गर्व लागेर आउँछ मलाई हजुरले यति
राम्रो सृजना गर्नु भएको भिडियो लाई
दुईचार शब्द कमेन्ट लेखेर सम्मान गर्न
पाउँदा जति राम्रो हजुर हुनुहुन्छ त्यति
नै सुन्दर भिडियो छ अझै सफलताको
अग्रिम शुभकामना छ हजुर लाई🙏❤️
2025-08-21 05:16:33
11
mohan kc :
Ahah sundr hjur ❤️❤️❤️❤️👌
2026-07-23 07:35:14
1
salman :
ok🌹🌹
2026-05-31 11:33:28
2
PRAKASH 🇳🇵🌹🇲🇾 :
👌👌👌👌👌👌wow❤❤❤❤❤
2025-11-12 06:15:13
5
shashi devkota :
✍️उफ्फ निक्कै कौतुहल,सनसनीपुर्ण दार्शनिक का थ्याेरिहरु अनि होनहार उपन्यासकारका मार्मिक उपन्यासले हल्लाउन नसकेको छाती प्रस्तुतिय सौन्दर्यात्मकताले छताछुल्ल पारिदियो!यसलाई नै भन्दोहुन पावस अफ आर्ट!भनिन्छ जो गित अनि संगीतमा चुर्लुम्म डुब्न जान्दछ उसको जिबनपनि संगीतमय बनिदिन्छ रे!वाह निक्कै जिबन्त अनि सजिब प्रस्तुति!यधपी लघु भिडियो भएतापनि पुर्णताको आभाष दिलाउन सक्ने प्रस्तुतिय सफलताको शुभेच्छा🙏💞🙏!!!!!!
2025-11-25 07:27:39
1
pushparana973 :
🥀जब कुनै शब्दको भाव हृदयमा गहिरो गरी बस्छ नि ! अनि त्यो कुरा अभिनय, हाउभाउ, अनुहार र👁️👁️आँखाबाट छताछुल्ल पोखिन थाल्छ र यस्तो अद्वितीय सिर्जना जन्मिन्छ ! हजुरको प्रस्तुतिमा मैले त्यही गहिराई, उचाई अनि व्यापकता महसुस गरेँ ! यो अभिनय मात्र थिएन, यो त भावनाको उच्चस्तरीय यात्रा जस्तै छ -जहाँ शब्दविनाको संवादले पनि मन छुन्छ ! भिडियोले ❣️मनभित्र कताकता हल्लिएको अनुभूति दिलायाे!!!❤️शुभकामना ।💞💞💞
2025-08-28 12:36:56
8
ajay.neupane4 :
nice
2026-08-06 13:27:35
1
Nur....@×÷%%^6^%£&?;£# :
so cool expression as always ...😍❤️😍...💞🥀💞
2025-08-19 15:52:03
2
Ramkumarpatel 8659804874784 :
❤️❤️🙏🙏🙏
2026-07-21 09:33:59
2
⚜️🔱Deepika Bhandari shahi⚜️🔱 :
सुन्दर जीवन 🌿🪭सुखमय रहोस् 🌿🪭हजुरको चाहना पूरा हुन मनका चाहना मिली रहुन् सफलताको कामना 🌿🪭गर्दै सफलताको 🌿🪭शिखर चुमोस सफलताको🌿🪭 लाखौं लाख सुभ🌿🪭 कामना गर्दै सफलताको 🌿🪭शुभकामना छ 🌿🪭हजुर लाई🙏🙏
2025-08-21 11:52:18
2
Gitakarki4740 :
❤❤❤आहा❤टिकटक❤एउटा❤एस्तो❤चौतारी❤हो❤सबै❤किसिमका❤दु ख❤शुख❤खुशि❤तथा❤रमाइलो❤पलहरु❤बिसाउन❤सकिन्छ❤यसैमा❤भेटिएको❤हामी❤एउटा❤असल❤साथी❤हो❤️सुन्दर❤प्रस्तुति❤हजुरको❤दिन❤सुभ❤रहोस❤ शुभ-कामना छ
2025-08-26 15:33:45
6
ibrahimkrs69 :
