🙋♂️म टिकटको सानू user हु सबैलाई support अनि माया 💚जति शब्द लेखे पनि कमै हुन्छ साचिकै हजुरको भिडियो हेर्न पाउँदा निकै खुसी लाग्छ ! यो सामाजिक सन्जाल टिकटकबाट जोडिएको नाता निकै प्यारो हुदोरहेछ हजुरको भिडियो मा केही सब्द कोर्न पाउँदा म आफुलाई आफै भाग्य मानि ठान्छु किनकि यो टिकटक भनेको एउटा यस्तो चौतारि हाे 👀 जहाँ दुख सुख सबै प्रत्यक्ष देख्न पाईन्छ हजुरलाइ दुख होइन खुसी भएको देख्न पाउँ🙏 🌹🌹🌹🥀🥀