
6
parbatee04
Paru :
2/4 जनाले अपमान गर्दैमा तपाइको कला कहा मर्छ र go ahead ❤️
2025-08-21 11:39:54
2
karan.budha.thoki4
Karan Budha Thoki :
मान्छेबाट गल्ती हुन्छ हड्डी नभएको जिब्रो हो। कुनैबेला के बोलेको हो महसुस भयो ठिक छ हाम्रो प्रकाश दाजुलाई कलाकार भएर कलातिर ध्यान दिनुहोला पार्टीतिर होइन प्रकाश दाजु
2025-08-18 14:19:30
10
bishnujanaki
Bishnu Mahar💖 :
2/4 जनले कुरा काट्दैमा केही फरक पर्दैन प्रकाश दाइ । तपाईं एक उत्कृष्ट कलाकार हो भन्ने कुरा बिगतमा र अहिले पुष्टि भैसकेको छ । भोलि पनि हुने नै छ । इतिहास बोल्छ ।
2025-08-18 14:22:09
15
bikramoliofficial
बिक्रम ओलि ( विक्की) :
अझै झोले हुनु चल्छ फिलिम
2025-08-18 11:17:58
11
musi4481
M U S I🧚 :
सक्छौ भने केपी ओली लाई बहिस्कार गर नत्र प्रकाश सपुत लाई बहिस्कार गर्नु जरुरी छैन।यति राम्रो सिर्जना गर्ने मान्छे नेपाल मा कम नै छैन।गल्ती सबै बाट हुन्छ🥰उहाँले महसुस नी गरिसक्नु भो😍
2025-08-18 17:07:51
14
bishalsharpa991
Bishal Sharpa :
अब तिमीलाई चिनिहाल्छ नि केपीको झोले बनेर यो यस्तो केपीको झोलेहरूको फिलिम चाहिँ बहिष्कार गर्नुपर्छ है साथीहरू।
2025-08-20 17:20:11
1
dilmayasunar770
DilMaya Sunar :
sabai kurama aabal da hunuxa 🙏koixata
2025-08-18 12:06:33
7
To see more videos from user @prakashsaput14, please go to the Tikwm homepage.

Other Videos


About