आउँनलाई ढिलो चाँडो हुन सक्छ तर पनि हजुरको सुन्दर अभिनयलाई दर्शन नगरि अथवा सानु कमेन्ट नछोडी म याहाबाट अलि कति पनि पाईला सार्ने छैन आहा कति सुन्दर प्रस्तुति आखामै लुकाएर राखेर हेर्न मन लागेको बेलामा यसो निकालेर हेरौं जस्तो लाग्ने खालको सुन्दर प्रस्तुती मा भिडियो बनाउनु भाको रहेछ दुनियानै भुलाएर रम्न मन लाग्छ खैके शक्ति छ सुन्दर भिडियोमा मुटु भित्रै सजाएर राख्न मन लाग्छ 🙏💕साचिकै हजुर को भिडियो हेर्न पाउँदा निकै खुसी लाग्छ यो सामाजिक सन्जाल टिकटकबाट जोडियको नाता निकै प्यारो हुदोरहेछ हजुर लाई दुइ शब्द कोर्न पाउँदा म आफुलाई आफै भाग्य मानि ठान्छु किनकि यो टिकटक भनेको एउटा यस्तो चौतारि हो जहाँ दुख सुख सबै प्रत्यक्ष देख्न पाईन्छ फेरि हजुर जस्तो सफा मन स्वच्छ बिचार अनि उत्कृष्ट अभिनयले मलाई झन नजिक बनाइएको छ हजुरलाई भगवानले सधै रक्षा गरुन 🙏मा कसम मैले यो भिड्यो 22 चोटी भन्दा बढी हेरिसके र पनि धित मरेको छैन, यति मन परोनि त्यो याक्सन देखेर म यति हासेनी के भनु यति सुहाएको छनी हजुरलाई ♥️🌹🙏मैले सेभ पनि गर्न खोजे तर भएन, सेभ भिडियो, अत्यन्तै मन परो मलाई आगामी दिनहरुमा अझै राम्रो गर्दै जानु होला हैत 🙏अर्को जन्म त पाउॅंछु पाउॅंदिन थाहा छैन यो पाएको जन्म हजुरको ठुलो फ्यान बन्न पाए संसारकै भाग्य ठान्छु साच्चीकै उत्कृष्ट र मनमोहन प्रस्तुति बगैँचा को फुल जस्तै फुलि रहनु म भमरा भयेर साथ दिउला हजुर आकास को जुन जस्तै चम्की रहनु म धर्ती बाट हेरि रहुला हजुर को उत्कृष्ट अभिनय लाई सम्मान छ धेरै माया अनि मिठो सम्झना छ है हजुर🙏❤️💐🎶🕺🕺👌🏻👌🏻👌🏻🫶🫶🎀🎀😊😊❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💞💞💞💞
2025-08-21 14:46:53
1
रबिना :
नाईस
2025-08-22 21:00:09
1
krishna prasad 🇳🇵🇮🇳🇴🇲 :
waaaa
2025-08-22 04:38:20
1
Barun Shrestha :
Dami xa Dami
2025-08-22 05:07:07
1
Anjana mainali gautam :
wow nice ❤️
2025-08-22 05:10:53
1
Bhuwan Pant :
sundar
2025-08-21 21:02:29
1
parmila magar 1 :
wiw kati ramailo👌❤️
2025-08-22 05:50:13
1
MAULODIN ANSARI :
wow wow 💐
2025-08-21 14:45:31
1
To see more videos from user @sunita.baraili8, please go to the Tikwm
homepage.