कुरा ठिकै छ । तर यी बालाई चिन्नेले यिनका छाेराछाेरी के गर्दै छन् , जानकारी पाउँ न ।
2025-08-19 05:18:06
36
Biddhya Saru :
कतिको त बाध्यता होला तर 80,90 लाख लगायर अस्ट्रेलिया अमेरिका पठाउने हरुलाई त साच्चै तिरुसुलिमै फाल्नु पर्छ हो बाजे को भनाई ठीक हो
2025-08-18 17:58:22
432
भज गौरीशं (कुल शरणम)🙇 :
सायद उहाँको भनाइ विपन्न परिवारलाई होइन होला। सम्पन्न भएर पनि विदेश पठाउने हरूप्रति होला।
2025-08-18 23:07:05
53
narayani_neupane_pokharel :
यि बाहेको छोरा छोरि कता छन चिन्नेले कमेन्ट गरौन है
2025-08-19 02:16:34
9
rampsdadhikari2 :
बा तपाइ का क्षोरा क्षोरी कून देश मा क्षन क्षोराक्षोरि को भबीस्य अंन्धकार बनाउने बा को सोच घटीया हो मरे पक्षी किर्िया गरून नगरून कीन गरने
2025-08-19 08:34:56
8
sudanthapa369 :
99% सहि बोले बुढाले
2025-08-19 05:02:13
37
Anju Ghimire :
लगानी लाग्छ धेरै बाजे बिदेश पठाउन किनेको होकि बेचेको हो खोइ ।
2025-08-19 00:47:58
7
Shiva Magar :
यी बाबै कुन ठाउँका हुन् साह्रै राम्रा कुरा गरे है यी बाका जस्तै बुद्धि सबैको हुने भो नि कति राम्रो हुन्थ्यो क्यारे बाका विचारलाई धेरै धेरै धन्यवाद छ है बा
2025-08-19 05:26:21
5
Parbati Gautam :
हाेनि हजुरकाे कुरा म सहमत छु बुवा🙏🙏🙏🙏
2025-08-19 04:41:58
12
devi dahal :
ए बाबा आफ्नो भन्दा सन्तानको माया लाग्दो रैछ। नेपालमा केहि छैन। अनि छोरा छोरी को भविष्य राम्रो होस भनेर हो नि।। कस्लाई छैन होला छोराछोरीसँगै घरमा बस्न ? त्रिशुली को कुरा नगर्नु न बाजे🙏🙏🙏
2025-08-19 00:51:08
12
seemakc625 :
एकदम बाजे, म मेरो छोरो वापस बोलाउँदै छु 🙏🙏
2025-08-19 01:42:00
11
samjhana paudel :
ए बा मेरो कुरा सुन्नुहोस् बिदेस नजाउ न छोरा छोरी हाे
भन्याे भने मलाई जान दियनाै पख भन्दै रिसाउछ न अनि बाउ आमा लाई किन दाेस दिनु पर्यो क्या 😥❤️😥
2025-08-19 13:41:02
2
Sunita Tamang theeng 35 :
बाको कुरा त सहि हो तर निबा यउटा कुरा तल्लो घरे मास्लो घरे सपैको छोरा बिदेस गैईसके तचै यहि हल्ले भन्निचै ईनिबा हुन्कि जस्तो लागो बा
2025-08-19 03:46:27
3
Brija Bikram Chemjong :
sahi ho
2025-08-21 13:35:38
1
Ghimire Sharada :
💓❤️❤️❤️💓💓💓तीतो सत्य💓💓तर कतै बाध्यता पनि छ हाेला🙏🙏🙏
2025-08-18 14:53:06
21
Shiva Khadka :
गारो छ
2025-08-19 04:26:24
6
Db niroula190 :
एक दम सहि कुरा काका हजुरको
2025-08-20 01:18:20
3
Aaswini Acharya🙏 :
Xora America australia gayena vane xorale budi paudainan kina vane xori pani Australia ra America pr khojna thalepaxi xoralai jana kar lagni rahixa k garne garo xa🙏
2025-08-19 04:10:06
4
Durga rijal :
right 100%👍👍👍👍
2025-08-19 07:00:53
6
❤️ टि आर खनाल ❤️ 🕊️🕊️🙏🙏 :
तपाईं को कुरा ठिकै हो बुवा तर अहिले पैसा न हुनेलाई कसैले गन्दैनन भन्न पो सजिलो छ नेपाल मा जागिर पाइदैन बिदेश बाध्यता ले गएका हुन रहर ले होइन 🙏🙏
2025-08-20 05:45:30
2
tulsi pandey :
सहि हाे हजुर🙏🙏🙏👌👌
2025-08-19 04:03:06
3
Chandra Bahudur :
१०००/०सहिभन्नुभोयोबुबाले
2025-08-19 04:31:09
11
Krishna Chhetri :
हर कोही लाई तितो लागोस तर कुरा सत्य छ
2025-08-19 06:59:25
4
To see more videos from user @lovemynepal1, please go to the Tikwm
homepage.