गालि गर्ने जति धर्म परिवर्तन गरि क्रिस्चियन बनेकाहरु हुन।
2025-08-21 03:04:21
157
MANISH🕉️ :
ढोङ्गिहरुलाई फुलमाला लगाउन सकिन्न। हाम्रो सनातन धर्मलाई व्यापार बनाउनेहरु वहिष्कार गर्ने हो
2025-08-20 22:11:20
48
SΔMY♡G Rคเ :
बेरोज गारी भए पछि यस्तै होनि बिना काम मा भिड जम्मा गर्यो जम्मा भयो हुन त नेपाली हामी लाई तेतिकै भेडा भनेको त होइन जस्तो लक्छ
2025-08-21 10:00:11
0
S H A R I F 🇳🇵 :
तिम्रो भनाइ चित्त नबुझेर गाली खाको हौ । तिम्ले भनेको हरेक कुरा या विषय लाई लिएर वाह वाह भन्दै ताली बजायो भने खुसी हुन्थ्यौं होला तर त्यस्तो हुँदैन नेपाली हरु धेरै बुझ्ने छन् र आफ्नो जीवन आफ्नो तरिका ले जिउने गर्छन्
2025-08-21 03:56:05
9
Sharada Sapkota :
गालीको त बर्षा आहाहा कति मिठो😁🙏❤️❤️❤️
2025-08-21 04:01:12
24
sb09143 :
यस्तो सुन्दा सारै चीत्त दुख्छ नेपाली हरुमा सत्तबुद्दी आहोस 🥲🥲
2025-08-20 18:57:02
217
@adhikari parbati 23 :
सबै को सोचाई एउटै हुदैन माँता नानू ♥️🌹🌹🙏🙏👌👌
2025-08-21 04:44:59
7
bhakta9976 :
गालि गर्ने जति सबै इसाइका चेलाचेलि हुन अरु कोहि होइन किन कि समाज भाड्न माहिर हुन्छन इसाइहरु
2025-08-21 03:28:22
8
आशिष :
नेपालीलाई थाहा हुन्छ नि त को ठग हो र को आश्ली हो भनेर…🤪🤪🤪🤪
2025-08-21 10:00:56
0
Nakul Lamichhane :
यो देशमा जति गालि गरो तेति ठुलो नेता भईने देश हो आजको नेपाल
2025-08-21 04:18:18
4
किशोर आङबो लिम्बु :
जब प्रतिकृया हुन्छ त्यसपछि काममा कामप्रति उत्सुक्ता हुन्छ गुरुमा नराम्रो नमान्नु त्यो नराम्रो comment gareko hoina प्रतिकृया देको हो तपाइलाइ 🙏🙏
2025-08-21 02:25:40
7
Gyanu Shrestha :
नेपालि को सत बुद्धी कहिले अाउने
2025-08-21 03:49:30
2
Bipin Raj Dahal :
विधर्मी ले गर्छन नि
राधे राधे
2025-08-21 00:07:48
14
. :
पापिहरुले भरिएको नेपालमा यस्तै हो
2025-08-21 03:29:31
4
bobbyrajlawat :
काम गर्दै जादा गाली र तालीलाइ सम्मान अनि स्विकार गर्दै अगाडी बढ्न सिक्नु पर्छ त्यो मान्छे सधै सफलता तिर उन्मुख हुदै जान्छ्।
2025-08-21 04:32:03
2
Uddhav Lopchan :
Yo desh vane baun le khaako desh ho tesaile
2025-08-21 05:02:05
3
Guru~गुरू 🕊️📿🖤 :
Kasko paxi lagera aako xau vanne tyo vanne thaha xa ni 😂
2025-08-21 01:56:00
1
gangaadhikari01 :
धेरै अन्ति माया भएर नि हुन सक्छ। प्यार 😝😝
2025-08-21 03:44:46
2
Direndra Ratna Shaky :
मूर्ख पाखण्ड मान्छे धेरै छ भारतमा।
2025-08-21 02:55:49
4
Shabar :
गाली नगरेर पुजा गर्ने त धार्मिक प्रचार बुद्धको गर्नुहोस्
2025-08-20 14:38:45
21
Manish Bishwakarma :
आफु केइ गर्न सक्दैनन् अरुलाइ खसाल्ने खुट्टा तान्ने जल्ने हरु को कमि नै छैन् नेपाल मा
2025-08-21 02:15:10
2
Mrs Rani :
जलन भएर हो प्रतिभा देबी🙏🙏
2025-08-21 01:54:30
9
nabarajbhattarai18 :
यो गाली गर्ने अपराधीहरू हो धर्म विरोधीहरू नै हुन माता🙏🙏🙏
2025-08-21 04:53:47
2
Sita Sita Kaple :
जले गालि गरछ उसैईले भाेगछ केकाे रिस लागछ मान्छे लाई🙏🙏🙏🙏❤️❤️❤️❤️
2025-08-20 18:16:44
2
Song geeta Thapa xetri :
धर्म बिरोधि हरुले गाली गरेर केही हुदैन हजुर सधै हाम्रो मन मुटुमा हुनुहुन्छ माता जि🙏🙏
2025-08-21 02:45:51
1
To see more videos from user @naya.kosheli, please go to the Tikwm
homepage.