Teşekkür ederim eline emeğine yüregine sağlık 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
2025-08-19 09:22:59
3
लिमा टेङ्गो 2 :
मलाइ नि देउडा नाच्न मन थियो तर कैले समय मिलेन🙏🥀🙏🥀🙏🥀राम्रो vdo हजुर हरु को🙏🥀🙏🥀
:फुल सजाउन गमला चाहिन्छ अनि टिकटक चलाउन हजुरको जस्तो सुन्दर अभिनय चाहिन्छ हुन त यो दुई शब्द कमिनै हुन्छ हजुरको यो सुन्दर भिडियोलाइ तर पनि हरेक शब्दमाँ न्यानो मायाँ अनि हरेक पलमा मिठो सम्झना लिएर सधै आउने छु साथ सपोर्ट गरि रहने छु र आज मैले एउटा भिडियो पोस्ट गरेको छु सपोर्ट गर्नु होला ❤ कस्तो लाग्छ हेरेर लाईक कमेन्ट गरेर साथ सपोर्ट गर्नु हुन्छ भन्ने आशा गरेको छु सफलताको अनगिन्ती शुभकामना साथि हजुरलाइ🌺🎀🌺🎀💐💐🌹🍁
2025-08-19 12:45:41
1
Sita Magar :
उड्ने पन्छिको पुग्ने ठाउँकहाँ होला बग्ने खोलिको मिल्ने ठाउँ कहाँ होला यति राम्रो मान्छेको घायल बनाउने हजुरको भीडियो तपाई हजुरकाे बस्ने ठाउँ कहा होला हजुर थाहा छैन् किन लाग्छ होलायो हाम्रो नेपाल मा उड्ने पन्छीको पुग्ने ठाँउ कहाँ होला बग्ने खोली को मिल्ने ठाउँ कहाँ होला एति सुन्दर दुनियाँ घायल बनाउने साथीको बस्ने ठाउँ कहाँ होला हजुर
2025-08-19 12:45:50
1
Sita Magar :
भीडियो त हजुरकाे जस्तो हुनु पर्छ आँखा मा राख्दा पनि नबिझाउने मुटु काे कुनामा लुकाएर राख्नु मन लाग्छ हजुर काे भीडियो त आफ्नो किन्ती समय दिएर बनाउनु भएको छ सारा संसारकै मन मुटु मा बस्नु भएको छ हजुर साथीभगवान पशुपतिनाथले रक्षा गरुन् हजुरले चालेको सरेक पाइला सफलता मिलोस् हरपल हजुरको जीवन खुसीको पानाहरुले भरियोस् हरेक मोडमा मायाको न्यानो अभास मिलिरहोस् हजुर लाखौ लाख सफलताको अनगिन्ती शुभकामना छ हजुर लाई
2025-08-19 12:46:01
1
Kunwar G👌 :
मिठो🍁सम्झना❤अटुट🍁मायाँको🌿सौगात🍁बोकेर❤हजुरको🍁भिडियो❤सम्म🍁आएको❤छु हजुरको❤कला🍁प्रतिभालाई🍁उच्च❤सम्मान🍁गर्दै❤सफलता को 🎀 शुभकामना💗💗
2025-08-19 12:57:58
1
Kunwar G👌 :
सयौं🌴चोटि हेरेनि🥀यी🌺आँखा👁नथाक्ने💚अनमोल🥀सुन्दर🌹प्रस्तुति🌻हजुरको🌿जति🎋तारिफ🌺गरे पनि कम🌳हुन्छ🥀सफलताको🌿शुभकामना💚🙏
2025-08-19 12:58:06
1
Rokaya Padam 55 :
2026-07-27 22:04:13
1
Sun :
Wow
2025-08-29 22:40:30
0
To see more videos from user @shankar.khadka06, please go to the Tikwm
homepage.